Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 25:23.
Abraham married another wife. This was sinful of him. Many other Hebrew leaders came to marry multiple wives. This is known as "polygamy." It has never been an acceptable practice. (See: /WA-Catalog/ne_tw?section=kt#sin)
In the ancient Near East, inheritance was passed on through the eldest son. Even though Esau and Jacob were twins, it is very important that Esau was born first. It was his birthright to receive his inheritance, but he foolishly gave it up. (See: /WA-Catalog/ne_tw?section=kt#inherit, /WA-Catalog/ne_tw?section=kt#birthright and /WA-Catalog/ne_tw?section=kt#foolish)
God begins to fulfill the promise he gave to Abraham about making his descendants numerous. Many of these children through his concubines would become large people groups. This may not be easy to understand without the remainder of the Old Testament and the history it records. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names.
यसले पद २-४ मा नामाकरण गरिएका मानिसहरूका नामलाई जनाउँछ ।
"इसहाकले अब्राहामका सबैथोक प्राप्त गरे ।" बुबाले आफू बृद्ध भएपछि आफ्नो सम्पत्ति भागबण्ड गर्नु र आफू मरेपछि त्यो अरूहरूको लागि नछोड्नु सामान्य कुरा थियो ।
अब्राहाम १७५ वर्ष बाँचे । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)
यी दुबै वाक्यांशहरूले सामान्यतया एउटै कुराहरूको अर्थ दिन्छ र अब्राहाम धेरै लामो समयसम्म बाँचे भन्ने कुराको जोड दिन्छ । अर्को अनुवादः "उनी धेरै लामो समयसम्म बाँचेका र धेरै बुढा हुँदा" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)
यसको अर्थ अब्राहाम मरेपछी उनीभन्दा अगाडी मरेका उनका आफन्तहरू गएका एउटै ठाउँमा उनको आत्मा गयो । यो कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "उनी आफ्ना मरिसकेका परिवारका सदस्यहरूसँगै सामेल भए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom र /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
एप्रोनले मक्पेलामा भएको खेत र त्यस खेतमा भएको ओडार उनले लिए । अब्राहामले एप्रोनबाट खेत किने ।
मक्पेला एउटा क्षेत्र वा इलाकाको नाम थियो । तपाईंले उत्पति २३:९ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो मानिसहरूको नामहरू हुन् । तपाईंले उत्पति २३:८ मा यी मानिहरूका नामहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
मक्पेला मेम्रे नजिकै थियो ।
यो हेब्रोन सहरको अर्को नाम हो । यो अब्राहाको साथी मेम्रेको नामबाट नामाकरण गरिएको हुन सक्छ, जो पहिले यहाँ बस्थे । तपाईंले उत्पति २३:१७ मा यो ठाउँको नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
"अब्राहामले त्यो खेत किनेका थिए"
"हेतका सन्तानहरू" वा "हित्तीहरू ।" तपाईंले उत्पति २३:५ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले अब्राहामलाई गाडे" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"अब्राहामका छोरा"
यस नामको अर्थ "एक जीवितको पर्खाल जसले मलाई देख्नुहुन्छ ।" उत्पति १६:१४ मा यो ठाउँको नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो दुई वाक्यहरूमा लेख्न सकिन्छ । "इश्माएलका बाह्र छोराहरूका नामहरू यी नै थिए । तिनीहरूले आफूबाट नामाकरण गरिएका कुलहरूलाई डोर्याए र तिनीहरू प्रत्येकको आफ्नै गाउँ र शिविरहरू थिए"
"१२" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)
यो शब्द "कुलनायक" को अर्थ ती मानिसहरू कुलका अगुवाहरू वा शासकहरू थिए, यसको अर्थ तिनीहरू राजा का छोराहरू थिए भन्ने हुँदैन ।
यसको अर्थ अब्राहाम मरेपछी उनीभन्दा अगाडी मरेका उनका आफन्तहरू गएका एउटै ठाउँमा उनको आत्मा गयो । यो कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "उनी आफ्ना मरिसकेका परिवारका सदस्यहरूसँगै सामेल भए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom र /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"तिनको सन्तानहरू बसोबास गरे"
"हवीला र शूरको बीचमा"
हवीला अरबी मरूभूमिमा कुनै ठाउँमा अवस्थित थियो । तपाईंले उत्पति २:११ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
सम्भावित अर्थहरू १) "तिनीहरू एकसाथ शान्तिमा बसेनन्," वा २) "तिनीहरू आफ्ना अरू आफन्तहरूसँग टाढा बसे ।"
यो वाक्यले उत्पति २५:१९-३५:२९ मा भएको इसहाकको सन्तानहरूको विवरणको परिचय दिन्छ । अर्को अनुवादः "यो अब्राहामका छोरा इसहाकको सन्तानहरूको विवरण हो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"४० बर्ष" /WA-Catalog/ne_tm?section=translate#translate-numbers)
"उनले रिबेकालाई विवाह गर्दा"
बतूएल रिबेकाको बुबा थिए । तपाईंले उत्पति २२:२२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो मेसोपोटामियाको अर्को क्षेत्रको नाम हो, जुन आधुनिक इराकजस्तै एउटै स्थानमा थियो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
रिबेकाले एकैचोटी दुईवटा बच्चाहरू गर्भधारण गरिन् भन्ने कुरालाई स्पष्ट पार्न सकिन्छ : "उनकी पत्नी रिबेकाले जुम्ल्याहा गर्भधारण गरिन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"तिनको गर्भभित्र भएका बच्चाहरू एक-अर्काविरुद्ध ठोकीन लागे" वा "बच्चाहरू एक-अर्काविरुद्ध धक्का मार्न लागे"
रिबेकाले जुम्ल्या गर्भधारण गरिन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"तिनी गइन्, र यसको बारेमा परमप्रभुलाई सोधिन् ।" तिनी कहाँ गइन् भन्ने कुरा स्पष्ट छैन । तिनी कतै एकान्तमा प्रार्थना गर्न गएकी हुन सक्छ, वा तिनी बलिदान चढाउन कतै गएकी हुन सक्छ ।
"रिबेकालाई भन्नुभयो"
यो कवितात्मक भाषा हो । यदि तपाईंको भाषामा कविता जनाउने तरिका छ भने, यहाँ प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-poetry)
यहाँ, "दुई जाति" ले दुई बच्चहरूलाई बुझाउँछ । हेरक बच्चा जातिको बुबा बन्नेछ । अर्को अनुवादः "तिमीभित्रका जुम्ल्याहाबाट दुई जातिहरू आउनेछन् " (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
यहाँ, "दुई जाति" ले दुई बच्चाहरूलाई बुझाउँछ । हरेक बच्चा मानिसहरूको बुबा बन्नेछ । यो कर्तृक्रिया अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीले यी दुई बच्चाहरूलाई जन्माउँदा तिनीहरू शत्रु बन्नेछन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy र /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
सम्भावित अर्थहरू १) "जेठो छोराले कान्छो छोराको सेवा गर्नेछ" वा २) "जेठो छोराको सन्तानहरूले कान्छो छोराको सन्तानहरूको सेवा गर्नेछ ।" हुन सक्छ भने मानिसहरूले यी दुईमा कुनै एक बुझ्ने गरी अनुवाद गर्नुहोस् ।
सम्भावित अर्थहरू १) उसको छाला रातो थियो र उसको शरीरभरि धेरै रौं थियो वा २) उसको शरीरभरि रातो रौं थियो । अर्को अनुवादः "पशुको रौंबाट बनेको रातो र रौं भएको थियो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)
अनुवादकहरूले "एसाव" नाम "रौं" शब्दजस्तै सुनिन्छ " भन्ने पादटिप्पणी लेख्न सक्छन् ।
"एसावको खुट्टाको पछिल्लो भाग समातिरहेको थियो"
अनुवादकहरूले "याकूब नामको अर्थ 'उसले कुर्कुच्चा समात्छ'" भन्ने पादटिप्पणी पनि लेख्न सक्छन् ।
"६० बर्ष" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)
"खानको लागि सिकार गर्न र पशु मार्नमा सिपालु बने"
"एक शान्तिपूर्ण मानिस" वा "कम सक्रिय मानिस"
यो वाक्यले समयलाई एक वस्तुजस्तै मान्दछ जसलाई कसैले खर्च गर्दछ । अर्को अनुवादः "जो धेरैजसो पालभित्र नै बसिरहने" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
यहाँ, "माया" शब्दको अर्थ "निगाह पाएको" वा "रूचाएको" हुन्छ ।"
"किनभने एसावले शिकार गरेर ल्याएको पशु उनले खाए" वा "किनभने उनी एसावले पक्रेर ल्याएको पशुको मासु खान उमाउँथे"
यो कुनै एक समयमा केही भएको कथाको बारेमा सुरूवात भएकोले केही अनुवादकहरूले UDB मा भएको जस्तै एउटै तरिकाले "एक दिन, याकूबले पकाए" भन्ने वाक्यांशले सुरू गर्न सक्दछ् ।
"केही खाना उसिने" वा "केही सिरूवा पकाए ।" यो सिरूवा उमालिएको दालबाट बनेको थियो ।(हेर्नुहोस्ः Genesis 25:34)
"उनी एकदम भोकाएका हुनाले एकदम कमजोर भएका थिए" वा "उनी एकदम भोकाएका थिए"
"म भोकले कमजोर छु" वा "म एकदम भोकाएको छु"
अनुवादकहरूले "एदोम नामको अर्थ 'रातो' हो" भन्ने पादटिप्पणी लेख्न सक्दछन् ।
पहिले जन्मेको नाताले बुबाको प्रायः सम्पत्तिमा अधिकार गर्न पाउने अधिकार
एसावले ऊ कति भोकाएको थियो भन्ने कुरामा जोड दिनलाई बढाइचढाइ गरिरहेको थियो । अर्को अनुवादः "म यति धेरै भोकाएको छु कि म मर्छु जस्तै लाग्छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-hyperbole)
ज्येष्ठ-अधिकारभन्दा खानु बढी महत्वपुर्ण थियो भन्ने कुरालाई जोड दिन एसावले यो प्रश्नको प्रयोग गरे । यो एउटा भनाईको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "म भोकले मरेँ भने मेरो उत्तराधिकार केही असलको हुँदैन!" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
याकूबले एसावलाई के शपथ खान लगाउन चाहेको थियो त्यो स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तपाईंले मलाई तपाईंको ज्येष्ठ-अधिकार बेच्नुहुनेछ भनी पहिला मसँग शपथ खानुहोस्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यी सिमिजस्ता हुन्छन्, तर यसको बीउ अति साना, गोला र चेप्टा हुन्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-unknown)
"एसावले आफ्नो ज्येष्ठ-अधिकारको मुल्य देखाएनन्"