Genesis 3

Genesis 03 General Notes

Structure and formatting

This chapter continues the second creation account that began in Gen. 2:4. But a new section of this account begins in 3:1. The ULB reads, "Now the serpent was more shrewd than any other beast of the field which Yahweh God had made," because this is how the Scriptures introduce the serpent into the account. However, many languages prefer different ways to introduce new characters or things into stories, for example, "One of the wild animals made by God was the serpent" or "This is about the serpent, one of the wild animals that God had made."

Scholars typically refer to the events of this chapter as "the fall" or "the fall of man" because sin is introduced into creation. (हेर्नुहोस्: /WA-Catalog/ne_tw?section=kt#sin)

Special concepts in this chapter
Curses

In this chapter, God curses the man, the woman, and the serpent for their sins. In general, cursing is calling down God's punishment on someone or something. In this chapter, however, it is God himself who is doing the cursing. Of course, he does not call down punishment on the man, the woman, and the serpent from someone else. Instead, he is promising that he himself will punish them. (हेर्नुहोस्: /WA-Catalog/ne_tw?section=kt#curse)

Serpent

Most scholars believe that the serpent is Satan, even though his name is not used in this chapter. There are other places in Scripture where the serpent is used as an image for Satan. (हेर्नुहोस्: /WA-Catalog/ne_tw?section=kt#satan and /WA-Catalog/ne_tm?section=translate#figs-explicit))

<< | >>

Genesis 3:1

बढी धूर्त

"धेरै चतुर" (EN-UDB) वा "झुट बोलेर उसले पाउन खोजेको कुरा पाउनमा चलाख"

के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको ... भन्‍नुभएको छ ?

परमेश्‍वरले यो नियम बनाउनुभएको छ भनी सर्प अचम्मित हुने नाटक गरिरहेको थियो । यो आलंकारिक प्रश्‍नलाई भनाइको रूपमा अनुवाद गर्न सकिन्छः अर्को अनुवादः "म आश्‍चर्यचकित भएँ कि परमेश्‍वरले, 'तिमीहरूलाई बगैँचाको...' भन्‍नुभयो ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

तिमीहरूले ... नखानू

"तिमीहरू" भन्‍ने शब्द बहुवचन हो र यसले पुरूष र स्‍त्रीलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-you)

हामीले ... खान सक्छौँ ... परमेश्‍वरले भन्‍नुभएको छ ... तिमीहरूले त्यो नखानू

हव्वाले पहिला परमेश्‍वरले के गर्ने अनुमति दिनुभएको थियो र त्यसपछि के नगर्नु भन्‍नुभएको थियो भनी सर्पलाई बताइन् । EN-UDB मा भएझैं, केही भाषाहरूले भन्थे कि उनीहरूलाई जे नगर्न भनिएको थियो त्यो पहिला र त्यसपछि जे गर्ने अनुमति दिइएको थियो त्यो भन्‍थे ।

हामी खान सक्छौँ

"हामीलाई खाने अनुमति दिइएको छ" वा "हामीसँग खाने अनुमति छ"

तिमीहरूले त्यो नखानू ... न त तिमीहरूले ... तिमीहरू मर्नेछौ

"तिमीहरू" भन्‍ने शब्द बहुवचन हो र यसले पुरूष र स्‍त्रीलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

तिमीहरूले त्यो नखानू

"तिमीहरूले त्यो खानुहुँदैन" वा " त्यो नखानु"

न त तिमीहरूले त्यो छुनू

"र त्यो तिमीहरूले छुनु हुँदैन" वा "र त्यो नछुनु"

शब्द अनुवाद

Genesis 3:4

तिमीहरू ... तिमीहरू ... तिमीहरूका ... तिमीहरू

यी शब्दहरूले पुरूष र स्‍त्रीलाई जनाउँछ, त्यसैले बहुवचन पनि हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

तिमीहरूका आँखा खुल्नेछन्

"तिमीहरूका आँखा खुल्नेछन् ।" यस वाक्पद्दतिको अर्थ, "कुराहरूबारे तिमीहरू सचेत हुनेछौ" वा "तिमीहरूले नयाँ कुराहरू बुझ्‍नेछौ ।" यसको अर्थ स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यो तिमीहरूका आँखा खुलेको जस्तै हुनेछ " (EN-UDB) (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

असल र खराबको ज्ञान

यहाँ, "असल र खराब" एउटा figure of speech हो जसले यी दुवैको बीचमा भएको अत्याधिक (extream) र सबैकुराहरू जनाउँछ । तपाईंले उत्पति २:९ मा "असल र खराबको ज्ञान" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "असल र खराब लगायत सबैकुराहरूको ज्ञान" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-merism)

हेर्नमा रहरलाग्दो

"रूख हेर्नमा आनन्दमय थियो" वा "हेर्नमा त्यो राम्रो थियो" वा "त्यो अत्यन्तै सुन्दर थियो" (EN-UDB)

बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने

"तिनले त्यस रूखको फल चाहिन् किनभने त्यसले एक व्यक्तिलाई ज्ञानी बनाउन सक्दथ्यो" वा "तिनले त्यसको फल चाहिन् किनभने परमेश्‍वरले गर्नुभएजस्तै त्यस फलले तिनलाई असल र खराब बारे बुझाउन सक्दथ्यो"

शब्द अनुवाद

Genesis 3:7

तिनीहरू दुवैका आँखा खुले

"त्यसपछि तिनीहरूका आँखा खुले" वा "तिनीहरू सचेत भए" वा "तिनीहरूले बुझे ।" तपाईंले उत्पति ३:५ मा "तिमीहरूका आँखा खोलिनेछन्" लाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

गाँसेर

"बाँध्नु" व "जोड्नु"

अञ्‍जीरका पातहरू

यदि मानिसहरूलाई अञ्‍जीरका पातहरू कस्ता हुन्छन् भनेर थाहा छैन भने, यसलाई "नेभाराको रूखबाटका ठूला पातहरू" वा बस "ठूला पातहरू" भनी अनुवाद गर्न सकिन्छ ।

आफ्ना निम्ति वस्‍त्र बनाए

तिनीहरू लज्जित भएका हुनाले तिनीहरूले यसो गरे । EN-UDB मा भएजस्तै चाहिएको खण्डमा यो अस्‍पष्‍ट सुचनालाई स्‍पष्‍ट बनाउन सकिन्छ । अर्को अनुवाद: "तिनीहरू लज्जित भएका हुनाले तिनीहरूले आफूलाई त्यसले पहिर्‍याए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

साँझपख

"शितल बतास बहने दिनको समय"

परमप्रभु परमेश्‍वरको नजरबाट

"परमप्रभु परमेश्‍वरको द‍ृष्‍टिबाट" वा "ताकि परमप्रभु परमेश्‍वरले तिनीहरूलाई नदेख्‍नुहोस्" (EN-UDB) वा "परमप्रभु परमेश्‍वरबाट"

शब्द अनुवाद

Genesis 3:9

तँ कहाँ छस् ?

"तँ किन मबाट लुक्न खोजिरहेको छस् ?" (EN-UDB) परमेश्‍वरलाई मानिस कहाँ थियो भनेर थाहा थियो । त्यस मानिसले उत्तर दिँदा ऊ कहाँ थियो भनेर उसले भनेन, तर किन लुकिरहेको थियो भनेर भन्यो ।

तँ

पद ९ र ११ मा परमेश्‍वर त्यस मानिससँग बोलिरहनुभएको थियो । "तँ" को एकवचन रूप भएका भाषाहरूले त्यो यहाँ प्रयोग गर्नेछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

मैले बगैँचामा तपाईंको आवाज सुनेँ

"तपाईंले निकाल्नुभएको आवाज मैले सुने"

तँलाई कसले भन्यो

यो प्रश्‍नको उत्तर परमेश्‍वरलाई थाहा थियो । आदमले परमेश्‍वरको आज्ञा पालन नगरेको हुनाले उनलाई त्यो स्वीकार गर्न बाध्य तुल्याउनको लागि उहाँले यो सोध्नुभयो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?

फेरि, यो घटेको परमेश्‍वरलाई थाहा थियो । परमेश्‍वरले आदमलाई उनको अनाज्ञाकारीताको लागि दोष्याउँदै हुनुहन्थ्यो भन्‍ने देखाउनेको रूपमा यस प्रश्‍नलाई अनुवाद गर्नुहोस् । यस वाक्यलाई एउटा भनाईको रूपमा अनुवाद गरिन सकिन्छ । अर्को अनुवाद: "...बाट तिमीहरूले खाएको हुनुपर्छ ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

शब्द अनुवाद

Genesis 3:12

तैँले यो के गरिस् ?

त्यस स्‍त्रीले के गरेकी थिई भनेर परमेश्‍वरलाई पहिल्यै थाहा थियो । त्यो प्रश्‍न सोध्नुहुँदा उहाँले तिनलाई त्यसको बारेमा उहाँलाई बताउने मौका दिँदै हुनुहुन्थ्यो, र तिनले जे गरेकी थिई, त्यसप्रति आफ्नो निराशापन व्यक्त गर्दै हुनुहुन्थ्यो । धेरै भाषाहरूले गालि गर्न र हप्काउनको लागि आलंकारिक प्रश्‍नहरू प्रयोग गर्छन् । यदि सम्भव छ भने त्यो निराशापन देखाउने ढाँचा प्रयोग गर्नुहोस् । यसलाई एउटा भनाईको रूपमा पनि अनुवाद गरिन सकिन्छ । अर्को अनुवाद: "तिमीहरूले भयानक कुरा गरेका छौ ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

शब्द अनुवाद

Genesis 3:14

श्रापित हुनेछस्

"तिमीहरू आफै श्रापित छौ ।" शब्द "श्राप" परमेश्‍वरको आशिष पशुहरू र सर्पमाथिको भिन्‍नताबारे जोड दिनको लागि हिब्रुमा पहिलो स्थान ओगटेको छ । यो एउटा "श्राप सूत्र" हो वा श्रापहरू व्यक्त गर्ने तरिका हो । परेमेश्‍वरले यो श्राप भनेर हुने बनाउनुभयो ।

सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरू

"सबै घरपालुवा र सबै जंगली जनावरहरू"

तँ तेरो पेटद्वारा हिँड्नेछस्

"तँ तेरो पेटले जमिनमा हिँड्नेछस् ।" यी "तेरो पेटले" भन्‍ने शब्दहरू अन्य जनावरहरू तिनीहरूका खुट्टाहरूले हिँड्ने र सर्प चाहिँ आफ्नो पेटले हिँड्ने तरिकाबीचको भिन्‍नतालाई जोड दिन पहिला आउँछ । यो पनि श्रापसूत्रको भाग हो ।

तैँले माटो खानेछस्

"तैँले माटो खानेछस् ।" यो शब्द "माटो" ले अन्य जनावरहरूले खाने जमिनमाथिका बनस्पतिहरू र सर्पहरूले खाने जमिनका फोहोरी खानेकुराहरूबीचको भिन्‍नतालाई जोड दिँन्छ। यो श्रापसूत्रको भाग हो ।

तेरो र स्‍त्रीबिच ... दुश्मनी हालिदिनेछु

यसको अर्थ सर्प र स्‍त्री शत्रुहरू बन्‍नेछन् ।

सन्तान

"सन्तान वा वंश" । सन्तान" भन्ने शब्दले एक भन्दा बढी व्यक्तिलाई बुझाउन सक्छ, जस्तै "वंश" । एउटा यस्तो शब्द खोज्ने प्रयास गर्नुहोस् जुन एकवचन हो तर एक भन्दा बढी व्यक्तिलाई जनाउन सक्दछ ।

त्यसले ... कुर्कुच्‍चा डस्‍नेछस्

"ऊ" र "उसको" शब्दहरूले स्‍त्रीका सन्तानहरूलाई जनाउँदछ । यदि "बीउ" भन्‍ने शब्द बहुवचनमा अनुवाद गरिएको छ भने यो यसरी अनुवाद गर्न सकिन्छ, "तिनीहरूका कुर्कुच्चा ... तिनीहरूले चोट पार्नेछन्"; यस्तो मामलामा एकवचन सर्वनामलाई अनुवाद गर्न "तिनीहरू" र "तिनीहरूका" प्रयोग गरिन्‍छन् भन्‍नलाई पादटिप्पणी राख्‍नेबारेमा सोच्‍नुपर्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-pronouns)

डस्‍नेछस्

"चोट पुर्‍याउनेछस्" वा "प्रहार गर्नेछस्" वा "आक्रमण गर्नेछस्"

शब्द अनुवाद

Genesis 3:16

म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु

"म तेरो दुखाई धेरै गरि बढाउनेछु" वा "म तेरो दुखाई एकदम गम्भीर तुल्याउनेछु"

प्रसव

"छोराछोरी जन्माउनमा" वा "तैँले छोराछोरी जन्माउँदा" (EN-UDB)

तेरो इच्छा तेरो पतिको लागि हुनेछ

"पतिप्रति तेरो उत्कट चाहना हुनेछ ।" केहि सम्भावित अर्थहरू १) "तेरो पतिसँग रहनको लागि तँ एकदम चाहना गर्नेछेस्" वा २) "आफ्नो पतिलाई अधिनमा राख्‍न चाहनेछेस् ।"

त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ

"ऊ तेरो मालिक हुनेछ" वा "उसले तँलाई अधिनमा राख्‍नेछ"

Genesis 3:17

आदमलाई

नाउँ आदम र हिब्रुको "मानिस" को लागि प्रयोग हुने शब्द एउटै हुन् । केहि अनुवादहरूले "आदम" भन्छन् र केहिले "मानिस" । एउटा व्यक्तिलाई जनाउने जुनैपनि ढाँचा प्रयोग गर्न सक्नुहुन्छ ।

तैँले तेरी पत्‍नीको कुरा सुनेको

यो वाक्पद्दति हो । अर्को अनुवादः तेरी पत्‍नीले भनेका कुराहरू तैँले पालना गरेको छस् " (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

रुखको ... खाएको

उनीहरूले के खाएका थिए त्यो तपाईंले भन्‍न सक्‍नुहुन्छ । अर्को अनुवादः "रूखको फल खाइएको छ" वा "रूखका केहि फल खाइएका छन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

तँलाई नखानू भनेको

"तिमीहरूले त्यसबाट खानु हुँदैन" वा "त्यसको फल नखानु"

भूमि श्रापित भएको छ

जुन भूमि "असल" रहेको थियो (उत्पति १:१०), त्यो अब परमेश्‍वरको श्रापमुनि परेको थियो भन्‍ने कुरालाई जोड दिन "श्राप" भन्‍ने शब्द वाक्यमा पहिला आउँदछ । यो कर्तृवाच्यको रूपमा पनि व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "मद्वारा यो भूमिलाई सरापिँदैछ ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

कडा परिश्रम गरेर

"कडा काम गरेर"

तैँले ... खानेछस्

"यस" शब्दले जमिनलाई जनाउँदछ र मानिसहरूले खाने, जमिनमा उम्रने वनस्पतिका भागहरूका लागि लक्षणा हो । अर्को अनुवादः "यसबाट जे उम्र‍न्छ, त्यो तैँले खानेछस् ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

खेतका बिरुवाहरू

सम्भाव्य अर्थहरू १) "तिमीहरूले हेरचाह गर्ने तिमीहरूका खेतहरूका वनस्पतिहरू" वा २) खेतहरूमा उम्र‍ने जङ्गली वनस्पतिहरू ।"

तैँले आफ्नो ... पसिना बगाएर

"तिमीहरूका अनुहारमा पसिना ल्याउने कडा परिश्रमद्वारा"

तैँले ... भोजन खानेछस्

यहाँ सामान्य अर्थमा "रोटी" भन्‍ने शब्द खानाको उपलक्षक हो । अर्को अनुवादः "तिमीहरूले खाना खानेछौ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche, /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

तँ माटोमा नफर्कुन्जेल

"तिमीहरू नमरेसम्म र तिमीहरूका शरीर जमिनमा नलगिएसम्म ।" केही संस्कृतिमा, मरेका मानिसका लासहरूलाई जमिनको प्वालमा हाल्छन् । मानिसको मृत्यु र उसलाई दफनाउने समय नआएसम्‍म उसको कडा परिश्रमको अन्त्य हुँदैन ।

तँ ... माटोमा नै फर्किजानेछस्

"मैले तिमीहरूलाई माटोले बनाएँ, ताकी तिमीहरू फेरि माटो बन्‍नेछौ ।" मानिसको एउटै अवस्थामा सुरूवात र अन्त्य हुन्छ भन्‍ने देखाउनको लागि "धुलो" को दुवै घटनाहरू लाई एउटै शब्दमा अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद

Genesis 3:20

मानिस

केही अनुवादहरूले "आदम" भन्छन् ।

आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो

"उनकी पत्‍नीलाई हव्वा नाम दियो" वा "आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो" (EN-UDB)

हव्वा

"हव्वा नाउँ हिब्रु शब्दजस्तै सुनिन्छ, जसको अर्थ 'जीवित' भन्‍ने हुन्छ।" भनेर अनुवादकहरूले पादटिप्पणी लेख्‍न सक्दछन् ।

सबै जीवित

"जीवित" शब्दले मानिसहरूलाई जनाउँदछ । अर्को अनुवादः "सबै मानिसहरू" वा "सबै जीवित मानिसहरू" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

छालाका लुगा

"पशुहरूका छालाहरूबाट बनाइएका लुगाहरू"

शब्द अनुवाद

Genesis 3:22

मानिस

सम्भव अर्थहरू १) परमेश्‍वरले मानिस एक मानवलाई जानउँदै हुनुहुन्थ्यो, वा २) साधारण अर्थमा परमेश्‍वरले मानवहरूलाई जनाउँदै हुनुहुन्थ्यो, ताकी यसको अर्थ मानिस र उनकी पत्‍नी हुनेछ । परमेश्‍वरले एउटा मात्र व्यक्तिको बारेमा बोल्नुभएता पनि उहाँले भन्‍नुभएको कुरा दुवैको लागि लागु हुन्छ ।

हामीजस्तै

"हामीसमान ।" "हामी" भन्‍ने सर्वनाम बहुवचन हो । तपाईंले उत्पति १:२६ मा "हामी बनाऔं" लाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

असल र खराबको ज्ञान पाएर

यहाँ, "असल र खराब" बोल्‍ने शैली हो जसले यी दुवैको बीचमा भएको अत्याधिक र सबैकुराहरू जनाउँछ । तपाईंले उत्पति २:९ मा "असल र खराबको ज्ञान" लाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "असल र खराब लगायत, सबैकुराहरू जान्‍नु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-merism)

त्यसलाई .... दिनुहुँदैन

यसलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ। अर्को अनुवादः "मद्वारा त्यसलाई अनुमति दिइने छैन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

जीवनको रूख

"मानिसलाई जीवन दिने रूख ।" यसलाई उत्पति २:९ मा जस्तै अनुवाद गर्नुहोस् ।

जुन भूमिबाट त्यो निकालिएको थियो

"किनभने त्यो धुलोबाट निकालिएको थियो ।" यसले जमिनको कुनै निश्‍चित ठाउँलाई जनाउँदैन जहाँबाट परमेश्‍वरले मानिसलाई निकाल्नुभयो ।

परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि

"परमेश्‍वरले मानिसलाई बगैंचाबाट निस्कन वाध्य तुल्याउनुभयो ।" यसले उत्पति ३:२३ लाई जनाउँदछ, जहाँ "परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।" भनिएको छ । परमेश्‍वरले त्यस मानिसलाई दोस्रो पटक निकाल्नुभएन ।

खेतीपाती गर्न

यसको अर्थ वनस्पतिहरू राम्ररी बढ्न सकुन् भनेर चहिएको कुरा हो । यसलाई उत्पति २:५ मा जस्तै अनुवाद गर्नुहोस् ।

जीवनको रुखतर्फको मार्गमा पहरा दिन

"मानिसहरूलाई जीवनको रूखतर्फ जानबाट रोक्‍न"

ज्वालामय तरवार

सम्भव अर्थहरू १) ज्वालाहरू निस्कँदै गरेको एक तरवार वा २) तरवार जस्तै आकारको आगो । तरवारहरू नभएका भाषाहरूले भाला वा तीर जस्ता अर्को हतियार प्रयोग गर्न सक्छन् ।

शब्द अनुवाद