Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 24:60.
Abraham forbid any marriage between his son and the people of Canaan. This is because it would cause him to worship other gods. Intermarriage and worshiping false gods are things that frequently caused Abraham's descendants to struggle. (See: /WA-Catalog/ne_tw?section=kt#falsegod)
There are many instances recorded in this chapter which highlight Abraham's significant wealth. He owned more than 10 camels and had large amounts of gold.
Many scholars believe this is a euphemism. Putting one's hand on a man's genitals was a way to make an important oath. It represented power and progeny. (See: /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)
अब्राहामले उनको सेवकलाई केही कुराको शपथ खान लगाउन लागेको थियो । उनको हात अब्राहामको तिध्रामुनि राख्नाले उसले जे गर्ने शपथ खाएको थियो थियो, त्यो पक्कै पनि गर्नेछ भन्ने देखाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
यो आदेशको रूपमा प्रश्तुत गर्न सकिन्छ । अर्को अनुवादः "शपथ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-imperative)
"शपथ खानु" शब्दको अर्थ कुनै चीज वा कसैको नामलाई आधार वा शक्तिको रूपमा प्रयोग गर्नु हो जसमा वाचा गरिन्छ । परमप्रभु तपाईंको साक्षीको रूपमा मलाई वाचा गर्नुहोस्"
"स्वर्ग र पृथ्वीका परमेश्वर" । परमेश्वरले सृष्टि गर्नुभएको हरेक कुराहरूलाई बुझाउन स्वर्ग र पृथ्वी एकैसाथ प्रयोगमा आएका छन् । अर्को अनुवादः "स्वर्ग र पृथ्वीमा भएका सबैका परमेश्वर" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-merism)
यसले परमेश्वर बस्नुहुने ठाउँलाई जनाउँदछ ।
"कनानी स्त्रीहरूबाट" वा "कनानीहरूबाट" । यसले कनानी महिलाहरूलाई जनाउँछ ।
"जसको माझमा म बस्छु।" यहाँ, "म" ले अब्राहाम र उनका सबै परिवार र सेवकहरूलाई जनाउँछ । अर्को अनुवादः "जसको माझमा हामी बस्छौं" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)
यो आदेशको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "तँ जानेछस् भनी शपथ खा" वा "तर जा" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-imperative)
"मेरो परिवार"
"मलाई पछ्याउने छैन" वा "मसँग आउन इन्कार गर्छिन्"
"के मैले तपाईंको छोरालाई तपाईं जुन देशबाट आउनुभएको थियो त्यहीँ देशमा बस्नको लागि लैजानु?"
"मेरो छोरालाई त्यहाँ नलैजानलाई होसियार हू" वा "तैंले निश्चय नै मेरो छोरालाई त्यहाँ लैजान हुँदैन"
यहाँ, "घर" ले उनको परिवारको मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "जसले मलाई र मेरो पिताको घरबाट ल्यायो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
"मसँग शपथ खानुभयो"
यो उद्धरणभित्रको उद्धरण हो । यो अप्रत्यक्ष उद्धरणको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "मेरा सन्तानलाई यो देश दिन्छु भनेर" (हेर्नुहोसः /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/ne_tm?section=translate#figs-quotations)
"उहाँ" र "उहाँको" शब्दले परमप्रभुलाई जनाउँछ ।
"तर यदि त्यस स्त्रीले तँसँग आउन इन्कार गरि भने ।" अब्राहामले उत्पति २४:५ बाटको सेवकहरूको प्रश्नको उत्तर दिँदैथिए । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-hypo)
"तैंले मसँग बनाएको शपथबाट तँ मुक्त हुनेछस् ।" शपथ पुरा गर्न नपर्नुलाई एउटा व्यक्ति कुनै वस्तुमा बाँधिएको थियो भने, त्यसबाट मुक्त भएको रूपमा दिईएको छ । अर्को अनुवादः "तैंले जे गर्छु भनी मसँग शपथ खाएको तैंले त्यो गर्नुपर्ने छैन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
उनको हात अब्राहामको तिध्रामुनि राख्नाले उसले जे गर्ने शपथ खाएको थियो थियो, त्यो पक्कै पनि गर्नेछ भन्ने देखाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
"उहाँसँग शपथ खायो"
"अब्राहामको अनुरोध सम्बन्धि" वा "ताकी अब्राहामले भनेका कुरा गर्न सकुन्"
"पनि लिएर गयो" भन्ने वाक्यले सेवकले यात्रामा आफूसँग के लगे भन्ने थप जानकारी दिन्छ । ऊ बिदा हुन अगाडी ती भेला गरे ।
यसले उसको मालिकले त्यस स्त्रीको परिवारलाई दिन चाहेका धेरै असल सौगातहरू पनि उसले लिएर गयो भन्ने अर्थ दिन्छ ।
"बाहिर निस्केर गए" वा " ऊ निस्क्यो र गयो"
सम्भावित अर्थहरू १) "त्यो सहर जहाँ नाहोर बस्थे" वा २) "नाहोर भनिने सहर" । यदि अर्थ नछानी अनुवाद गर्न सक्नुहुन्छ भने, सो गर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
ऊँटहरू लामा खुट्टाहरू भएका जनावरहरू हुन् । उनले तिनीहरूलाई तिनीहरूका खुट्टाहारू झुक्न लगायो र तिनीहरूका शरीरलाई तल जमिनमा ल्याउन लगायो । "उनले ऊँटहरूलाई पल्टन लगायो"
"पानी लिन"
"अनि सेवकले भन्यो"
तपाईंले यसलाई संयोजक शब्दसहित लेख्न सक्नुहुन्छ । परमेश्वरले कसरी दया देखाउनुभएको सेवकले चाहन्छन् भनी यसले पुष्टि गर्छ । अर्को अनुवादः "आज मलाई सफल गराएर मेरो मालिक अब्राहामलाई दया देखाउनुहोस्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-connectingwords)
"मलाई सफलता दिनुहोस्" । सेवकले अब्राहामका छोराको लागि असल पत्नी भेट्टाउन चहान्थे । यो अमूर्त नाम "सफलता" लाई क्रियापदको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "सफलता हासिल गर्न मलाई सहायता गर्नुहोस्" वा "म यहाँ जे गर्न आएको छु, त्यो गर्न सक्षत तुल्याउनुहोस्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
अमूर्त नाम "विश्वासयोग्यता" लाई "विश्वासयोग्य" को रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "मेरो मालिक अब्राहामसँग तपाईंको करारप्रति विश्वासयोग्य हुनुहोस्" वा "मेरो मालिकसँग विश्वासयोग्य हुनुहोस" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
यहाँ "हेर्नुहोस्" शब्दले हुन लागेको कुरालाई जोड दिन्छ ।
"मुहान" वा "कुवा"
"सहरका जवान स्त्रीहरू"
"यसलाई यस्तै तरिकाले हुन देओ" वा "यसलाई हुन देओ"
यो उद्धरणभित्रको उद्धरण हो । यो अप्रत्यक्ष उद्धरणसहित प्रस्तुत गर्न सकिन्छ । अर्को अनुवादः "जब म एउटी जवान स्त्रीलाई तिनको भाँडोबाट पिउनको लागि पानी माग्छु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/ne_tm?section=translate#figs-quotations)
स्त्रीहरूले गाग्रो तिनीहरूको काँधमा बोक्थे । मानिसलाई पिउन दिनलाई तिनले त्यो तल ढल्काउन पर्थ्यो ।
तरल पदार्थहरू राख्न र खन्याउनको लागि माटोले बनेको ठिक्कको आकारको भाँडो
यो अमूर्त नाम "विश्वायोग्यता" लाई "विश्वायोग्य भएको" रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "कि तपाईं मेरा मालिक अब्राहामसितको तपाईंको करारप्रति विश्वासयोग्य हुनभएको छ"वा "तपाईं मेरा मालिक अब्राहामसित विश्वासयोग्य हुनुभएको छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
तरल पदार्थहरू राख्न र खन्याउनको लागि माटोले बनेको ठिक्कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"रिबेकाको बुबा बतूएल थिए । बतूएलका आमाबुबा मिल्का र नाहोर थिए । नाहोर अब्राहामको भाइ थियो"
बतूएल रिबेकाका बुबा थिए । तपाईंले उत्पति २२:२२ मा यो नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो एक मानिसको नाम हो । तपाईंले उत्पति ११:२२ मा यस नामलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
मिल्का नाहोरकी पत्नी र बतूएलकी आमा थिईन् । तपाईंले उत्पति ११:२९ मा यो नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
सेवक उभिएको ठाउँभन्दा उचाईमा होचो कुनै ठाउँमा इनार थियो ।
"जवान स्त्रीलाई भेट गर्न"
"अलिकति पानी"
तरल पदार्थहरू राख्न र खन्याउनको लागि माटोले बनेको ठिक्कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"गुरू" । यहाँ, त्यस स्त्री त्यो मानिसको दासी नभए पनि उसलाई जनाउन सम्मानको भाव प्रयोग गर्छिन् ।
"तिनले तुरून्तै तिनको गाग्रो तल झारिन् ।" तिनले गाग्रो तिनको काँधमा बोकेकी थिइन् । सेवकलाई पानी दिन तिनले त्यो तल झार्नुपर्थ्यो ।
"म पानी ल्याउनेछु"
"अनि तिनले झट्टै तिनको गाग्रो रित्याइन्"
"पशुहरूको" पानी राख्ने गर्त"
"त्यो सेवक"
"रिबेकालाई हेर्यो" वा "जवान स्त्रीलाई हेर्यो"
"उसको यात्राको उद्देश्य पुरा गरिदिनुभएको" वा "उसको यात्रा सफल पार्नुभएको ।" सेवकले के निर्धारण गर्न खोजेको हो, सो कुरा तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "उसलाई त्यो स्त्री देखाउँदै हुनुहुन्थ्यो, जो इसहाककी पत्नी हुनेथिइन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
तपाईंले बुझिएको सुचना स्पष्ट रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ । अर्को अनुवादः "वा उसको यात्रा सफल पार्नुभएको होइन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)
" छ ग्राम तौलका सुनको एउटा नत्थ ।" तौलले त्यस नत्थको मुल्यलाई जनाउँछ । अर्को अनुवादः "महंगो सुनको नत्थ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-bweight)
"तिम्रो बुबा को हो"
"तिम्रो बुबाको घरमा ठाउँ छ"
अरू मानिसहरू पनि अब्राहामको सेवकसँगै यो यात्रामा गएका थिए । यहाँ, "हाम्रो" ले सेवक र उनीसँग यात्रा गर्नेहरूलाई जनाउँछ तर जोसँग उनी बोल्दैछन् तिनीहरूलाई होईन । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)
"आजको रात बस्न" वा "रातको लागि बस्नलाई"
"रिबेकाले भनिन्" वा "जवान स्त्रीले भनिन्"
"सेवकलाई"
"बतूएल मेरा बुबा हुनहुन्छ, र उहाँका आमा-बुबा मिल्का र नाहोर हुनहुन्छ"
पराल र दाना ऊँटहरूका लागि हुन् भन्ने कुरा बुझिन्छ । तपाईंले यो बुझिएको सुचनालाई स्पष्ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "ऊँटहरूका लागि हामीसँग प्रशस्त पराल र दाना छन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)
"तपाईंको लागि आजको रात गुजार्न" वा "जहाँ तपाईं रात बिताउन सक्नुहुन्छ"
यहाँ, "तपाईं" ले सेवकलाई र उसँग यात्रा गर्नेहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)
"त्यस सेवक"
यो परमेश्वरको सामु नम्रताको चिन्ह हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
"मेरा मालिकप्रति उहाँको करार विश्वासनियता र भरोसायोग्यता देखाउन छोड्नुभएको छैन" । अमूर्त नामहरू "विश्वासनियता" र "भरोसायोग्यता" लाई विश्वासयोग्य र भरोसायोग्य हुनु" भनेर लेख्न सकिन्छ । अर्को अनुवादः "मेरो मालिकसँगको उहाँको करारप्रति विश्वासयोग्य हुन र भरोसायोग्य हुन छोड्नुभएको छैन" वा "मेरो मालिकप्रति विश्वायोग्य र भरोसायोग्य हुन छोड्नुभएको छैन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
यो सकारात्मक रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "देखाउन जारी राख्नुहुन्छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-litotes)
"मेरा मालिकका परिवार" वा "मेरो मालिकका वंश"
यहाँ, "परिवार" ले तिनको आमाको घरमा बस्ने सबै मानिसहरूलाई जनाउँछ । अर्कोअनुवादः "घरतिर गइन् र आफ्नी आमा र त्यहाँ भएका सबैलाई बताइन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
"भर्खरै भएका सबैकुरा"
ऊ त्यस मानिसतिर दौडनअघि यी कुराहरू हुन आए । यसले लाबान किन त्यस मानिसतिर दौडँदैथियो भन्ने यसले बताउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-events)
यो अप्रत्यक्ष उद्धरणको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "जब उनले त्यस मानिसले उनको बहिनी रिबेकालाई के भनेको थियो भन्ने कुरा रिबेकाले भनेको सुने" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-quotations)
"तपाईं जसलाई परमप्रभुले आशिष दिनुभएको छ"
यहाँ, "तपाईं" ले अब्राहामका सेवकलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)
अब्राहामका सेवकलाई घरभित्र बोलाउन लाबानले यो प्रश्नको प्रयोग गरे । यो प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईं बाहिर बस्नु पर्दैन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
यो काम कसले गर्यो भन्ने कुरा स्पष्ट छैन । यो कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "लाबानका सेवकहरूले ऊँटहरूका भारीहरू झारे" वा "ऊँटहरूबाट भारी झारीयो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
यो काम कसले गर्यो भन्ने कुरा स्पष्ट छैन । यो कर्तृवाच्यमा लेख्न सकिन्छ । यदि तपाईंले यसलाई कर्तृवाच्यमा लेख्नुहुन्छ भने विषयको रूपमा "लाबानका सेवकहरू" भनी प्रयोग गर्नुहोस् । अर्को अनुवादः "लाबानका सेवकहरूले ऊँटहरूलाई पराल र दाना दिए, र पानी प्रदान गरे" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"अब्राहामका सेवक र उनीसित भएका मानिसहरूका लागि खुट्टा धुन"
यहाँ, "तिनीहरू" भन्ने शब्दले लाबानको परिवारका सदस्यहरू वा घराना सेवकहरूलाई जनाउँछ ।
"सेवकहरूलाई खाना दिए"
"मेरा वचनहरू बलेपछि" वा "म किन यहाँ छु भनेपछि"
यहाँ, "तिनी" शब्दले अब्राहामले जनाउँछ ।
"धेरै धनी भएका छन्"
"उहाँ" भन्ने शब्दले परमप्रभुलाई जनाउँछ ।
अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।
"छोरा जन्माईन्"
"मेरा मालिकले आफ्ना छोरालाई...दिनुभएको छ"
"उसले भन्यो, मेरा मालिकले मलाई जे गर भन्नुहुन्छ त्यही गर्नु भनी मलाई शपथ खान लागउनुभयो"
यसले कनानी महिलाहरूलाई जनाउँछ । अर्को अनुवादः "कनानी स्त्रीहरूबाट" वा "कनानीहरूबाट"
"जोमध्ये म बस्छु ।" यहाँ, "म" ले अब्राहाम र उनका परिवारका सबैजना र सेवकहरूलाई जनाउँछ । अर्को अनुवादः "जोमध्ये हामी बस्छौं" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)
"मेरा आफ्नै वंशकहाँ"
अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।
यो घट्न सम्भावित केही कुरा हो । अर्को अनुवादः "यदि त्यस स्त्रीले मसँग फर्कीआउन मानिन भने?" वा "यदि त्यस स्त्री मसँग फर्की आउन मानिन भने म के गर्नु?" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-hypo)
परमप्रभुको सेवा गर्नुलाई अब्राहाम परमप्रभुको उपस्थितिमा हिँडेको रूपमा बताइएको छ । अर्को अनुवादः "जसको म सेवा गर्छु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
"उहाँले तेरो यात्रालाई सफल तुल्याउनुहुनेछ"
यो एउटा काल्पनिक अवस्था हो, जुन हुन्छ भनेर अब्राहामले सोचेका थिएनन् । सम्भावित अर्थहरू १) "मेरो शपथबाट स्वतन्त्र हुने केवल एकमात्र उपाय छः यदि तँ मेरो कुटुम्बहरूकहाँ आइस् र उनीहरूले तँलाई तिनी दिएनन् भने तँ मेरो शपथबाट मुक्त हुनेछस्" वा, २) पद ४० अनुसार, "यदि तँ मेरो बुबाको परिवारमा गएर केटी मागिस् भने तैँले मैले भनेको कुरा गर्नेछस् । यदि उनीहरूले तँलाई तिनी दिएनन् भने तैँले मसँग खाएको शपथबाट तँ स्वतन्त्र हुनेछस्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-hypo)
"तैँले मसँग खाएको शपथबाट मुक्त हुनेछस्" । शपथ पुरा गर्न नपर्नुलाई कुनै व्यक्ति बाँधिएको बन्धनबाट स्वतन्त्र हुनको रूपमा बताइएको छ । अर्को अनुवादः "तैँले जे गर्नेछु भनी मसँग शपथ खाएको थिइस्, त्यो तैँले गर्नुपर्नेछैन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
भाषाहरूले आउनु र जानु शब्दलाई फरक तरिकाले प्रयोग गर्छन् । अर्को अनुवादः "यदि तँ मेरो कुटुम्बहरूको घरमा आइपुगिस् भने" वा "यदि तँ मेरो कुटुम्बहरूकहाँ गइस् भने" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-go)
अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।
"कुवा"
सेवकले परमेश्वरलाई उनले मागेको कुरा गरिदिनको लागि उनी उभिएको ठाउँतिर उहाँको ध्यानाकर्षण गरे ।
सेवकले फेरि आफ्नो अनुरोध बताउनतर्फ लागे, र त्यसले आउला की भनेर आसा गरेकी त्यो स्त्रीको बारेमा त्यसले भन्नुपर्ने तीनवटा कुरा थियो ।
"पानी लिन"
तरल पदार्थहरू राख्न र खन्याउनको लागि माटोले बनेको ठिक्कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
सेवकले आफ्नो अनुरोध टुङ्ग्यायो ।
अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।
कसैले मनमनै प्रार्थना गर्नुलाई मनमनै बोल्नु भनिएको छ । "हृदय" शब्दले उनको विचार र उनको मनलाई जनाउँछ । अर्को अनुवादः "प्रर्थना गर्दै" वा "शान्तपुर्ण रूपमा प्रार्थना गर्दै" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor र /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
"साँच्चै" वा "अचानक" । "हेर्नुहोस्" शब्दले हुन लागेको अचम्म लाग्दो सुचनातिर ध्यान दिनलाई हामीलाई सतर्क गराउँछ ।
तरल पदार्थहरू राख्न र खन्याउनको लागि माटोले बनेको ठिक्कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
सेवक उभिएको ठाउँभन्दा उचाईमा होचो कुनै ठाउँमा इनार भएको हुनाले "ओर्लेर" भन्ने वाक्यांश प्रयोग गरियो ।
जमिनमा भएको खुल्ला ठाउँ जहाँबाट ताजा पानी निस्कन्छ ।
"ऊँटहरूलाई पानी दिइन्"
अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।
"मेरो बुबा बतूएल हुन् । उहाँको आमा-बुबा नाहोर र मिल्का हुनुहुन्छ"
यस कथामा सबै वस्तुहरू सुनले बनेका थिए । तपाईंले उत्पति २४:२२ मा यसलाई कसरीअनुवाद गर्नुभयो हेर्नुहोस् ।
यो परमेश्वरको अघि सम्मानको चिन्ह हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
"मलाई यहाँ ल्याउनुभयो"
सेवकले त्यस कारण परमेश्वरको आराधना गरेका थिए भन्ने देखाउनको लागि संयोजक शब्द "किनभने" प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः किनभने परमप्रभुले मलाई डोर्याउनुभयो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-connectingwords)
यसले अब्राहामको भाइ नाहोरको छोरा बतूएललाई जनाउँछ ।
अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।
"अब" ले "यो समयमा" भन्ने बुझाउँदैन, तर महत्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्नलाई यो प्रयोग भएको छ ।
उनीहरू कसरी करार विश्वासनियता र भरोसायोग्यता देखाउन सक्छन् भन्ने कुरालाई स्पष्ट रूपले लेख्न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंहरूले रिबेकालाई मेरो मालिकको छोराकी पत्नी हुनलाई दिएर उहाँप्रति विश्वासयोग्य र भरोसायोग्य हुनुहुन्छ भने मलाई भन्नुहोस्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"तपाईंहरू" शब्दले लाबान र बतूएललाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)
यी अमूर्त नामहरू "विश्वासयोग्य र भरोसायोग्य" को रूपमा लेख्न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
यो बुझिएको जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "तर यदि तपाईंहरू मेरो मालिकलाई पारिवार विश्वासनियता र भरोसायोग्यतासाथ व्यवहार गर्न तयारी हुनुहुन्न भने" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)
सम्भावित अर्थहरू, १) के गर्ने भनी निर्णय गर्नुलाई कुनै व्यक्ति शारीरिक रूपमा नै एक दिशाबाट अर्को दिशातर्फ फर्कने रूपमा बताइएको छ । अर्को अनुवादः "ताकी के गर्ने भनी म थाहा गर्नेछु" वा २) सेवकले उनी कतै अन्तैतिर यात्रा गर्नुपर्ने हो कि, सो थाहा गर्न चाहन्छन् । अर्को अनुवादः "ताकी म मेरो यात्रालाई निरन्तरता दिन सकुँ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor र /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
उनी लाबान र रिबेकाका बुबा थिए
"यी सबै परमप्रभुले नै हुन दिनुभएको हो"
परमेश्वरले गर्नुभएको कुरा खराब हो वा असल हो भनी निर्णय गर्ने अधिकार तिनीहरूसँग छैन भनी तिनीहरू भन्दैछन् । अर्को अनुवादः "परमप्रभुले गरिरहनुभएको कुरालाई न्याय गर्ने हिम्मत हामी गर्दैनौं" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
"हेर्नुस" ले हुन लागेको कुरामा जोड दिन्छ ।
"रिबेका यहाँ छे"
"लाबान र बतूएलले भनेका कुराहरू"
परमेश्वरको अघि निहुरिनु भनेको उहाँलाई आराधना गर्नु भन्ने कुरालाई देखाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
"चाँदी र सुनका वस्तुहरू" वा "चाँदी र सुनले बनेका कुराहरू"
"महंगा उपहारहरू" वा "बहुमुल्य उपहारहरू"
अब्राहामका सेवक र उनीसँग भएका मानिसहरू"
"त्यस रात त्यहाँ सुते"
"भोलिपल्ट बिहान उठे"
"मलाई निस्कन दिनुहोस् र फर्कन दिनुहोस्"
"कम्तीमा अझै दस दिन"
"१०" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-numbers)
"अनि"
"अब्राहामको सेवकले भन्यो"
"रिबेकाको दाइ र आमालाई"
"मलाई ढिलो नबानाउनुहोस्" वा "मलाई पर्खन नलगाउनुहोस्"
यहाँ, "बाटो" ले यात्रालाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले मेरो यात्राको उद्देश्यलाई सफल तुल्याउनुभएको छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
"मलाई निस्कने अनुमति दिनुहोस्"
"त्यसैले परिवारले रिबेकालाई पठाए"
रिबेका लाबानकी बहिनी थिइन् । अर्को अनुवादः "तिनीहरूका आफन्त" वा "लाबानकी बहिनी"
यसले रिबेका बालकै हुँदा तिनलाई खुवाएकी, तिनको हेरचाह गरेकी र अझै तिनको सेवा गर्ने महिला सेविकालाई बुझाउँछ ।
रिबेका आफ्नो परिवारमा सबैको बहिनी थिइनन् । तर उनीहरूले तिनलाई माया गर्थे भनी देखाउनको लागि उनीहरूले यसो भन्थे । अर्को अनुवादः "हाम्री प्यारी रिबेका"
यहाँ, "आमा" ले पुर्खालाई जनाउँछ । अर्को अनुवादः "तिमी लाखौं मानिसहरूका आमा हुनु" वा "तिम्रो अति धेरै सन्तानहरू होऊन्"
यसको अर्थ अति धेरै सङ्ख्या वा अनगिन्ती भन्ने हुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)
सेनाहरूले तिनीहरूका शत्रुहरूका सहरहरूका मूल-ढोका तोड्नेछन् र मानिसहरूमाथि विजय हासिल गर्नेछन् । अर्को अनुवादः "तिम्रा सन्तानहरूले आफूलाई घृणा गर्नेहरूलाई पूर्ण रूपमा पराजय गराउन सकुन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
"अनि रिबेका र तिनका सहेलीहरू गए र ऊँटहरूमाथि चढे"
"यसरी अब्राहामको सेवकले रिबेकालाई लिएर ऊ जहाँबाट आएको थियो, त्यतैतिर गयो"
यस शब्दले कथामा परिवर्तनको अंकन गर्दछ । यसले पत्नी खोजिरहेका सेवकको बारेमा बताउँदै थियो, र अब यसले इसहाकको बारेमा बताउनेछ ।
यो नेगेवमा भएको एउटा पानीको कुवाको नाम हो । तपाईंले उत्पति १६:१४ यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"एक साँझ इसहाक विचार गर्नको लागि खेतमा निस्के" । यो सेवक र रिबेकाले धेरै लामो दुरीको यात्रा गर्नुपर्ने भएकोले उनीहरूले घर छोडेको धेरै समयपछि भएको हुनपर्छ ।
"हेर्नुहोस्" शब्दले हुन लागेको अचम्म लाग्दो सुचनातिर ध्यान दिनलाई हामीलाई सतर्क गराउँछ । "उनले माथि हेर्दा, ऊँटहरूलाई देख्दा उनी अचम्मित भए"
"रिबेकाले माथि हेरिन्"
"तिनी झट्टै ऊँटबाट ओर्लिन्"
"त्यसैले तिनले आफ्नो मुहार घुम्टोले छोपिन्" । यो तिनले विवाह गर्न लागेको मानिसप्रति देखाउने सम्मानको चिन्ह हो । यसको पूर्ण अर्थलाई स्पष्ट सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction र /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
कुनै व्यक्तिको टाउको, काँध र मुहार छोप्न प्रयोग हुने कपडाको एक टुक्रा
यी दुवै वाक्यांशले अब्राहामले रिबेकालाई विवाह गरे भन्ने अर्थ दिन्छ । . अर्को अनुवादः " रिबेकालाई विवाह गरे" वा "तिनलाई उनकी पत्नीको रूपमा लिए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)
यो कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः " रिबेकाले इसहाकलाई सान्त्वना दिइन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)