Israel is concerned over his favored son, Benjamin. He is also confused about the reason the Egyptian official treated them so kindly. This caused him some concern. It is possible he thought his sons were lying to him. (See: /WA-Catalog/ne_tw?section=kt#favor)
यसमा "कनान" शब्द बुझिन्छ । यस जानकारीलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "कनान देशमा अति भयानक अनिकाल परेको थियो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)
"याकूब र उनका परिवारले ... खाइसकेपछि"
"याकूबका जेठा छोराहरूले ... ल्याएका"
यहाँ "हाम्रो"ले याकूब, उनका छोराहरू र बाँकी परिवारलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)
"यहूदाले तिनका पिता याकूबलाई भने"
यसले योसेफलाई जनाउँछ, तर दाजुहरूलाई तिनी योसेफ थिए भनेर थाहा थिएन । तिनीहरूले तिनलाई "ती मानिस" वा उत्पत्ति ४२: ३० मा जस्तै " देशका मालिक, ती मानिस"को रूपमा उल्लेख गरे ।
यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "हामीलाई ... चेताउनी दिए कि हामीहरूले हाम्रा कान्छा भाइलाई सँगै नल्याएसम्म हामीहरूले तिनको मुहार हेर्नेछैनौ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/ne_tm?section=translate#figs-quotations)
"हामीलाई चेताउनी दिँदा ज्यादै गम्भीर हुदै भने"
तिनीहरू बेन्यामीन बिना मिश्रमा फर्कन सक्दैनन् भनेर आफ्नो पितालाई जोड दिन यहूदाले ४३:३-५मा यो वाक्यांश दुई पटक प्रयोग गर्छन् । वाक्यांश "मेरो मुहार"ले योसेफलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरूले मलाई हेर्नेछैनौ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)
राहेल मर्न अगि तिनको अखिरी जन्मेको बेन्यामीनलाई यहूदाले उल्लेख गरिरहेका छन् ।
कनानबाट मिश्रमा यात्रा गर्ने कुरा गर्दा "तल जाने" वाक्यांश प्रयोग गर्नु सामान्य कुरा थियो ।
"तिमीहरूले किन मलाई यति धेरै कष्ट दियौ"
"ती मानिसले ... धेरै प्रश्नहरू सोधे"
यहाँ "हामी"ले "ती मानिस" सँग मिश्रमा गएर बोलेका दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)
यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "के हाम्रा पिता अझै जीवितै हुनुहुन्थ्यो र के हाम्रा अर्को भाइ थिए भनेर तिनले हामीलाई सीधै सोधे । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/ne_tm?section=translate#figs-quotations)
"तिनले हामीलाई सोधेका प्रश्नहरूको जवाफ दिएका हौँ"
ती मानिसले तिनीहरूलाई के गर्न भन्नेछन् भनेर तिनीहरूलाई थाहा नभएको कुरामा जोड दिन छोराहरूले प्रश्नको प्रयोग गर्छन् । यस आलङ्कारिक प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिनले तिमीहरूका भाइलाई ... आओ भन्छन् भनी हामीलाई थाहा थिएन!" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "तिनले हामीलाई हाम्रा भाइलाई मिश्रमा लिएर आओ भन्छन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes र /WA-Catalog/ne_tm?section=translate#figs-quotations)
बाँच्नको लागि तिनीहरूले मिश्रमा अनाज किन्नुपर्छ भनेर यहूदाले जोड दिदैछन् । अर्को अनुवादः "हाम्रा सारा परिवार बाँचून् भनेर अब हामी मिश्रमा जानेछौँ र अनाज किन्नेछौँ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)
यहाँ "हामी"ले मिश्रमा यात्रा गर्ने दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)
यहाँ "हामी"ले दाजुभाइहरू, इस्राएल, र सारा परिवारलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)
यहाँ "हामी"ले दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)
यहाँ "हामी"ले दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-you)
यहाँ "हाम्रा"ले दाजुभाइहरूलाई जनाउँछ । यसले ती साना छोराछोरीहरूलाई संकेत गर्छ जसको अनिकालको समयमा मर्ने सम्भावना धेरै थियो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)
भाववाचक नाम "जमानी"लाई क्रियापद "प्रतिज्ञा"को रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "म तिनलाई फिर्ता ल्याउने प्रतिज्ञा गर्नेछु ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
याकूबले यहूदासँग कसरी लेखा लिनेछन् भन्ने कुरा स्पष्टसँग लेख्न सकिन्छ । अर्को अनुवादः "बेन्यामीनलाई जे हुन्छ त्यसको बारे तपाईलाई जवाफ दिन तपाईले मलाई लगाउनुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
अर्को अनुवाद: "मलाई ... त्यसको दोषी ठहराउनुहोला" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
विगतमा घटन सक्ने तर नघटेको कुनै कुरा बारे यहूदाले वर्णन गर्दैछन् । यहूदाले आफ्ना पितालाई तिनका छोराहरूलाई मिश्रमा अझ अनाज लिन पठाउन यति लामो प्रतिक्षा गरेको कारण गाली गर्दैछन् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-hypo)
"हामी दुई पल्ट फर्किसकेका हुने थियौँ"
"यदि यो मात्र हाम्रो उपाय हो भने गर"
छालालाई निको पार्न र जोगाउन प्रयोग गरिने मिठो वास्ना भएको एक चिल्लो पदार्थ । उत्पत्ति ३७:२५मा तपाईले यी शब्दहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "औषधी"
"मरमसला" । उत्पत्ति ३७:२५मा तपाईले यी शब्दहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
एक प्रकारको सानो हरियो रुख बदाम (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-unknown)
मिठो स्वाद भएको एक प्रकारको रुख बदाम (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-unknown)
अर्को अनुवाद: "आफूहरूसँग दोब्बर रुपियाँ-पैसा पनि लिएर जाओ" /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)
वाक्यांश "फेला परेका"लाई कर्मवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "कसैले तिम्रो बोरामा राखिदिएको रुपियाँ-पैसा मिश्रमा लिएर जाओ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche र /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"बेन्यामीनलाई पनि सँगै लैजाओ"
"ती मानिसकहाँ फर्क"
भाववाचक नाम "कृपा"लाई विशेषण "दयालु"को रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "सर्वशक्तिमान् परमेश्वरले ती मानिसलाई तिमीहरूप्रति दयालु हुने तुल्याऊन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
"शिमियोन"
"यदि मैले मेरा छोराछोरीहरू गुमाउनैपर्छ भने म गुमाउला ।" यसको अर्थ याकूबलाई थाहा छ कि तिनका छोराहरूलाई जे हुन्छ त्यो तिनले स्वीकार गर्नुपर्छ ।
कनानबाट मिश्रमा यात्रा गर्दा "तल झरे " वाक्यांश प्रयोग गर्नु सामान्य कुरा थियो ।
"योसेफका दाजुहरूसँगै बेन्यामीनलाई"
"भण्डारे" योसेफको घरेलू कामकाजको व्यवस्थापन गर्न जिम्मेवार थियो ।
यहाँ "ल्यायो"लाई "लगे" लेखेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-go)
"योसेफको घरभित्र"
"योसेफका दाजुभाइहरू डराए"
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "ती मानिसहरू योसेफको घरभित्र जादैथिए" वा "भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लैजादैथियो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "कसैले हाम्रा बोराहरूमा फिर्ता राखेको रुपियाँ-पैसाको कारण भण्डारेले हामीलाई घरभित्र ल्याउदैछन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिनले हामीलाई दोष लगाउन मौकाको प्रतिक्षा गरिरेका छन्, ताकि तिनले हामीलाई गिरफ्तार गरी"
दाजुभाइहरू घरको भण्डारेसँग बोल्न जारी राख्छ ।
"हामी रात बिताउन लागेको ठाउँमा आयौँ"
"हामी हरेकले आफ्नो बोरामा आफ्नो रुपियाँ-पैसाको पुरा रकम पायौँ"
अर्को अनुवादः "पैसा हामीले हामीसित ल्याएका छौँ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)
अर्को अनुवादः "खानेकुरा किन्नको लागि हामीले थप पैसा पनि ल्याएका छौँ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)
भाववाचक नाम "शान्ति"लाई क्रियापदको रूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "विश्राम" (EN-UDB) वा "आफैलाई शान्त पार्नु होस्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
भण्डारेले दुई बेग्लाबेग्लै परमेश्वरको बारे कुरा गरेको होइन । अर्को अनुवादः "तपाईका पिताले पुज्नु हुने परमेश्वर, तपाईका परमेश्वर" (EN-UDB)
यस रीति रिबाजले लामो दुरी हिँडेपछि थाकेका यात्रुहरूलाई आफैलाई ताजा गर्न मदत गर्थ्यो । यस भनाइको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"दाना" पशुहरूको लागि अलग गरिएको खाने कुरा हो ।
यहाँ "हात"ले पुरा व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "दाजुहरूले आफूसँग भएका उपहारहरू ... ल्याए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)
यो सम्मान र आदर देखाउने एउटा तरिका हो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
तिनीहरूले आदर देखाउनको लागि आफ्ना पितालाई "तपाईका दास" भनेर सम्बोधन गर्छन् । अर्को अनुवादः "तपाईको सेवा गर्ने हाम्रा पिता"
यी शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छ । तिनीहरू ती मानिसको अगाडि तिनलाई आदर देखाउन भुइँमा लम्पसार परे । अर्को अनुवादः "तिनीहरूले तिनलाई दण्डवत् गरे" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
यसको अर्थ "तिनले माथि हेरे" । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
यसलाई एउटा नयाँ वाक्यद्वारा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "आफ्नी आमाका छोरा ... योसेफले भने"
सम्भावित अर्थहरू हुन्ः १) योसेफले यी मानिस बेन्यामीन हुन् भनेर निश्चय गर्न साँच्चै नै प्रश्न सोध्दैछन्, वा २) यो एउटा आलङ्कारिक प्रश्न हो । अर्को अनुवादः "त्यसो भए मलाई बताएको तिमीहरूका कान्छा भाइ यिनै हुन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
यो एक मानिस तल्लो दर्जाको अर्को मानिससँग बोल्ने एउटा मैत्रीपूर्ण तरिका हो । अर्को अनुवादः "जवान मानिस" (EN-UDB)
"कोठाबाट बाहिर हतारिदै गए"
"स्नेहले भरिए" वाक्यांशले कुनै महत्त्वपूर्ण घटना घटँदा हुने गहिरो भावना वा मनोभावलाई बुझाउँछ । अर्को अनुवादः "किनकि तिनीसित आफ्ना भाईको लागि गहिरो दयाको भावना थियो" वा "किनकि तिनीसित आफ्ना भाईको लागि गहिरो स्नेहको भावना थियो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
योसेफ को सित बोल्दै थिए भन्ने कुरा स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "आफ्ना सेवकहरूलाई भने" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यसको अर्थ खाना पस्कनु हो ताकि मानिसहरूले खान सकून् ।
यसको अर्थ योसेफ, ती दाजुभाइहरू, र अरू मिश्रीहरू एउटै कोठाभित्र तिन अलग ठाउँहरूमा खाइरहेका छन् । अर्को अनुवादः "नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के अनि मिश्रीहरू जो तिनीसित खाइरहेका थिए तिनीहरू छुट्टै खाना खाए"
यिनीहरू शायद अरू मिश्री अधिकारीहरू हुनसक्छन् जसले योसेफसँगै खाए तर यिनीहरू तिनी र हिब्रु दाजुभाइहरूबाट अलगै बसे ।
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छः "तिनीहरूले यसो गरे किनकि मिश्रीहरूले सोचे कि हिब्रुहरूसँग खानु शर्मशील कुरा थियो ।"
हरेक दाजु वा भाइ कहाँ बस्ने भनेर योसेफले व्यवस्था गरेका थिए भन्ने कुरा निहित हो । यस निहित कुरालाई तपाईले स्पष्ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः " त्यस मानिसले तिनीहरूका स्थान मिलाए अनुसार दाजुभाइहरू तिनको वरपर बसे" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
सबै दाजुभाइहरू तिनीहरूका आ-आफ्नै जन्मको क्रम अनुसार बसेका थिए भनेर बुझाउन यहाँ "जेठा" र "कान्छा" एकसाथ प्रयोग गरिएका छन् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-merism)
तिनीहरूले यो थाहा पाउँदा तिनीहरू ज्यादै चकित भए ।
वाक्यांश "पाँच गुणा"लाई अझै विस्तृतरूपमा लेख्न सकिन्छ । अर्को अनुवादः "तर बेन्यामीनले चाहिँ तिनका दाजुहरूले पाएका भन्दा निकै ठूलो भाग पाए"