Genesis 4

Genesis 04 General Notes

Structure and formatting

Most of the text in this chapter is prose, but 4:23-24 is poetry. If the translator should put these two verses into poetic form, or at least into elegant speech, different from the rest of the chapter.

Special concepts in this chapter
Vengeance

The theme of vengeance is important in this chapter. Ancient Hebrew society allowed for people to seek revenge if a relative was murdered. After Cain murdered his brother Abel, he thought that he would be helpless against this danger because he had been driven away from God's protection. (See: /WA-Catalog/ne_tw?section=other#avenge)

The theme of vengeance continues with the words of Lamech, who had killed someone for injuring him: "I have killed a man for wounding me, a young man for bruising me. If Cain is avenged seven times as much, truly Lamech will be avenged seventy-seven times as much" (Gen. 4:23b-24).

<< | >>

Genesis 4:1

मानिस

"मानव जाति" वा "आदम" (UDB)

सहवास गरे

तपाईंको भाषामा यसलाई भन्‍ने भद्र तरिका हुन सक्छ । (हेर्नुहोसः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

मैले एक पुरुष जन्माएँ

सामान्यतया "मानिस" शब्दले एउटा बच्चा वा बालक नभएर एउटा वयस्क पुरूषको वर्णन गर्छ । यदि यसले भ्रम उत्पन्‍न गराउँछ भने यसलाई यसरी अनुवाद गर्न सकिन्छ "पुरूषबालक" वा "केटो" वा "बालक केटो" वा "छोरो" ।

कयिन

अनुवादकहरूले "कयिन नाउँ हिब्रू शब्दजस्तै सुनिन्छ, जसको अर्थ ''उत्पादन गर्नु" भन्‍ने हुन्छ" भन्‍ने पादटिप्पणी समावेश गर्न सक्दछन् । हव्वाले उनलाई कयिन नाम दिईन् किनभने उनले उसलाई जन्माईन् ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

अनि तिनले जन्माईन्

कयिन र हाबिलको जन्मको बीच कति समय बित्यो भन्‍ने हामीलाई थाहा छैन । उनीहरू जुम्ल्याहा पनि भएका हुन सक्छन्, वा हव्वा फेरि गर्भवति भएपछि हाबिल जन्मेको हुन सक्छ । सम्भव भएमा कति समय बितेको थियो भनी नबताउने वाक्यांश प्रयोग गर्नुहोस् ।

खेती गर्ने

यसको अर्थ वनस्पतिहरू उम्रिउन् भनेर उसले गर्नुपर्ने सबैथोक उसले गर्‍यो । "खेती गर्नु" कसरी अनुवाद गरिएको छ, सो उत्पति २:५ मा हेर्नुहोस् ।

शब्द अनुवाद

Genesis 4:3

समय बित्दै जाँदा

सम्भव अर्थहरू १) "केही समय बितेपछि" वा २) "सही समयमा"

जमिनको उब्जनी

यसले उसले लगाएको वनस्पति आएको खानेकुरालाई जनाउँछ । अर्को अनुवादः "अन्‍नबाली" वा "कटनी" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

केही बोसे

यसले त्यसले मारेको भेडाको बोसे भागलाई जनाउँछ, यो जनावरको सबै भन्दा राम्रो अंश हो। अर्को अनुवादः "तिनीहरूका केहि बोसे भाग" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

ग्रहण गर्नुभयो...ग्रहण गर्नुभएन

"निगाहपुर्ण रूपले हेर्नुभयो...निगाहपुर्ण रूपले हेर्नुभएन" वा "त्यससँग आनन्दित हुनुभयो...त्यससँग आनन्दित हुनुभएन"

साह्रै रिसाए

केही भाषाहरूको रिसको लागि निम्‍न वाक्पद्दति छन्, "ऊ सल्किए" वा "उसको रिस सल्कियो ।"

तिनले रिस देखाए

यसको अर्थ उसको अनुहारको भावले ऊ रिसाएको वा डाही भएको देखायो । केही भाषाहरूको वाक्पद्दति हुन्छ, जसले एउटा व्यक्ति रिसाउँदा उसको अनुहार कस्तो देखिन्छ भन्‍ने कुराको वयान गर्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

शब्द अनुवाद

Genesis 4:6

तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस् ?

कयिन रिसाउनु र रिस देखाउनु गलत हो भनी उसलाई भन्‍नको लागि परमेश्‍वरले यी दोहोरो प्रश्‍नको प्रयोग गर्नुभयो । कयिनलाई उनी गलत भएको कुरा उसलाई स्वीकार गर्ने अवसर दिने अभिप्राय उनीहरूले गरेका पनि हुनसक्छ । (हेर्नुहोस्ः दोहोरो प्रश्‍न)

यदि तैंले...के तँलाई ग्रहण गरिनेछैन र ?

कयिनले जुन कुरा अगाडि नै थाहा गर्नुपर्ने थियो, त्यो उसलाई सम्झाउनलाई परमेश्‍वरले यो दोहोरो प्रश्‍न प्रयोग गर्नुभयो । अर्को अनुवादः "तैंले जे सही हो, त्यो तैंले गरिस् भने म तँलाई ग्रहण गर्नेछु भन्‍ने कुरा तँलाई थाहा छ ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

तर यदि तैँले जे ठीक छ सो गर्दैनस् भने...तैँले अधिन गर्नैपर्छ

परमेश्‍वरले पाप एउटा व्यक्ति भएजस्तै गरि पापको बारेमा बोल्नुहुन्छ । अर्को अनुवादः "तर यदि तैंले जे ठिक छ सो गरिनस् भने तैंले अझ धेरै पाप गर्न इच्छा गर्नेछस्, र तैंले पापमय कुराहरू गर्नेछस् । तैंले त्यो पालन गर्न इन्कार गर्नैपर्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

पाप ढुक्छ...तँलाई अधिन गर्न

यहाँ पापलाई एउटा खतरनाक जंगली जनावरको रूपमा बताइएको छ, जसले कयिनलाई आक्रमण गर्न पर्खिबस्दछ । अर्को अनुवादः "तँ यति धेरै रिसाउनेछस् कि तँ पाप गर्नलाई रोक्न सक्नेछैनस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

पाप

"पाप" अर्थ दिने नाम/ संज्ञा नभएको भाषाहरूले यसलाई यसरी अनुवाद गर्न सकिन्छ, "तिम्रो पाप गर्ने इच्छा" वा "तिमीलाई गर्न मन लाग्‍ने खराब कामहरू" ।

तैंले अधिन गर्नैपर्छ

पाप एउटा व्यक्ति भएजस्तै गरि परमेश्‍वरले कयिनको पाप गर्ने इच्छाको बारेमा बताउनुहुन्छ, जसमाथि कयिनले अधिन गर्नुपर्छ । अर्को अनुवादः "तैंले यसलाई वशमा पार्नैपर्छ, ताकी तैंले पाप गर्नेछैनस् " (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

शब्द अनुवाद

Genesis 4:8

कयिनले आफ्ना भाई हाबिललाई भने

कयिनले आफ्ना भाई हाबिललाई के भन्यो भनेर केही पहिलेका अनुवादहरूले स्पष्‍ट रूपमा भन्‍छन् । यदि तपाईंको राष्ट्रिय संस्करणमा वर्तमान छ भने तपाईं यस्तै गर्न सक्नुहुन्छ । अर्को अनुवादः "कयिनले आफ्नो भाई हाबिललाई भन्यो, 'हामी खेतहरूमा जाऔं'" । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-textvariants/WA-Catalog/ne_tm?section=translate#figs-explicit)

भाई

हाबिल कयिनको कान्छो भाई थियो । केही भाषाहरूले "कान्छो भाई" को लागि शब्द प्रयोग गर्न आवश्यक पर्न सक्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

आक्रमण गरे

एउटा व्यक्तिको विरूद्ध झगडा गर्नु खडा हुनु उसलाई आक्रमण गर्नुको वाक्पद्दति हो । अर्को अनुवादः "आक्रमण गरे" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

तेरो भाइ हाबिल कहाँ छ

कयिनले हाबिललाई मारेको थियो भनेर परमेश्‍वरलाई थाहा थियो, तर कयिनले नै यसको उत्तर दिओस् भनेर उहाँले यो प्रश्‍न सोध्नुभयो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

के म मेरो भाइको गोठालो हुँ र ?

कयिनले यस्तो दोहोरो प्रश्‍न सोध्यो ताकी उसले साँचो बताउन नपरोस् । यसलाई एउटा भनाईको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "म मेरो भाइको गोठालो होइन!" वा "तपाईंलाई थाहा छ कि म मेरो भाइको गोठालो गर्ने काम मेरो होइन!" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

शब्द अनुवाद

Genesis 4:10

तैँले यो के गरिस् ?

परमेश्‍वरले कयिनलाई हपार्न दोहोरो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाईको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तैंले गरेको कुरा भयानक छ !" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

तेरो भाइको रगतले मलाई पुकारिरहेको छ

हाबिलको रगत उसको मृत्युको metonym हो, मानौं कि यो एउटा व्यक्ति हो र यसले कयिनलाई सजाय दिन परमेश्‍वरलाई पुकारिरहेको छ । अर्को अनुवादः "तेरो भाईको रगत एउटा व्यक्तिजस्तै छ, जसले उसलाई मार्नेलाई सजाय दिन मलाई पुकार्दैछ" । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तँ अब यस भूमिबाट श्रापित छस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म तँलाई सराप्दैछु, ताकी तैंले यो भुमिबाट खानेकुरा उमार्ने छैनस् ।"(हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

जसले तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको छ

हाबिलको रगत पिउन सक्ने पृथ्वी एउटा व्यक्ति भएहजस्तै गरि परमेश्‍वर पृथ्वीको बारेमा बोल्नुहुन्छ । अर्को अनुवादः "जुन तेरो भाइको रगतले भिजेको छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

तेरो हातबाट

यहाँ कयिनले व्यक्तिगत रूपमा उसको भाइलाई मारेको थियो भन्‍ने कुरालाई जोड दिनको लागि कयिन उसको "हात" द्वारा प्रतिनिधित्व भएका छन् । अर्को अनुवादः "तैंले उसलाई मार्दा त्यो पोखियो" वा "तँबाट" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

खेती गर्न

यसको अर्थ वनस्पतिहरू राम्ररी उम्रिउन् भनेर गर्न आवश्यक सबै कुराहरू गर्नु हो । खेती गर्नुलाई उत्पति २:५ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

यसले यसको सामर्थ्य दिनेछैन

अर्को अनुवादः "भूमिले तेरो लागि ज्यादा फसल /खानेकुरा उब्जाउने छैन " (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

भगुवा र आवारा

तपाईं यी शब्दहरूलाई एकसाथ जोड्न सक्नुहुन्छ । "एक बेघर आवारा" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-hendiadys)

शब्द अनुवाद

Genesis 4:13

म तपाईंको नजरबाट लुकेको हुनेछु

यो शब्द "तपाईंको नजर" ले परमेश्‍वरको उपस्थितिलाई प्रतिनिधित्व गर्दछ । अर्को अनुवादः "म तपाईंसँग बोल्न असक्षम हुनेछु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

भगुवा र आवारा

तपाईंले उत्पति ४:१२ मा कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

त्यसमाथि सात गुणा बदला लिइनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म त्यसमाथि सातपटक बदला लिनेछु" वा "मैले तँलाई गम्भीर दण्ड दिएको जस्तै त्यस व्यक्तिलाई सातपटक दण्ड दिनेछु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

त्यसलाई आक्रमण नगरोस्

"कयिनलाई नमारोस्"

शब्द अनुवाद

Genesis 4:16

परमप्रभुको उपस्थितिबाट गए

परमप्रभु सबैतिर हुनुभएतापनि यो वाक्पद्दति ले कयिन अति टाढा गएका जस्तै बताउँछ । अर्को अनुवादः परमप्रभु उसँग बोल्नुभएको ठाउँबाट टाढा गए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

नोद

"नोद शब्दको अर्थ 'आवारा' हुन्छ।" भनेर अनुवादकहरूले पादटिप्पणी लेख्‍न सक्दछन् ।

सहवास गरे

तपाईंको भाषामा यसलाई भन्‍ने भद्र तरिका हुन सक्छ । (हेर्नुहोसः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

तिनले एउटा सहर बनाए

"कयिनले एउटा सहर बनाए"

शब्द अनुवाद

Genesis 4:18

हनोकबाट ईराद जन्मिए

यसले हनोक बढे र एउटी स्‍त्रीलाई विवाह गरे भन्‍ने बुझाउँदछ । अर्को अनुवादः "हनोक बढेर विवाह गरे र एक छोरोको बुबा बने जसको नाउँ उनले ईराद राखे" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

ईराद

एउटा मानिसको नाउँ (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

आदा...सिल्ला

स्‍त्रीको नाउँहरू (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 4:20

आदा...सिल्ला

तपाईंले उत्पति ४:१९ मा स्‍त्रीहरूको नाउँलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

तिनी पालमा बस्‍नेहरूका पिता थिए

सम्भव अर्थहरू १) "ऊ पालमा बस्‍ने पहिलो व्यक्ति थिए" वा २) "ऊ र उसका सन्तानहरू पालहरूमा बसे" ।

पालमा बस्‍नेहरू र पशु पालन गर्नेहरू

पालहरूमा बस्‍नेहरू र जनावरहरूको हेरचाह गर्ने दुवै मानिसहरू

तिनी वीणा र बाँसुरी बजाउनेहरूका पिता थिए

सम्भव अर्थहरू १) "ऊ वीणा र बाँसुरी बजाउने पहिलो व्यक्ति थिए" वा "ऊ र उसका सन्तानहरूले वीणा र बाँसुरी बजाए" ।

तुबल-कयिन

एउटा मानिसको नाउँ (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

काँसो र फलामका काम गर्नेहरू

"काँसो र फलामबाट सामानहरू बनाउनेहरू"

फलाम

सामानहरू र हतियारहरू बनाउन प्रयोग गरिने अत्यन्त बलियो धातु

शब्द अनुवाद

Genesis 4:23

आदा...सिल्ला

तपाईंले उत्पति ४:१९ मा स्‍त्रीहरूको नाउँलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

मेरो कुरा सुन... मैले जे भन्छु सो सुन

लेमेखले जोड दिनको लागि एउटै कुरालाई दुइचोटी भने । उनको आवाज उनी सिङ्गो व्यक्तिको लागि उपलक्षक हो । अर्को अनुवादः "मलाई ध्यान दिएर सुन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-parallelism/WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

मलाई चोट पुर्‍याउने मनिस, मलाई घायल बनाउने जवान

लेमेखले मात्र एकजाना व्यक्ति मारे । यी दुवै वाक्यांशले एउटै कुरा भन्छ र यो घटना को निश्‍चिततालाई जोड दिनलाई यी दोहोरीएका छन् । अर्को अनुवादः "एक जवान मानिस, किनभने त्यसले मलाई चोट दियो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

यदि कयिनको बदला सात गुणा लिइन्छ भने

परमेश्‍वरले कयिनलाई सात गुणा बदला लिनुहुन्छ भन्‍ने लेमेखलाई थाहा छ । अर्को अनुवादः "कयिनलाई मार्ने जोकोहीलाई पनि परमेश्‍वरले दण्ड दिनुहुनेहुनाले, लेमेक" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

लेमेखको बदला सतहत्तर गुणा लिइनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मलाई जसले मारेपनि परमेश्‍वरले त्यसको सतहत्तर गुणा बदला लिनुहुनेछ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

सतहत्तर

७७(हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

शब्द अनुवाद

Genesis 4:25

सहवास गरे

तपाईंको भाषामा यसलाई भन्‍ने भद्र तरिका हुन सक्छ । (हेर्नुहोसः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

सहवास गरे

तपाईंको भाषामा यसलाई भन्‍ने भद्र तरिका हुन सक्छ ।(हेर्नुहोसः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शेत

अनुवादकहरूले "यो नाउँ हिब्रू शब्दजस्तै सुनिन्छ, जसको अर्थ ''दिनुभएको छ" भन्‍ने हुन्छ" भन्‍ने पादटिप्पणी समावेश गर्न सक्दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शेतको एउटा छोरा भयो

यसलाई स्पष्‍ट बनाउन सकिन्छ । अर्को अनुवादः "शेतकी पत्‍नीले उसको छोरा जन्माईन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

परमप्रभुको नाउँ पुकार्न

मानिसहरूले परमप्रभु नाउँ लिएर परमेश्‍वरलाई पुकारेका पहिलो पटक हो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "परमप्रभु नाउँ लिएर परमेश्‍वरको आराधना गर्नु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद