The account of Joseph focuses on the power of God. God is able to protect his people despite the evil actions of some. He also is able to continue to bless them despite their circumstances. This is a sign of Yahweh's covenant faithfulness. (See: /WA-Catalog/ne_tw?section=kt#peopleofgod, /WA-Catalog/ne_tw?section=kt#bless, /WA-Catalog/ne_tw?section=kt#sign and /WA-Catalog/ne_tw?section=kt#covenantfaith)
Genesis just recorded a period of time where Joseph's ancestors and brothers struggled with sin. Joseph's character in this chapter is upright. He chose to do what was right, even when it could cause him harm. (See: /WA-Catalog/ne_tw?section=kt#sin)
प्रतिज्ञाको मुलुकमा "माथि" जानुको तुलनामा मिश्रमा यात्रा गर्नु सधैँ "तल" झर्नु बुझिन्छ । यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "इश्माएलीहरूले योसेफलाई मिश्रमा लगेका थिए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom and Active or Pas(हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom र /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
यसको अर्थ परमप्रभुले योसेफलाई सहायता गर्नुभयो र उहाँ तिनीसँग सधै हुनुहुन्थ्यो । अर्को अनुवादः "परमप्रभुले योसेफलाई डोर्याउनुभयो र तिनलाई सहायता गर्नुभयो " (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
मालिकको घरमा काम गरेको कुरालाई मालिकको घरमा बसेझै यहाँ लेखक बताउछ । सबैभन्दा विश्वासयोग्य सेवकलाई मात्रै तिनीहरूको मालिकको घरमा काम गर्न अनुमति दिइन्थ्यो । अर्को अनुवादः "उनी ... घरमा काम गर्थे" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
योसेफ अब पोतीफरको दास थियो ।
यसको अर्थ परमप्रभुले योसेफलाई कसरी सहायता गर्दैहुनुहुन्थ्यो भन्ने कुरा त्यस मालिकले देखे । अर्को अनुवादः "परमप्रभुले उनलाई सहायता गर्दैहुनुहुन्थ्यो ... भन्ने कुरा उनको मालिकले देखे" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
"परमप्रभुले योसेफले गरेका सबै कुरालाई समृद्धि गरिदिनुभयो"
"कृपा पाउनु" को अर्थ कसैद्वारा स्वीकार गरिएको हो। "तिनको दृष्टिमा" वाक् पद्धतिले व्यक्तिको विचारलाई जनाउँछ । सम्भावित अर्थहरू हुन्ः १) अर्को अनुवादः "पोतीफर योसेफसँग प्रसन्न थिए" वा २) अर्को अनुवादः "परमप्रभु योसेफसँग प्रसन्न हुनुहन्थ्यो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
यसको अर्थ उनी पोतीफरको निजी सेवक थिए ।
"पोतीफरले आफ्नो घराना र आफ्ना सबै कुराहरूको जिम्मा योसेफलाई दिए"
जब केहि कुरा "कसैको जिम्मामा लगाइन्छ", यसको मतलब त्यो व्यक्ति ती कुराको हेरविचार गर्न र त्यसलाई सुरक्षित राख्न जिम्मेवार हुन्छ । अर्को अनुवादः "तिनले हेरविचार गर्न योसेफलाई लगाए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
"योसेफ" र "मिश्री"लाई जनाउने सर्वनामको प्रयोग गर्नु अघि तपाईंले "योसेफ" र "मिश्री" शब्दहरूको प्रयोग गर्न आवश्यक छ । "त्यस मिश्रीले योसेफलाई तिनको घर र तिनको सबै सम्पत्तिमाथि व्यस्थापक बनाए र त्यस समयदेखि योसेफको कारण परमेश्वरले मिश्रीको घरलाई आशिष् दिनुभयो ।"
"पोतीफरले आफ्नो घराना र आफ्ना सबै कुराहरूको जिम्मा योसेफलाई दिए"
यहाँ "आशिषित"ले आशिषित व्यक्ति वा थोकलाई असल र हितकारी कुराहरू हुने कुरा बुझाउँछ ।
परमप्रभुले दिनुभएको आशिष्लाई यहाँ लेखकले केहि कुरामाथि राखेको एउटा भौतिक छोप्ने कुराझै बताउछ । अर्को अनुवादः "परमप्रभुले आशिष् दिनुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
यसले तिनको घराना अनि तिनको फसल र गाईबस्तुलाई जनाउँछ । यस भनाइको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "पोतीफरको घराना अनि तिनका सबै फसल र गाईबस्तुलाई" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
जब केहि कुरा "कसैको जिम्मामा लगाइन्छ", यसको मतलब त्यो व्यक्ति ती कुराको हेरविचार गर्न र त्यसलाई सुरक्षित राख्न जिम्मेवार हुन्छ । अर्को अनुवादः "त्यसैले पोतीफरले आफूसँग भएका सबै कुराको जिम्मा योसेफलाई दिए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
तिनले आफ्नो घरानामा भएको कुनै पनि कुराको चिन्ता लिन पर्दैन थियो; तिनले आफूलाई खान मन लागेको कुराको बारे मात्र निर्णय गर्नुपर्थ्यो । यसलाई करमा लेख्न सकिन्छ । अर्को अनुवादः "पोतीफरले आफूलाई खान मन लागेको कुराको बारे मात्र सोच्न पर्थ्यो । तिनले आफ्नो घरको अरू कुनै पनि कुराको बारे चिन्ता लिन पर्दैन थियो" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit र /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)
दुवै शब्दको एउटै अर्थ छ । यसले योसेफको मोहक रूपलाई जनाउँछ । उनी ज्यादै सुन्दर र बलियो थियो । अर्को अनुवाद: "सुन्दर र बलियो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublet)
"सुन्नुहोस् ।" योसेफले यो शब्द पोतीफरकी पत्नीको ध्यान तान्न प्रयोग गर्छ ।
"मेरो जिम्मामा राखेको उहाँको घराना बारे मेरा मालिकलाई कुनै चिन्ता छैन ।" यसलाई करणमा लेख्न सकिन्छ । अर्को अनुवादः "मेरा मालिक उहाँको घराना सम्बन्धि ममाथि विश्वास गर्नुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)
जब केहि कुरा "कसैको जिम्मामा लगाइन्छ", यसको मतलब त्यो व्यक्ति ती कुराको हेरविचार गर्न र त्यसलाई सुरक्षित राख्न जिम्मेवार हुन्छ । अर्को अनुवादः "उहाँले आफ्ना सबै कुराहरूको जिम्मा मलाई दिनुभएको छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
यहाँ लेखकले अधिकारलाई महानता झै बताउछ । अर्को अनुवाद: "यस घरमा अरू कसैको भन्दा मेरो बढी अधिकार छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
यहाँ लेखकले अधिकारलाई महानता झै बताउछ । अर्को अनुवाद: "यस घरमा अरू कसैको भन्दा मेरो बढी अधिकार छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-litotes)
योसेफले जोड दिनको लागि प्रश्नको प्रयोग गर्छ । यसलाई भनाइको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "मैले निश्चय नै यस्तो दुष्ट काम गरी परमेश्वरको विरुद्ध पाप गर्न सक्दिन ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
यसको अर्थ तिनले उनलाई आफूसँग सुत्न भनि नै राखिन् । यस भनाइको पूरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनले योसेफलाई आफूसँग सुत्न भनी नै राखिन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"तिनीसित हुन"
"घरमा काम गर्ने अरू कोही पनि मानिस"
"र छिट्टो बाहिर भागे" अथवा "र छिट्टो घरबाट बाहिर भागे"
"र छिट्टो घरबाट बाहिर भागेका"
"तिनको घरमा काम गर्ने मानिसहरू"
"सुन ।" पोतीफरकी पत्नीले यो शब्द सेवकहरूको ध्यान तान्न प्रयोग गर्छे ।
यहाँ पोतीफरकी पत्नीले आफूलाई पक्री आफूसँग सुत्न प्रयास गरेको भन्दै योसेफलाई दोष लगाउदैछिन् ।
"योसेफको मालिक ।" यसले पोतीफरलाई जनाउँछ ।
"तिनले यसरी वर्णन गरिन्"
"हाम्रो" शब्दले पोतीफर, उनकी पत्नी र बाँकी घरानालाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)
"मेरो मजाक बनाउन मकहाँ आयो ।" यहाँ "बेइज्जत" शब्द "पक्रन र सँग सुत्न"को लागि व्यंजना हो । अर्को अनुवादः "म भएको ठाउँमा आएर तिनीसँग सुत्न मलाई जबरजसती गर्न खोजे" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)
"छिट्टो घरबाट बाहिर भाग्यो"
"योसेफको मालिक" यसले पोतिफरलाई जनाउँछ । यस जानकारीलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "योसेफको मालिक, पोतीफर" (हेर्नुहोस्ः: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"आफ्नी पत्नीले बताएको सुनेपछि ।" "आफ्नी" शब्दले पोतीफरलाई जनाउँछ ।
"पोतीफर ज्यादै रिसाए"
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "राजाले आफ्ना कैदीहरू राख्ने ठाउँ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"योसेफ त्यहीँ ... बसे"
यसले बुझाउँछ कि परमप्रभुले योसेफको कसरी हेरचाह गर्नुभयो र उनीप्रति कति कृपालु हुनुभयो । अर्को अनुवादः "तर परमप्रभु योसेफप्रति कृपालु हुनुभयो"(EN-UDB) वा "तर परमप्रभुले योसेफको हेरचाह गर्नुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
यसको अर्थ परमप्रभुले झ्यालखानाका हाकिमले योसेफलाई स्वीकार गर्ने र उनलाई राम्रो व्यवहार गर्ने तुल्याउनुभयो । अर्को अनुवादः "परमप्रभुले झ्यालखानाका हाकिमलाई योसेफसँग प्रसन्न हुने तुल्याउनुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
"झ्यालखानाका व्यस्थापक" वा "झ्यालखानाका जिम्मावाल"
यहाँ "जिम्मा"ले योसेफको अख्तियार वा विश्वासलाई जनाउँछ । अर्को अनुवादः "योसेफको जिम्मामा राखे" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
"तिनीहरूले त्यहाँ गर्ने सबै काममाथि योसेफको निगरानी थियो"
यसले यो जनाउँछ कि परमप्रभुले योसेफलाई कसरी सहायता गर्नुभयो र उनलाई डोर्याउनुभयो । अर्को अनुवादः "किनभने परमप्रभुले योसेफलाई डोर्याउनुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
"परमप्रभुले योसेफले गरेका सबै कुरालाई समृद्धि गरिदिनुभयो"