Esau's descendants became known as the Edomite people group. They also become a great nation. This nation is prominent in the rest of the Old Testament. God graciously blessed Esau and he had many descendants. (See: /WA-Catalog/ne_tw?section=kt#grace and /WA-Catalog/ne_tw?section=kt#bless)
"यी एसावका वंशहरू हुन् जसलाई एदोम पनि भनिन्छ ।" यो वाक्यले उत्पत्ति ३६: १-८ मा भएको एसावको वंशहरूले विवरणको सुरूवात गर्छ । अर्को अनुवादः "यो एसाव (जसलाई एदोम पनि भनिन्छ) का वंशहरूको विवरण हो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यी एसावका पत्नीहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
"एलोन हेतका सन्तान थिए ।" वा "एलोन, हेतका सन्तान ।" यो मानिसको नाउँ हो । उत्पत्ति २६:३४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी पुरुषहरूका नाउँहरू हुन् ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसले मानिसहरूको ठूलो समूहलाई जनाउँछ । उत्पत्ति १०:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
यो एसावका पत्नीहरूमध्ये एक जनाको नाउँ हो । उत्पत्ति २६:३४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो इश्माएलका छोराहरूमध्ये एकको नाउँ हो । उत्पत्ति २८:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी एसावका पत्नीहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२-३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी एसावका छोराहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसले कनान देशमा बस्दा उनले जम्मा गरेका सबै थोकहरू भन्ने बुझिन्छ । अर्को अनुवादः"कनान देशमा बस्दा उनले जम्मा गरेका सबै ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यसको अर्थ अर्कै ठाउँमा सर्नु र त्यही बस्नु । अर्को अनुवादः अर्कै देशमा गएर बसे।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
"एसाव र याकूबका सम्पत्ति"
याकूब र एसावका सबै पाल्तु पशुहरूलाई धान्न त्यस ठाउँ पर्याप्त थिएन । अर्को अनुवादः तिनीहरूका सबै पाल्तु पशुहरू ... धान्न पर्याप्त थिएन।" वा "एसावको बगाल र याकूबको बगाल दुवैको लागि ...पर्याप्त थिएन । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
अर्को अनुवाद : "तिनीहरू सरेको ठाउँ" /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
यो वाक्यले उत्पत्ति ३६:९-४३ मा भएको एसावको सन्तानको विवरणको सुरुवात गर्छ । अर्को अनुवाद : यो एसावका वंशहरूको विवरण हो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यसको अर्थ तिनीहरू सेइरको पहाडी देशमा बसे ।यसको पूरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "जो सेइरको पहाडी देशमा बसे "( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यी एसावका छोराहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:४ मा तपाईंले ती नाउँहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी एसावका पत्नीहरू नाउँहरू हुन् । उत्पत्ति ३६:२-३ तपाईंले यी नाउँहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी एलीपजका छोराहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो एलीपजकी उपपत्नीको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी एसावका छोराहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:४-५ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी रूएलका छोराहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी एसावका पत्नीहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२-३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो एसावका छोराहरूमध्ये एकको नाउँ हो । उत्पत्ति ३६:४ मा तपाईंले तिनको नाउँ कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी एलीपजका छोराहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी एसावका छोराहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:४-५ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी रूएलका छोराहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:१३ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसको अर्थ तिनीहरू एदोम देशमा बस्थे । अर्को अनुवादः जो एदोम देशमा बस्थे ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यी एसावका पत्नीहरूका नाउँहरू हुन् ।उत्पत्ति ३६:२-३ मा यी नाउँहरू तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो पुरुषको नाउँ हो । ३६:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । /WA-Catalog/ne_tm?section=translate#translate-names)
"सेइर" शब्द मानिस र देशको नाउँ हो ।
"होरी" शब्दले मानिसहरूको समूहलाई जनाउँछ ।उत्पत्ति १४:६ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"जो सेइर देशमा बसोबास गर्थे , जसलाई एदोम पनि भनिन्छ ।"
यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो स्त्रीको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी पुरुषहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२० मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी पुरुषहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२०-२१ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
यो स्त्रीको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो मानिसहरूको समूहको नाउँ हो । उत्पत्ति १४:६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी पुरुषहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२०-२१ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसको अर्थ तिनीहरू सेइरको देशमा बसे ।अर्को अनुवादः "जो सेइरको देशमा बसे "( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसको अर्थ यो त्यही सहर थियो जहाँ उनी बस्थे ।अर्को अनुवाद: "उनी बसेको सहरको नाउँ" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
यी ठाउँहरूका नाउँहरू हुन् । ( ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो पुरुषको नाउँ हो ।उत्पत्ति ३६:३३ मा तपाईंले यो नाउँ कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसको अर्थ हुशाम तेमानीहरूका देशमा बासोबास गर्थे । अर्को अनुवादः "हुशाम जो तेमानीहरूका देशमा बसोबास गर्थे ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यी ठाउँहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसको अर्थ यो उनी बसोबास गर्ने सहर थियो । अर्को अनुवादः "उनी बसोबास गर्ने सहरको नाम" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
"मस्रेकाका सम्ला" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यो पुरुषको नाउँ हो ।उत्पत्ति ३६:३६ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
शौल रहोबोतमा बसोबास गर्थे । रहोबोत यूफ्रेटिस नदीको किनारमा थियो । यो जानकारी स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यसपछि शौलले उनको स्थानमा राज्य गरे । उनी यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतबाटका थिए।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी ठाउँहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यसको अर्थ यो उनी बसोबास गर्ने सहर थियो । अर्को अनुवादः "उनी बसोबास गर्ने सहरको नाम" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
छुट्टिएको जानकारी थप्न सकिन्छ ।अर्को अनुवाद: "उनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।"
यो एक स्त्रीको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
"घरानाहरूका अगुवाहरू"
घराना र क्षेत्रहरू, घरानाहरूका मुखियाहरूका नामहरू दिइएको थियो । स्पष्ट अनुवादको लागि EN-UDB हेर्नुहोस् ।अर्को अनुवादः तिनीहरूका (मुखियाहरूका) नामहरूअनुसार तिनीहरूका घरानाहरूका र तिनीहरू बसोबास गरेका क्षेत्रहरूका नाम दिइएको थियो ।यी तिनीहरूका नामहरू हुन्:" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यी मानिसका समूहहरूका नामहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
"बस्ने ठाउँ" वा "तिनीहरू बसेको ठाउँ"
यो सूचीलाई एसाव भनिन्छ अर्थात् यो उसको वंशहरूको सम्पूर्ण सूची हो । अर्को अनुवाद: "यो एसावको वंशहरूको सूची हो ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)