Genesis 23

Genesis 23 General Notes

Special concepts in this chapter
Abraham's character

Abraham's interaction with the people show that he was greatly respected. This would have been unusual for a foreigner and indicates that Abraham was a man of great character. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Burial

Burial was a common practice when Abraham lived, but only the wealthy were able to bury their dead relatives in this way.

<< | >>

Genesis 23:1

सारा एक सय सत्ताइस वर्ष बाँचिन्‌

"सारा १२७ वर्ष बाँचिन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

साराका जीवनमा वर्षहरू यी नै थिए

केही अनुवादहरूले यो वाक्य समावेश गर्दैनन् । /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

किर्यत-अर्बा

यो सहरको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

अब्राहामले साराको निम्‍ति शोक र विलाप गरे

"सारा मरेकी हुनाले अब्राहाम अत्यन्तै दुःखित भए र रोए"

शब्द अनुवाद

Genesis 23:3

आफ्नी पत्‍नीको लाश भएको ठाउँबाट उठे

"उठे र आफ्नी पत्‍नीको लाशलाई छाडे"

हेतका छोराहरू

यहाँ, "छोराहरू" ले हेतबाटका सन्तानहरूलाई बुझाउँछ । अर्को अनुवादः "हेतका सन्तानहरू" वा "हीत्तीहरू" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

तपाईंहरूका बिचमा

यो विचार ठाउँको रूपमा व्यक्त गरिएको हुन सक्छ । "तिम्रो देशमा" वा "यहाँ"

कुनै जमिन मलाई दिनुहोस्

"मलाई केही जमिन बेच्‍नुहोस्" वा "मलाई जमिनको एक टुक्रा किन्‍ने अनुमति दिनहोस्"

मसँग भएको लाश

नाममात्र विशेषण "लाश" लाई क्रिया विशेषण मा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो मरेकी पत्‍नी" वा "मेरी पत्‍नी जो मरेकी छे" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

शब्द अनुवाद

Genesis 23:5

हेतका छोराहरू

यहाँ, "छोराहरू" ले हेतबाटका सन्तानहरूलाई बुझाउँछ । उत्पति २३:३ मा तपा‌ईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः "हेतका सन्तानहरू" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

मालिक

यो वाक्यांशले अब्राहामलाई सम्मान देखाउन प्रयोग भएको छ ।

परमेश्‍वरका राजकुमार

यो एउटा वाक्पद्दति हो । पक्‍कै पनि यसको अर्थ "एक शक्तिशाली मानिस" वा "अति ठूलो अगुवा" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

तपाईंले लाशलाई गाड्नुहोस्

नाममात्र विशेषण "लाश" लाई क्रिया वा सामान्य रूपमा "पत्‍नी" भनेर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंकी पत्‍नी जो मरेकी छे" वा "तपाईंकी पत्‍नी" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

हाम्रा चिहानमध्‍ये सबैभन्‍दा असलचाहिँ छानेर

"हाम्रा गाड्ने ठाउँहरूका असलचाहीँ"

आफ्‍नो चिहान...इन्‍कार

"उसको गाड्ने ठाउँ तपाईंबाट रोक्‍नेछैन" वा "उसको चिहान दिन इन्कार गर्नेछैन"

शब्द अनुवाद

Genesis 23:7

निहुरेर दण्‍डवत्‌

यसको अर्थ कसैलाई नम्रतासाथ सम्मान र आदर देखाउन धेरै तलसम्म निहुरिनु वा घुँडा टेक्‍नु हो ।(हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-symlanguage)

त्यस देशका मानिसहरू...हेतका छोराहरू

"त्यस क्षेत्रमा बस्‍ने हेतका छोराहरूतिर"

हेतका छोराहरू

यहाँ, "छोराहरू" ले हेतबाटका सन्तानहरूलाई बुझाउँछ । उत्पति २३:३ मा तपा‌ईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः "हेतका सन्तानहरू" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

मसँग भएको लाश

नाममात्र विशेषण "लाश" लाई क्रिया विशेषण मा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो मरेकी पत्‍नी" वा "मेरी पत्‍नी जो मरेकी छे" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

सोहोर...एप्रोन

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

उनका खेतको छेउमा भएको आफ्‍नो मक्‍पेलाको ओडार

"मक्पेलामा खेतको अन्तिम भागमा भएको ओडार"

मक्‍पेलाको ओडार

"मक्पेलामा भएको ओडार ।" मक्पेला एउटा क्षेत्र वा इलाकाको नाम थियो । एप्रोनले मक्पेलामा भएको खेत र त्यस खेतमा भएको ओडार लिए । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

उनको...आफ्‍नो

यसले ओडारको बारेमा केही बताउँछ । एप्रोनले ओडार लिए । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-distinguish)

उनको खेतको छेउमा भएको

यसले पनि ओडारको बारेमा केही बताउँछ । ओडार एप्रोनको खेतको छेउमा थियो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-distinguish)

सार्वजनिक रूपमा मलाई बेचून्

"तिमीहरू सबैको सामु मलाई बेच" वा "तिमीहरूको उपस्थितिमा मलाई बेच"

पुरा दाममा

"एउटा जमिनको भागको रूपमा म किन्‍न र प्रयोग गर्न सकूँ"

शब्द अनुवाद

Genesis 23:10

त्‍यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए

यहाँ, कथादेखि एप्रोनको पृष्‍ठभूमि को सुचनाहरू बारेमा भएको परिवर्तनलाई चिनो लगाउन "त्यस बेला" प्रयोग भएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-background)

एप्रोन

यो मानिसको नाम हो । तपाईंले उत्पति २३:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

हेतका छोराहरू

यहाँ, "छोराहरू" ले हेतबाटका सन्तानहरूलाई बुझाउँछ । उत्पति २३:३ मा तपा‌ईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः "हेतका सन्तानहरू" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

हेतका छोराहरू...सुन्‍ने गरी

अमूर्त नाम "सुन्‍नेगरी" लाई "सुन्‍नु" वा "सुनिरहेका" भनेर लेख्‍न सकिन्छ ।" अर्को अनुवादः "ताकी हेतका सबै छोराहरूले उनलाई सुन्‍न सकुन्" वा "हेतका सबै छोराहरूले सुनिरहेका बेला" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबै

यसले हेतका कुन छोराहरूले सुनिरहेका थिए भन्‍ने कुरालाई बताउँछ । अर्को अनुवादः "सहरको प्रवेशद्वारमा भेला भएका सबैजना" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-distinguish)

सहरको प्रवेशद्वार

महत्वपूर्ण निर्णयहरू बनाउनको लागि सहरका अगुवाहरू भेट हुने ठाउँमा सहरको प्रवेशद्वार थियो ।

उनका सहर

"ऊ बसेको सहर ।" यस वाक्यांशले एप्रोन त्यस सहरका थिए भन्‍ने देखाउँछ ।यसले त्यो उनको थियो भन्‍ने अर्थ दिँदैन ।

मेरा प्रभु

यो वाक्यांशले अब्राहामलाई सम्मान देखाउन प्रयोग गरिएको छ ।

मेरा मानिसहरूका छोराहरूकै सामुन्‍ने

यहाँ, "सामुन्‍ने" ले साक्षीको रूपमा सेवा पुर्‍याइरहेका मानिसहरूलाई बुझाउँदछ । अर्को अनुवादः "मेरा साक्षीका रूपमा रहेका मेरा गाउँले साथीहरूका साथमा" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

मेरा मानिसहरूका छोराहरू

यसको अर्थ "मेरा गाउँले साथीहरू" वा "मेरा हीत्ती साथीहरू"

मेरा मानिसहरू

एप्रोन त्यो मानिसहरूको समुहको एक भाग थिए भन्‍ने यो वाक्यांशले देखाउँछ । यसले उनी तिनीहरूका अगुवा थिए भन्‍ने अर्थ दिँदैन ।

म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु

"म त्यो तपाईंलाई दिन्छु । तपाईंको लाश गाड्नुहोस्"

तपाईंले लाशलाई गाड्नुहोस्

नाममात्र विशेषण "लाश" लाई क्रिया वा सामान्य रूपमा "पत्‍नी" भनेर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंकी पत्‍नी जो मरेकी छे" वा "तपाईंकी पत्‍नी" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

शब्द अनुवाद

Genesis 23:12

दण्‍डवत्‌ गरे

यसको अर्थ कसैलाई नम्रतासाथ सम्मान र आदर देखाउन धेरै तलसम्म निहुरिनु वा घुँडा टेक्‍नु हो ।(हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-symlanguage)

यस देशका मानिसहरू

"त्यस क्षत्रमा बसेका मानिसहरू"

त्‍यस ठाउँका मानिसहरूले सुन्‍ने गरी

अमूर्त नाम "सुन्‍नेगरी" लाई "सुन्‍नु" वा "सुनिरहेका" भनेर लेख्‍न सकिन्छ ।" अर्को अनुवादः "ताकी हेतका सबै छोराहरूले उनलाई सुन्‍न सकुन्" वा "हेतका सबै छोराहरूले सुनिरहेका बेला" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

तर यदि तपाईंको मन्‍जुरी भए

"तर" शब्दले भिन्‍नतालाई देखाउँछ । एप्रोनले अब्राहामलाई भूमि दिन चाहन्छन्; अब्राहामले त्यसको लागि मोल तिर्न चाहन्छन् । अर्को अनुवादः "होइन, तर तपाईं इच्छा गर्नुहुन्छ भने" वा "होइन, तर यदि तपाईं यसमा सहमत हुनुहुन्छ भने"

म त्‍यस जग्‍गाको मोल तिर्नेछु

"त्यस खेतको लागि म तिमीलाई पैसा तिर्नेछु"

मसँग भएको लाश

नाममात्र विशेषण "लाश" लाई क्रिया वा सामान्य रूपमा "पत्‍नी" भनेर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंकी पत्‍नी जो मरेकी छे" वा "तपाईंकी पत्‍नी" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

शब्द अनुवाद

Genesis 23:14

एप्रोन

यो मानिसको नाम हो । तपाईंले उत्पति २३:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌

"मलाई सुन्‍नुहोस्, मेरो मालिक" वा "मलाई सुन्‍नुहोस्, दयालु महोदय"

मेरा प्रभु

अब्राहामलाई सम्मान देखाउनलाई यो वाक्यांश प्रयोग गरिएको छ ।

जग्‍गाको मोल चाँदीका चार सय सिक्‍का हो, तर मेरो र तपाईंको बीचमा त्‍यो के हो र?

एप्रोनको मतलब यो थियो कि, अब्राहाम र उनी निकै धनी भएका हुनाले ४०० चाँदीका सिक्‍का कम्ती रकम थियो । यो आलंकारिक प्रश्‍न एउटा भनाइ को रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "जग्गाको मोल जम्मा चाँदीका चारसय सिक्का हो । तपाईं र मेरो लागि त्यो केही पनि होइन ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

चाँदीका चार सय सिक्‍का

यो करिब ४.५ किलोग्राम चाँदी हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-bweight)

चार सय

"४००" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

तपाईंले लाशलाई गाड्नुहोस्

नाममात्र विशेषण "लाश" लाई क्रिया वा सामान्य रूपमा "पत्‍नी" भनेर व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंकी पत्‍नी जो मरेकी छे" वा "तपाईंकी पत्‍नी" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

अब्राहामले...एप्रोनलाई...तौलबमोजिम चाँदीका चार सय सिक्‍का जोखे

"अब्राहामले चाँदी जोखे र त्यो रकम एप्रोनलाई दिए" वा "अब्राहामले एप्रोनलाई दिने रकम गन्ती गरे"

भने जस्तै व्‍यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदी

"एप्रोनले भनेका जत्तिकै चाँदीको तौल"

हेतका छोराहरू...सुन्‍ने गरी

अमूर्त नाम "सुन्‍नेगरी" लाई "सुन्‍नु" वा "सुनिरहेका" भनेर लेख्‍न सकिन्छ ।" अर्को अनुवादः "ताकी हेतका सबै छोराहरूले उनलाई सुन्‍न सकुन्" वा "हेतका सबै छोराहरूले सुनिरहेका बेला" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

हेतका छोराहरू

यहाँ, "छोराहरू" ले हेतबाटका सन्तानहरूलाई बुझाउँछ । उत्पति २३:३ मा तपा‌ईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः "हेतका सन्तानहरू" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

व्‍यापारीहरूमा प्रचलित तौलबमोजिम

"व्यापारीहरूले प्रयोग गर्ने प्रचलित तौलको प्रयोग गरेर ।" यो नयाँ वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "व्यापारीहरूले तौलन प्रयोग गरेका जस्तै तरिकाले उनले चाँदी तौले"

शब्द अनुवाद

Genesis 23:17

मक्‍पेला

मक्पेला एउटा क्षेत्र वा इलाकाको नाम थियो । तपाईंले उत्पति २३:९ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

मम्रे

यो हेब्रोन सहरको अर्को नाम हो । यो अब्राहाको साथी मेम्रेको नामबाट नामाकरण गरिएको हुन सक्छ, जो पहिले यहाँ बस्थे । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

खेत र त्‍यसभित्र भएका ओडार र रूखहरू

यो लेखकले "एप्रोनको खेत" लेख्दा त्यसको अर्थ के थियो भनी यस वाक्यांशले बुझाउँछ । त्यो खेत मात्र थिएन, तर त्यसमा ओडार र रूखहरू पनि थिए ।

अब्राहामको अधिकारमा दिए

"अब्राहामले किन्दा त्यो उनको सम्पत्ति भयो" वा "अब्राहामले किनेपछि त्यो उनको भयो"

हेतका छोराहरू सबैका सामु

यहाँ, "सामु" भन्‍नाले साक्षीको रूपमा सेवा पुर्‍याइरहेका मानिसहरूलाई बुझाउँछ । अर्को अनुवादः "साक्षीको रूपमा हेरिरहेका हेतका मानिसहरूसँग" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

हेतका छोराहरू

यहाँ, "छोराहरू" ले हेतबाटका सन्तानहरूलाई बुझाउँछ । उत्पति २३:३ मा तपा‌ईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः "हेतका सन्तानहरू" (हेर्नुहोस्ः नामहरू कसरी अनुवाद गर्ने)

त्‍यस सहरका ढोकाको अगाडि आएकाहरू

अब्राहामले त्यो सम्पत्ति किनेको हेतका कुन छोराहरूले देखे भनेर यसले बताउँछ । तपाईंले उत्पति २३:१० मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-distinguish)

सहरको प्रवेशद्वार

महत्वपूर्ण निर्णयहरू बनाउनको लागि सहरका अगुवाहरू भेट हुने ठाउँमा सहरको प्रवेशद्वार थियो ।

उनका सहर

"ऊ बसेको सहर ।" यस वाक्यांशले एप्रोन त्यस सहरका थिए भन्‍ने देखाउँछ ।यसले त्यो उनको थियो भन्‍ने अर्थ दिँदैन ।

शब्द अनुवाद

Genesis 23:19

त्‍यसपछि

"उनले जग्गा किनेपछि"

खेतको ओडार

"खेतमा भएको ओडार"

मक्‍पेलाक खेतको

"मक्पेलामा भएको ओडार"

अर्थात्‌ हेब्रोन

सम्भावित अर्थहरू १) हेब्रोनको अर्को नाम मेम्रे थियो वा २) हेब्रोनलाई पहिले मेम्रे भनिन्थ्यो वा ३) मेम्रे हेब्रोनको ठूलो सहरको निकै नजिक थियो त्यसैले मानिसहरूले प्रायः त्यसलाई हेब्रोन भनी बोलाउँथे ।

यो खेत र त्‍यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो

"अब्राहामले हेतका छोराहरूबाट किनेपछि त्यो गाड्नको लागि उनको सम्पत्ति भयो"