Genesis 36

Genesis 36 General Notes

Special concepts in this chapter
Esau's descendants

Esau's descendants became known as the Edomite people group. They also become a great nation. This nation is prominent in the rest of the Old Testament. God graciously blessed Esau and he had many descendants. (See: /WA-Catalog/ne_tw?section=kt#grace and /WA-Catalog/ne_tw?section=kt#bless)

<< | >>

Genesis 36:1

एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए

"यी एसावका वंशहरू हुन् जसलाई एदोम पनि भनिन्छ ।" यो वाक्यले उत्पत्ति ३६: १-८ मा भएको एसावको वंशहरूले विवरणको सुरूवात गर्छ । अर्को अनुवादः "यो एसाव (जसलाई एदोम पनि भनिन्छ) का वंशहरूको विवरण हो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

आदा ... ओहोलीबामा

यी एसावका पत्‍नीहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

हित्ती एलोन

"एलोन हेतका सन्तान थिए ।" वा "एलोन, हेतका सन्तान ।" यो मानिसको नाउँ हो । उत्पत्ति २६:३४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

आदा ... सिबोन ... नबायोत

यी पुरुषहरूका नाउँहरू हुन् ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

हिव्‍वी

यसले मानिसहरूको ठूलो समूहलाई जनाउँछ । उत्पत्ति १०:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

बासमत

यो एसावका पत्‍नीहरूमध्‍ये एक जनाको नाउँ हो । उत्पत्ति २६:३४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

नबायोत

यो इश्‍माएलका छोराहरूमध्‍ये एकको नाउँ हो । उत्पत्ति २८:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:4

आदा ... बासमत ... ओहोलीबामा

यी एसावका पत्‍नीहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२-३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

एलीपज... रूएल ... येऊश ... यालाम ... कोरह

यी एसावका छोराहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:6

कनान देशमा उनले प्राप्‍त गरेका सबै

यसले कनान देशमा बस्दा उनले जम्मा गरेका सबै थोकहरू भन्‍ने बुझिन्छ । अर्को अनुवादः"कनान देशमा बस्दा उनले जम्मा गरेका सबै ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

अर्को देशमा गए

यसको अर्थ अर्कै ठाउँमा सर्नु र त्यही बस्‍नु । अर्को अनुवादः अर्कै देशमा गएर बसे।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

तिनीहरूका सम्पत्ति

"एसाव र याकूबका सम्‍पत्ति"

तिनीहरूका पाल्तु पशुहरूका कारण ... तिनीहरूलाई धान्‍न सकेन ।

याकूब र एसावका सबै पाल्तु पशुहरूलाई धान्‍न त्‍यस ठाउँ पर्याप्त थिएन । अर्को अनुवादः तिनीहरूका सबै पाल्तु पशुहरू ... धान्‍न पर्याप्त थिएन।" वा "एसावको बगाल र याकूबको बगाल दुवैको लागि ...पर्याप्त थिएन । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

तिनीहरू बसिरहेका ठाउँ

अर्को अनुवाद : "तिनीहरू सरेको ठाउँ" /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

शब्द अनुवाद

Genesis 36:9

एसावका वंशहरू यसप्रकार थिए

यो वाक्यले उत्पत्ति ३६:९-४३ मा भएको एसावको सन्तानको विवरणको सुरुवात गर्छ । अर्को अनुवाद : यो एसावका वंशहरूको विवरण हो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

सेइरको पहाडी देशमा

यसको अर्थ तिनीहरू सेइरको पहाडी देशमा बसे ।यसको पूरा अर्थलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "जो सेइरको पहाडी देशमा बसे "( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

एलीपज ... रूएल

यी एसावका छोराहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:४ मा तपाईंले ती नाउँहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

आदा ...बासमत

यी एसावका पत्‍नीहरू नाउँहरू हुन् । उत्पत्ति ३६:२-३ तपाईंले यी नाउँहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

तेमान, ओमार, सपो, गाताम, र कनज ... अमालेक

यी एलीपजका छोराहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

तीम्‍न

यो एलीपजकी उपपत्‍नीको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:13

रूएल ... येऊश, यालाम र कोरह

यी एसावका छोराहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:४-५ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

नहत, जेरह, शम्मा र मिज्‍जा

यी रूएलका छोराहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

अना ... सिबोन

यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

बासमत ...ओहोलीबामा

यी एसावका पत्‍नीहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२-३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:15

एलीपज

यो एसावका छोराहरूमध्‍ये एकको नाउँ हो । उत्पत्ति ३६:४ मा तपाईंले तिनको नाउँ कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

तेमान, ओमार, सपो, कनज,कोरह, गाताम र अमालेक

यी एलीपजका छोराहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:17

रूएल ... येऊश, यालाम र कोरह

यी एसावका छोराहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:४-५ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

नहत, जेरह, शम्मा र मिज्‍जा

यी रूएलका छोराहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:१३ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

एदोम देशमा

यसको अर्थ तिनीहरू एदोम देशमा बस्‍थे । अर्को अनुवादः जो एदोम देशमा बस्‍थे ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

बासमत ... ओहोलीबामा

यी एसावका पत्‍नीहरूका नाउँहरू हुन् ।उत्पत्ति ३६:२-३ मा यी नाउँहरू तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

अना

यो पुरुषको नाउँ हो । ३६:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:20

सेइर

"सेइर" शब्द मानिस र देशको नाउँ हो ।

होरी

"होरी" शब्दले मानिसहरूको समूहलाई जनाउँछ ।उत्पत्ति १४:६ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यस देशका बासिन्दाहरू

"जो सेइर देशमा बसोबास गर्थे , जसलाई एदोम पनि भनिन्छ ।"

लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान ...होरी र हेमान

यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

तीम्‍न

यो स्‍त्रीको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:23

शोबाल ... सिबोन

यी पुरुषहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२० मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

अल्बान, मानहत, एबाल, शपो र ओनाम ...अय्‍या र अना

यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:25

अना ... दीशोन ... एसेर ... दीशान

यी पुरुषहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२०-२१ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ओहोलीबामा

यो स्‍त्रीको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

हेमदान, एश्‍बान, यित्रान र करान ...बिल्हान, जावान र अकान ...ऊज र आरान

यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

Genesis 36:29

होरीहरू

यो मानिसहरूको समूहको नाउँ हो । उत्पत्ति १४:६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

लोतान, शोबाल, सिबोन, अना,दीशोन, एसेर र दीशान

यी पुरुषहरूका नाउँहरू हुन् । उत्पत्ति ३६:२०-२१ मा तपाईंले यी नाउँहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

सेइर देशमा

यसको अर्थ तिनीहरू सेइरको देशमा बसे ।अर्को अनुवादः "जो सेइरको देशमा बसे "( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 36:31

बओर ... बेला ... योबाब ... जेरह

यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

उनको सहरको नाम

यसको अर्थ यो त्‍यही सहर थियो जहाँ उनी बस्‍थे ।अर्को अनुवाद: "उनी बसेको सहरको नाउँ" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

दिन्‍हावा ... बोज्रा

यी ठाउँहरूका नाउँहरू हुन् । ( ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:34

योबाब

यो पुरुषको नाउँ हो ।उत्पत्ति ३६:३३ मा तपाईंले यो नाउँ कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

हुशाम ... बदद... हदद ...सम्ला

यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

तेमानीहरूको देशमा बसोबास गर्ने हुशाम

यसको अर्थ हुशाम तेमानीहरूका देशमा बासोबास गर्थे । अर्को अनुवादः "हुशाम जो तेमानीहरूका देशमा बसोबास गर्थे ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

अवीत ... मस्रेका

यी ठाउँहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

उनको सहरको नाम

यसको अर्थ यो उनी बसोबास गर्ने सहर थियो । अर्को अनुवादः "उनी बसोबास गर्ने सहरको नाम" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

मस्रेकामा बसोबास गर्ने सम्ला

"मस्रेकाका सम्ला" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:37

सम्ला

यो पुरुषको नाउँ हो ।उत्‍पत्ति ३६:३६ मा तपाईंले यो नाउँलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले

शौल रहोबोतमा बसोबास गर्थे । रहोबोत यूफ्रेटिस नदीको किनारमा थियो । यो जानकारी स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यसपछि शौलले उनको स्थानमा राज्य गरे । उनी यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतबाटका थिए।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शौल ... बाल-हानान ... अक्‍बोर ... हदर ... मत्रेद ... मे-जाहाब

यी पुरुषहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

रहोबोत ... पाऊ

यी ठाउँहरूका नाउँहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

उनको सहरको नाम

यसको अर्थ यो उनी बसोबास गर्ने सहर थियो । अर्को अनुवादः "उनी बसोबास गर्ने सहरको नाम" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी

छुट्टिएको जानकारी थप्‍न सकिन्छ ।अर्को अनुवाद: "उनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।"

महेतबेल

यो एक स्‍त्रीको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 36:40

घरानाहरूका मुखियाहरू

"घरानाहरूका अगुवाहरू"

तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार

घराना र क्षेत्रहरू, घरानाहरूका मुखियाहरूका नामहरू दिइएको थियो । स्‍पष्‍ट अनुवादको लागि EN-UDB हेर्नुहोस् ।अर्को अनुवादः तिनीहरूका (मुखियाहरूका) नामहरूअनुसार तिनीहरूका घरानाहरूका र तिनीहरू बसोबास गरेका क्षेत्रहरूका नाम दिइएको थियो ।यी तिनीहरूका नामहरू हुन्:" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

तीम्‍न, अल्वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल र ईराम

यी मानिसका समूहहरूका नामहरू हुन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

बसोबास

"बस्‍ने ठाउँ" वा "तिनीहरू बसेको ठाउँ"

एसाव यिनी नै थिए

यो सूचीलाई एसाव भनिन्छ अर्थात् यो उसको वंशहरूको सम्‍पूर्ण सूची हो । अर्को अनुवाद: "यो एसावको वंशहरूको सूची हो ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शब्द अनुवाद