Genesis 38

Genesis 38 General Notes

Structure and formatting

This chapter focuses on Jacob's son Judah.

Special concepts in this chapter
"Spilling his seed"

Onan was to provide for his brother's widow and give her an heir. This phrase indicates that he used Tamar to fulfill his own sexual desires rather than help her. This was sinful. (See: /WA-Catalog/ne_tm?section=translate#figs-euphemism and /WA-Catalog/ne_tw?section=kt#sin)

God preserves Judah's line

The Canaanite woman, Tamar, deceived her father-in-law, Judah, into having sexual relations with her. If it had not been for this act, Judah would not have any descendants to carry on his family line. Although her actions were wrong, God used them to protect his people. (See: /WA-Catalog/ne_tw?section=kt#peopleofgod)

<< | >>

Genesis 38:1

हीरा नाउँ भएको कुनै एउटा अदुल्लामवासी

हीरा एउटा मानिसको नाउँ हो जो अदुल्लाममा बस्‍थे । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

जसको नाम शूआ थियो ।

शूआ एउटा कनानी स्‍त्रीको नाम हो जसले यहूदासँग विवाह गरी । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 38:3

तिनी गर्भवती भइन्

"यहूदाको पत्‍नी गर्भवती भइन् ।"

त्यसको नाउँ एर् राखियो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसको पिताले त्‍यसको नाउँ एर् राखे ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

एर् ... ओनान ... शेलह

यी यहूदाका छोराहरूका नाउँहरू हुन् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

त्यसको नाउँ ... राखिन्

"त्यसको नाउँ ... राखिन्"

Genesis 38:6

एर्

यो यहूदाका छोराहरूमध्‍ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:३ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

परमप्रभुको द‍ृष्‍टिमा दुष्‍ट थियो

"द‍ृष्‍टिमा" शब्‍दले परमप्रभुले एर् को दुष्‍टता देख्‍नुभएको जनाउँछ । अर्को अनुवादः "दुष्‍ट थिए र परमप्रभुले त्‍यो देख्‍नुभयो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

परमप्रभुले त्यसको प्राण लिनुभयो

परमप्रभुले त्यसको प्राण लिनुभयो किनभने त्‍यो दुष्‍ट थियो । यसलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्‍यसैले परमप्रभुले त्यसको प्राण लिनुभयो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 38:8

ओनान

यो यहूदाका छोराहरूमध्‍ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:४ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्

यसले एउटा संस्कारलाई जनाउँछ जहाँ जेठा दाजुको उसको र उसको पत्‍नीको कुनै छोरा हुनुभन्दा पहिले मृत्यु हुन्छ भने अर्को जेठा भाइले उनीसँग विवाह गर्नुपर्‍थ्‍यो र विधवासँग सहवास गर्नुपर्‍थ्‍यो । जब विधवाले पहिलो छोरो जन्माउँथ्‍यो, त्‍यो छोरो जेठा दाजुको कहलाइन्‍थ्‍यो र त्‍यसले जेठा दाजुको अधिकार पाउँथ्‍यो ।

परमप्रभुको द‍ृष्‍टिमा खराब थियो ।

"द‍ृष्‍टिमा" शब्‍दले परमप्रभुले ओनानको दुष्‍टता देख्‍नुभएको जनाउँछ । अर्को अनुवादः " दुष्‍ट थिए र परमप्रभुले त्‍यो देख्‍नुभयो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

परमप्रभुले त्यसको पनि प्राण लिनुभयो ।

परमप्रभुले त्यसको प्राण लिनुभयो किनभने त्‍यसले गरेको कार्य दुष्‍ट थियो । यसलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्‍यसैले परमप्रभुले त्यसको पनि प्राण लिनुभयो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 38:11

आफ्नी बुहारी

"उनको जेठा छोराको पत्‍नी"

तिम्रा बुबाकै घरमा

यसको अर्थ उनी उनको पिताको घरमा बस्‍नु हो । अर्को अनुवादः "र तिम्रा बुबाकै घरमा बस ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

मेरो छोरो शेलह ठूलो नभएसम्म

शेलह ठूलो भएपछि यहूदाले त्‍यससँग तामारको विवाह गरिदिने भन्छन् । अर्को अनुवादः "र मेरो छोरो शेलह ठूलो भएपछि त्‍यसले तिमीलाई विवाह गर्नसक्छ ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शेलह

यो यहूदाका छोराहरूमध्‍ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:५ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए

यदि शेलहले तामारलाई विवाह गर्‍यो भने त्‍यो पनि त्‍यसका दाजुहरूजस्‍तै मर्नेछन् भनी यहूदा डराए । अर्को अनुवादः यदि शेलहले तामारलाई विवाह गर्छ भने त्‍यो पनि त्‍यसका दाजुहरूजस्‍तै मर्न सक्छ भनी यहूदा डराए । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 38:12

शूआकी

यो एउटा मानिसको नाउँ हो । उत्पत्ति ३८:२ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

यहूदाले शोक गरिसकेपछि

"जब यहूदा शोकित थिएनन्"

आफ्ना भेडा कत्रनेहरूकहाँ तिम्‍नामा

"तिम्‍ना जहाँ उनका मानिसहरू भेडाका ऊन कत्रँदै थिए ।"

तिम्‍ना ... एनैम

यी ठाउँहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

उनी र उनका मित्र अदुल्लामवासी हीरा

"अदुल्लामबाटका उनका साथी हीरा, उनीसँग गए ।(EN-UDB)

अदुल्लामवासी हीरा

"हीरा" मानिसको नाउँ हो र "अदुल्लाम" गाउँको नाउँ हो जहाँ उनी बस्दथे । उत्पत्ति ३८:१ मा तपाईंले यो नाउँ कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

तामारलाई यसो भनियो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः कसैले तामारलाई भने" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हेर, तिम्रा ससुरा

"सुन" यहाँ तामारको ध्‍यानआकर्षण गर्न "हेर" शब्द प्रयोग गरिएको छ ।

तिम्रा ससुरा

"तिम्रो पतिको पिता

विधवाको वस्‍त्र

"विधवाले लगाउने लुगा"

घुम्टो

एकदम पातलो वस्‍त्र जुन स्‍त्रीको टाउको र अनुहार छोप्‍न प्रयोग गरिन्छ ।

आफैँलाई कपडाले ढाकिन्

यसको अर्थ उनले आफैँलाई कपडाले छोपिन् ताकि मानिसहरूले उनलाई नचिनून् । परम्परागत रुपमा, स्‍त्रीहरूको लुगामा ठूलो कपडाको टुक्रा पनि पर्दथ्‍यो जसले उनीहरू आफैँलाई ढाक्‍थे । अर्को अनुवाद: "उनले आफैँलाई कपडाले ढाकिन् ताकि मानिसहरूले उनलाई नचिनून् ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

बाटोमा

"बाटोनेर"

तिनलाई उनकी पत्‍नी हुनलाई नदिइएको

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "यहूदाले तिनलाई शेलहका पत्‍नी हुन दिएका थिएनन् ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 38:15

तिनले आफ्नो अनुहार ढाकेकी हुनाले

तिनले आफ्नो अनुहार ढाकेकी हुनाले मात्र यहूदाले तिनलाई वेश्‍या भन्ठानेका थिएनन् तर तिनी द्वारमा पनि बस्दै थिइन् । अर्को अनुवादः "तिनले आफ्नो अनुहार ढाकेकी हुनाले र वेश्‍याहरू प्रायः बस्‍ने ठाउँमा बसेकी हुनाले" (EN-UDB)( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

उनी तिनीकहाँ सडकको किनारमा गए

तामार सडकको किनारमा बसिरहेकी थिइन् । अर्को अनुवादः "तिनी बसिरहेको सडकको किनारमा उनी गए ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

आऊ

"मसँग आऊ" वा "अब आऊ"

जब यहूदाले तिनलाई देखे

"जब यहूदाले तामारलाई देखे"

आफ्नी बुहारी

"आफ्नो छोरोकी पत्‍नी"

शब्द अनुवाद

Genesis 38:17

बगालबाट

"मेरो बाख्राहरूको बगालबाट"

छाप, त्यसको डोरी, र ... लौरो

"छाप" बुट्टा कुँदिएको सिक्का सरह हो जुन पगालिएको मैन अंकित गर्न प्रयोग गरिन्छ । "डोरी" छापमा राखिन्थ्‍यो ताकि त्‍यसका मालिकले त्‍यसलाई आफ्नो घाँटीमा बाँध्‍न सकून् । लौरो लामो काठको लठ्ठी थियो जसले रुखो भूमिमा हिंड्न मद्दत गर्‍थ्‍यो ।

तिनी उनीद्वारा गर्भवती भइन्

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "उनले तिनीलाई गर्भवती बनाए ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 38:19

घुम्टो

एकदम पातलो वस्‍त्र जुन स्‍त्रीको टाउको र अनुहार छोप्‍न प्रयोग गरिन्थ्‍यो ।उत्पत्ति ३८:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

विधवाको वस्‍त्र लगाइन्

"विधवाले लगाउने लुगा लगाइन्" उत्पत्ति३८:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

अदुल्लामवासी

अदुल्लाम गाउँमा बस्‍ने एक व्‍यक्ति ।"अदुल्लाम" एउटा गाउँको नाउँ हो जहाँ हीरा बस्‍थे ।उत्‍पत्ति ३८:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

बन्धकमा रहेका सामान प्राप्‍त गर्न ... पठाए

यसलाई कर्मवाच्यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागिः "बन्धकमा रहेका सामान प्राप्त गर्न ... पठाइयो " ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

ती स्‍त्रीका हातबाट

यहाँ हातले ती तिनको अधिकारमा रहेको देखाउँछ । स्‍त्रीको हातले स्‍त्रीलाई जनाउँछ ।अर्को अनुवादः "स्‍त्रीबाट" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

शब्द अनुवाद

Genesis 38:21

अदुल्लामवासी

अदुल्लाम गाउँमा बस्‍ने एक व्‍यक्ति ।"अदुल्लाम" एउटा गाउँको नाउँ हो जहाँ हीरा बस्‍थे ।उत्‍पत्ति ३८:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

त्यहाँका मानिसहरू

"त्‍यहाँ बस्‍ने केही मानिसहरू"

मन्दिरमा सेवा गर्ने ... वेश्या

"मन्दिरमा सेवा गर्ने वेश्या"

एनैम

यो एउटा ठाउँको नाउँ हो । तपाईंले उत्पत्ति ३८: १४ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

र हामी शर्ममा पर्नेछैनौँ

मानिसहरूले के भएको थियो भनी थाहा पाउँदा तिनीहरूले यहूदाको गिल्ला गर्नेछन् र हाँस्‍नेछन् । यसलाई अझ स्‍पष्‍ट पार्न सकिन्छ र कर्मवाच्यमा पनि लेख्‍न सकिन्छ ।उदाहरणको लागि: " नत्रता मानिसहरूले के भएको भनी थाहा पाउँदा तिनीहरू हामीमाथि हाँस्‍नेछन् ।" वा "र हामी शर्ममा परिनेछैनौँ ।"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit and /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 38:24

यहूदालाई भनियो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवाद: "कसैले यहूदालाई भने"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

तपाईंकी बुहारी तामार

"तपाईंको जेठा छोराकी पत्‍नी, तामार"

त्यो गर्भवती भएकी छे

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यसले त्यसलाई गर्भवती बनाएको छ" वा "त्यो गर्भवती छे" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

त्यसलाई मकहाँ ल्याओ

"त्यसलाई बाहिर ल्याओ "

त्यसलाई जलाइयोस्

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवाद: "हामी त्‍यसलाई जलाएर मार्नेछौँ ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

जब तिनलाई ल्याइँदै थियो

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः जब उनीहरूले तिनलाई बाहिर ल्‍याए" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

आफ्नो ससुरा

" तिनका पतिका पिता"

छाप, त्यसको डोरी, र ... लौरो

"छाप" बुट्टा कुँदिएको सिक्का सरह हो जुन पगालिएको मैन अंकित गर्न प्रयोग गरिन्छ । "डोरी" छापमा राखिन्थ्‍यो ताकि त्‍यसका मालिकले त्‍यसलाई आफ्नो घाँटीमा बाँध्‍न सकून् । लौरो लामो काठको लठ्ठी थियो जसले रुखो भूमिमा हिंड्न मद्दत गर्‍थ्‍यो । उत्‍पत्ति ३८:१८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शेलह

यो यहूदाका छोराहरूमध्‍ये एकजनाको नाउँ हो । उत्पत्ति ३८:५ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 38:27

एउटाले आफ्नो हात बाहिर निकाल्यो

"बच्‍चाहरूमध्‍ये एउटाले आफ्नो हात बाहिर निकाल्यो"

सुँडेनी

कुनै स्‍‍त्री बच्चा जन्माउँदै गर्दा त्यसलाई सहायता गर्ने व्‍यक्ति ।उत्‍पत्ति ३५:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

गाढा रातो धागो

"चम्‍किलो रातो धागो"

त्यसको हातमा

"नाडीमा"

शब्द अनुवाद

Genesis 38:29

यो कसरी पहिला बाहिर आयो!

यसले दोस्रो बच्चा पहिला निस्‍केको देखेर सुँडेनी आश्‍चर्यचकित भएको देखाउँछ । अर्को अनुवादः "त्‍यसो भए यो यसरी पहिला बाहिर निस्‍कियो!" वा "यो पहिला आएको छ!" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

त्यसको नाउँ ... राखियो ।

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "उनले त्‍यसको नाउँ ... राखिन् " ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

फारेस

यो एउटा केटोको नाउँ हो ।अनुवादकले "फारेसको अर्थ 'बाहिर निस्‍कनु' हो" भनी पादटिप्पणीमा लेख्‍न सक्छन् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

जेरह

यो एउटा केटोको नाउँ हो ।अनुवादकले "जेरहको अर्थ 'गाढा वा चम्‍किलो रातो' हो" भनी पादटिप्पणीमा लेख्‍न सक्छन् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)