Genesis 28

Genesis 28 General Notes

Structure and formatting

Even though Jacob tricked his father in order to receive Esau's blessing, the chapter repeats the blessing, ensuring he inherits the blessings promised to Abraham. (See: /WA-Catalog/ne_tw?section=kt#bless, /WA-Catalog/ne_tw?section=kt#inherit and /WA-Catalog/ne_tw?section=kt#promise)

Special concepts in this chapter
Jacob's dream

Jacob had a dream or received a vision. The purpose of this dream is to show that, despite Jacob's sin, God is giving Abraham's covenant promises to Jacob and his descendants. (See: /WA-Catalog/ne_tw?section=kt#sin, /WA-Catalog/ne_tw?section=kt#covenant and /WA-Catalog/ne_tw?section=kt#promise)

Bethel

This was an important city for Abraham and his descendants. It is possible that there is some theological significance to the city of Bethel.

<< | >>

Genesis 28:1

तैँले ... नलिनू

"नली"

पद्दन-आराम

यो मेसोपोटमियाको क्षेत्रको लागि अर्को नाम थियो, जुन आधुनिक इराकजस्तै एउटै स्थानमा थियो। २५:२० मा यो कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

घर

यसले व्यक्तिको सन्तानहरू वा अरू नातेदारहरूलाई जनाउँछ । अर्को अनुवादः "परिवार" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

बतूएल

बतूएल रिबेकाको बुबा थिए । तपाईंले २२:२२ मा यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

तेरी आमाका बुबा

"तेरो हजुरबुवा"

छोरीहरूमध्‍ये

"छोरीहरूबाट एउटी"

तेरा मामा

"तेरी आमाको दाजु"

शब्द अनुवाद

Genesis 28:3

सामान्य जानकारी:

इसहाक याकूबसँग बोलिरहन्छ ।

लाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्

"वृद्धि" शब्दले परमेश्‍वरले याकूबलाई कसरी "फल्‍दो-फुल्‍दो" बनाउनु हुनेछ भनी वर्णन गर्छ । अर्को अनुवादः "तँलाई धेरै छोराछोरी र सन्तानहरू देऊन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्

यसले कसैलाई आशिष्‌ दिने बारे भन्छ मानौँ त्यो व्यक्तिले दिन सक्ने सामान थियो । अर्को अनुवादः "परमेश्‍वरले अब्राहामलाई आशिष् दिनुभए जस्तै उहाँले तँलाई र तेरा सन्‍तानलाई आशिष् देऊन्" अथवा "परमेश्‍वरले अब्राहामलाई जे प्रतिज्ञा गर्नुभयो त्यो उहाँले तँ र तेरा सन्‍तानहरूलाई देऊन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor/WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

देशमा तेरै अधिकार होस्‌

परमेश्‍वरले कनान देश याकूब र तिनका सन्तानहरूलाई दिँदै हुनुहुन्छ कि मानौँ छोराछोरीले आफ्ना बुबाबाटको पैसा अथवा सम्पत्ति प्राप्‍त गर्दैछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तँ बसेको देशमा

"तँ रहेको देशमा"

परमेश्‍वरले अब्राहामलाई दिनुभयो

"परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो"

शब्द अनुवाद

Genesis 28:5

पद्दन-आराम

यो मेसोपोटामियाको क्षेत्रको लागि अर्को नाम थियो, जुन आधुनिक इराकजस्तै एउटै स्थानमा थियो। २५:२० मा यो कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

बतूएल

बतूएल रिबेकाको बुबा थिए । तपाईंले २२:२२ मा यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 28:6

सामान्य जानकारीः

कथा याकूबबाट एसावमा परिवर्तन हुन्छ ।

अब

यो शब्द कथाबाट एसावको बारे पृष्‍टभूमिको जानकारीमा परिवर्तन गर्न प्रयोग गरिएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-background)

पद्दन-आराम

यो मेसोपोटामियाको क्षेत्रको लागि अर्को नाम थियो, जुन आधुनिक इराकजस्तै एउटै स्थानमा थियो। २५:२० मा यो कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

पत्‍नी ल्‍याउन

"आफ्नो निम्ति पत्‍नी ल्याउन"

इसहाकले तिनलाई आशीर्वाद दिएर ... उनले देखे

"इसहाकले याकूबलाई आशीर्वाद दिएर ... एसावले देखे"

नलिनू

"नली"

कनानी स्‍त्रीहरू

"कनानका छोरीहरू" अथवा " कनानका स्‍त्रीहरू"

शब्द अनुवाद

Genesis 28:8

सामान्य जानकारीः

यसले एसाव बारे पृष्‍ठभूमिको जानकारी जारी गर्छ ।

एसावले थाहा पाए

"एसावले महसुस गरे"

कनानी स्‍त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ

"आफ्ना बुबाले कनानी स्‍त्रीहरू स्वीकार गर्दैन"

कनानी स्‍त्रीहरू

"कनानका छोरीहरू" अथवा " कनानका स्‍त्रीहरू"

तब

"त्यसकारण"

उनका आफ्‍ना पत्‍नीहरूबाहेक

"उनीसँग पहिले नै भएका पत्‍नीहरू बाहेक"

महलत

यो इशमाएलका छोरीहरूमध्ये एक जनाको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

नबायोत

यो इशमाएलका छोराहरूमध्ये एकजनाको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 28:10

सामान्य जानकारीः

कथा याकूबतिर मोडिन्छ ।

कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ बास बसे

"तिनी एउटा ठाउँमा पुगे र सूर्य अस्ताएको कारणले, तिनले त्यो रात त्यहीँ बस्‍ने निर्णय गरे"

शब्द अनुवाद

Genesis 28:12

तिनले ... सपना देखे

"याकूबले ... सपना देखे"

पृथ्वीमा खडा गरिएको

"त्यसको तल्‍लो भागले जमिन छुने गरी"

आकाशसम्‍मै पुगेको

यसले परमेश्‍वर बस्‍ने स्थानलाई जानउँछ ।

परमप्रभुले त्‍यसमाथि उभिएर

सम्भावित अर्थहरू हुन् १) "परमप्रभु भर्‍याङमाथि उभिएर" अथवा २) "परमप्रभु याकूबको छेउमा उभिएर"

तेरा पिता अब्राहाम

यहाँ "पिता" भनेको "पुर्खा" हो । अर्को अनुवादः "तेरा पुर्खा अब्राहाम" अथवा "तेरा पितापुर्खा अब्राहाम"

शब्द अनुवाद

Genesis 28:14

सामान्य जानकारीः

परमेश्‍वर याकूबसँग सपना बोलिराख्‍नु हुन्छ ।

तेरा सन्‍तान पृथ्‍वीको धुलोसरह हुनेछन्‌

परमेश्‍वरले याकूबका सन्तानको धेरै संख्‍यालाई जोड दिन तिनीहरूलाई पृथ्वीको धूलोसँग तुलना गर्नुहुन्छ । अर्को अनुवादः "तैँले गन्‍न सक्ने भन्दा बढी तेरा सन्तानहरू हुनेछन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

तँ पश्‍चिम ... फैलिएर जानेछस्‌

यहाँ "तँ" भन्‍ने शब्दले याकूबका सन्‍तानहरूलाई जनाउँछ । याकूब परिवारको अगुवा भएको हुनाले यसले याकूबको बारे मात्र भन्छ । अर्को अनुवादः "र तेरा सन्तानहरू पश्‍चिम ... फैलिएर जानेछन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तँ ... फैलिएर जानेछस्

यसको मतलब हो मानिसहरूले आफ्नो देशका सिमानाहरू बढाउने छन् र धेरै इलाकाहरू कब्जा गर्नेछन् ।

पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर

"सबै दिसा" भन्‍ने अर्थ दिन यो वाक्यांश एकैचोटि प्रयोग गरिएको छ । अर्को अनुवादः "सबै दिशामा" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित् हुनेछन्‌

यसलाई कर्तृवाच्यमा पनि भन्‍न सकिन्छ । अर्को अनुवादः म पृथ्वीमा भएका सबै मानिसहरूलाई तँ र तेरा सन्तानहरूबाट आशिष् दिनेछु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हेर्

यसले अब के भनिएको छ भन्‍ने बारे जोड दिन्छ । अर्को अनुवादः "सुन्" अथवा "मैले तँलाई भन्‍न लागेको कुरामा ध्‍यान दे"

किनकी ... पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ

"किनकी ... मैले ती सबै कामहरू नगरूञ्‍जेल म तँलाई छोड्ने छैन"

म तेरो रक्षा गर्नेछु

"म तँलाई सुरक्षित राख्‍नेछु" वा "म तेरो रक्षा गर्नेछु"

म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु

"म फेर तँलाई यस ठाउँमा फिर्ता ल्याउनेछु"

शब्द अनुवाद

Genesis 28:16

निद्राबाट ब्‍युँझेर

"निद्राबाट ब्यूँझे"

परमेश्‍वरको घर ... स्‍वर्गको ढोका

"स्वर्गको ढोका" वाक्यांशले वर्णन गर्छ कि यो ठाउँ "परमेश्‍वरको घर" को प्रवेशद्वार र "परमेश्‍वर बस्‍नुहुने ठाउँको प्रवेशद्वार हो ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

यो त स्‍वर्गको ढोका हो

यसले परमेश्‍वर बस्‍नु हुने स्थानको प्रवेशद्वारको बारेमा भन्दछ कि मानौँ कसैले मानिसहरूलाई भित्र जान दिन खोल्‍नु पर्ने ढोका भएको यो शाब्दिक राज्‍य हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

शब्द अनुवाद

Genesis 28:18

खामो

यो एक स्मारक स्तम्भ हो जो एक पट्टि ठाडो पारेर खडा गरेको ठूलो ढुङ्गा हो ।

त्‍यसको टुप्‍पामा तेल खन्‍याए

यो गतिविधिले संकेत गर्छ कि याकूबले परमेश्‍वरलाई यो खामो अर्पण गर्दैछन् । यो भनाईको अर्थ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यो खामो परमेश्‍वरलाई समर्पण गर्न त्यसको टुप्‍पामा तेल खन्‍याए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction/WA-Catalog/ne_tm?section=translate#figs-explicit)

बेथेल

अनुवादकहरूले पादटिप्पणी पनि थप्‍न सक्‍नु हुन्छ जसले भन्छ "बेथेल नामको अर्थ हो "परमेश्‍वरको घर" ।

लूज

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 28:20

भाकल गरे

"परमेश्‍वरसँग महत्त्वपूर्ण प्रतिज्ञा गरे"

यदि परमेश्‍वर ... परमप्रभु नै मेरा परमेश्‍वर हुनुहुनेछ

याकूब परमेश्‍वरसँग तृतीय पुरुष सर्वनाम प्रयोग गरी बोल्‍दै छन् । यसलाई द्वितीय पुरुष सर्वनाममा प्रयोग गर्न पनि सकिन्छ । अर्को अनुवादः "यदि तपाईं ... तपाईं, परमप्रभु नै मेरा परमेश्‍वर हुनुहुनेछ जसलाई म आराधना गर्नेछु" (ENUDB)(हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person)

मेरो यात्रामा

यसले पत्‍नी खोजेर घर फर्कनुपर्ने याकूबको यात्रालाई बुझाउँछ । अर्को अनुवादः "यो यात्रामा" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

मलाई खानलाई रोटी ... दिनुभयो भने

यहाँ "रोटी" ले सामान्‍यतया भोजनलाई जनाउँछ । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

मेरा बुबाको घरमा

यहाँ "घर"ले याकूबको परिवारलाई जनाउँछ । अर्को अनुवादः "मेरो बुबा र मेरा सबै बाँकी परिवारमा"(हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

पवित्र ढुङ्गा

यसले भन्छ कि यस ढुङ्गाले परमेश्‍वर तिनीकहाँ प्रकट गर्नुभएको ठाउँलाई सङ्‍केत गर्छ र त्यो ठाउँ मानिसहरूले परमेश्‍वरलाई पुज्‍न सक्‍ने ठाउँ हुनेछ । अर्को अनुवादः "परमेश्‍वरको घर" अथवा "परमेश्‍वरको ठाउँ"

शब्द अनुवाद