Genesis 16

Genesis 16 General Notes

Structure and formatting

Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 16:11-12.

Special concepts in this chapter
Plural marriage

Abram married Hagar while he was also married to Sarai. Even though Abram had his wife's permission, this was an immoral and sinful action. It also showed a lack of faith in God. Sarai quickly became jealous of Hagar. (See: /WA-Catalog/ne_tw?section=kt#sin, /WA-Catalog/ne_tw?section=kt#faith, /WA-Catalog/ne_tw?section=kt#jealous and /WA-Catalog/ne_tm?section=translate#figs-explicit).

<< | >>

Genesis 16:1

अब

यो शब्‍द अंग्रेजीमा कथाको नयाँ भाग र साराईको पृष्‍ठभुमीको जानकारी दिन प्रयोग गरिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#writing-background)

कमारी

"कमारी केटी" यस प्रकारका कमारीले घरका स्‍त्रीको सेवक गर्‍थे।

सन्‍तान दिनुभएको

"सन्‍तानलाई जन्‍म दिनबाट"

त्‍यसद्वारा मैले सन्‍तान प्राप्‍त गर्नेछु

"म त्‍यसबाट आफ्‍नो घराना खडा गर्नेछु ।"

अब्रामले साराईको कुरा माने

"साराईले भनेको कुरा अब्रामले गरे ।"

त्‍यसले आफ्‍नी मालिक्‍नीलाई अपमानको द‍ृष्‍टिले हेर्न थाली

"त्‍यसले आफ्‍नी मालिक्‍नीलाई घृणा गरी ।" वा "त्‍यसले आफूलाई आफ्‍नी मालिक्‍नी भन्‍दा ज्‍यादै मूल्‍यको ठानी ।"

आफ्‍नी मालिक्‍नी

यहाँ यसले साराईलाई जनाउँछ । मालिक्‍नीलाई आफ्‍नो कमारीमाथि अधिकार हुन्‍छ । अर्को अनुवाद : "त्‍यसकी मालिक्‍नी" वा "साराई"

शब्द अनुवाद

Genesis 16:5

ममाथि भएको यो खराबी

"मेरो विरूद्धको यो अन्‍याय"

तपाईंको कारणले हो

"जिम्मेवार तपाईं हुनुहुन्‍छ" वा "तपाईंको गल्‍ती हो।"

मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ

साराईले यहाँ "अँगालो" शब्‍द तिनलाई त्‍यससँग सहवास गर्न दिएको जनाउन प्रयोग गरिन् । अर्को अनुवाद:"मैले आफ्‍नी कमारी तपाईंलाई दिए ताकि तपाईं त्‍यससँग सहवास गर्न सक्‍नुहोस् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

त्‍यसको दुष्‍टिमा म तुच्‍छ भएँ

  • यो कर्तृवाच्‍य हुन सक्‍छ । अर्को अनुवाद : "त्‍यसले मलाई घृणा गरी ।" वा "त्‍यसले मलाई घृणा गर्न थाली । "वा "त्‍यसले आफैलाई मभन्‍दा असल ठानी ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

परमेश्‍वरले तपाईं र मेरो बीचमा इन्‍साफ गरून्

"यो मेरो गल्‍ती हो कि तपाईंको परमप्रभुले नै भन्‍नुभएको म चाहन्‍छु ।" वा "हामीमध्‍ये को चाँहि सहि हो परमप्रभुले निर्णय गर्नुभएको म चाँहन्‍छु । "बीचमा न्‍याय गरून्" वाक्‍यांशको अर्थ तिनीहरू बीचको झगडामा कुन व्‍यक्‍ति चाँहि सहि हो भन्‍ने निर्णय गर्नु हो ।

हेर

"मेरो कुरा सुन" वा "ध्‍यान देऊ"

तिम्रै शक्‍तिमा

"तिम्रै अधिकारमा"

साराईले त्‍यससँग कठोर व्‍यवहार गरिन्

"साराईले हागारलाई धेरै नराम्रो व्‍यवहार गरिन् ।"

अनि त्‍यो तिनीदेखि भगी

"अनि हागार साराईदेखि भागी ।"

शब्द अनुवाद

Genesis 16:7

परमप्रभुका दूत

सम्भाविक अर्थहरू: १) परमप्रभुले आफैँलाई दूतझैँ देखिने बनाउनुभयो । वा २) यो परमप्रभुको दूतहरूमध्‍ये एउटा थियो । वा ३) यो परमेश्‍वरबाटको विशेष सन्‍देशवाहक थियो । ( केही विद्यानहरूले यो येशू हुनुहुन्‍थ्‍यो भनी सोच्‍छन् । ) यो वाक्‍यांश राम्ररी नबुझिने भएकोले दूतको निम्‍ति तपाईंले प्रयोग गर्ने सामान्‍य शब्‍द प्रयोग गरेर "परमप्रभुका दूत"लाई अनुवाद गर्नु असल हुन्‍छ ।

मरुभूमि

मरुभूमि हुँदै तिनी गएको बाटो उजाड-स्‍थान थियो । अर्को अनुवाद : "उजाड-स्‍थान"

शूर

यो कनानको दक्षिणी र मिश्रको पूर्वमा पर्ने ठाउँको नाम थियो ।

मेरी मालिक्‍नी

यहाँ यसले साराईलाई जनाउँछ । मालिक्‍नीलाई आफ्‍नो कमारीमाथि अधिकार हुन्‍छ । अर्को अनुवादः "मेरी स्‍वामीनी" उत्‍पत्ति-१६:४ मा "त्‍यसकी मालिक्‍नी" लाई कसरी अनुवाद गरिएको छ हेर्नुहोस् ।

शब्द अनुवाद

Genesis 16:9

परमप्रभुका दूतले त्‍यसलाई भने

"परमप्रभुका दूतले हागारलाई भने"

परमप्रभुका दूत

उत्‍पत्ति १६:७ मा यस वाक्‍यांशको बारेमा टिपोट हेर्नुहोस् ।

तेरी मालिक्‍नी

साराई । उत्‍पत्ति- १६:४ मा "तेरी मालिक्‍नी" कसरी अनुवाद गरिएको छ हेर्नुहोस् ।

परमप्रभुका दूतले त्‍यसलाई भने, "म

जब तिनले "म" भने, उनले परमप्रभुलाई जनाइरहेका थिए । जब उल्‍लेखित भनाइ अनुवाद गरिन्‍छ, परमप्रभुका दूतले गरेझैँ गर्नुहोस् र परमप्रभुलाई जनाउने बेला "म" शब्‍दको प्रयोग गर्नुहोस् ।

म तेरा सन्तानहरूलाई औधी बढाउनेछु

"म तँलाई धेरै सन्‍तानहरू दिनेछु ।"

गन्‍न नै नसकिने

"यति धेरै कि कसैले पनि तिनीहरूलाई गन्‍न सक्‍नेछैन ।"

शब्द अनुवाद

Genesis 16:11

परमप्रभुका दूत

उत्‍पत्ति १६:७ मा यस वाक्‍यांशको बारेमा टिपोट हेर्नुहोस् ।

हेर्

"नियाल्" वा "सुन्" अथवा "ध्‍यान दे"

एउटा छोरो जन्माउनेछेस्

"छोरोलाई जन्‍म दिनेछस् ।"

तैँले त्‍यसको नाम ... राख्‍नेछेस्

"तैँले त्‍यसको नाम राख्‍नेछेस् ।" "तँ" शब्‍दले हागारलाई जनाउँछ ।

इश्‍माएल ... किनकि परमप्रभुले ... सुन्‍नुभएको छ

अनुवादकहरूले " 'इश्‍माएल' जसको अर्थ 'परमेश्‍वरले सुन्‍नुभएको छ ।' हो" भनी पादटिप्‍पणी थप्‍न सक्‍नुहुनेछ ।

दुःख

तिनी दु:ख र पिडाले सताइएकी थिई ।

मानिसहरूमा त्यो एउटा जङ्‍गली गधाझैँ हुनेछ

यो कुनै अपमान थिएन । यसको अर्थ इश्‍माएल स्वतन्त्र र बलियो जङ्गली गधाजस्‍तै हुनसक्‍छ । अर्को अनुवाद: "त्‍यो मानिसहरूको बिचमा जङ्गली गधाजस्‍तै हुनेछ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

त्यो हरेक मानिसको विरुद्धमा खडा हुनेछ

"त्‍यो हरेक मानिसको शत्रु हुनेछ ।"

हरेक मानिस त्यसको विरूद्धमा लाग्‍नेछ

"सबै जना त्‍यसको शत्रु हुनेछ ।"

त्‍यो ... अलग बस्‍नेछ

यसको अर्थ "त्‍यो शत्रुतामा बस्‍नेछ" पनि हुन सक्‍छ ।

दाजुभाइहरू

"आफ‍न्‍तहरू" वा "नातेदारहरू"

शब्द अनुवाद

Genesis 16:13

आफूसँग बात गर्नुहुने परमेश्‍वर

"किनभने परमप्रभु त्‍यससँग बोल्‍नुभयो"

के उहाँले मलाई ... म ... साँच्‍चै देखिरहन्छु?

हागारले परमेश्‍वरलाई देखेर पनि तिनी अझै पनि जीवितै भएको यो अचम्मको कुरा व्‍यक्‍त गर्न तिनले यो आलंकारिक प्रश्‍न प्रयोग गरेकी हुन् । तिनीहरूले परमेश्‍वरलाई देखेमा तिनीहरू मर्छन् भन्‍ने मानिसहरू ठान्‍छन् । अर्को अनुवाद : "म अच्‍चमित छु कि म अझैसम्‍म जीवितै छु, ... मलाई" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-rquestion/WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

त्‍यसैले त्‍यस इनारको नाउँ बेअर-लहै-रोइ राखियो

अनुवादकहरूले " 'बेअर-लहै-रोइ' को अर्थ 'मलाई देख्‍नुहुने एकमात्र जीवितको इनार' " भनी पादटिप्‍पणी थप्‍न सक्‍छन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

यो कादेश र बेरेदको बीचमा पर्छ

इनार, लेखक र पाठकलाई थाहा भएको ठाउँमा थियो भन्‍ने तथ्‍यलाई ध्‍यान दिन मद्दत गर्छ । अर्को अनुवाद: "यथार्थमा, यो कादेश र बेरेदको बीचमा पर्छ ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 16:15

हागारले ... छोरो जन्‍माई

हागार साराई र अब्रामकहाँ फर्केको अस्‍पष्‍ट छ । तपाईंले यसलाई अझ स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । अर्को अनुवाद : "अनि हागार फर्केर गई र छोरो जन्‍माई ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

हागारले जन्‍माएको छोराको नाम ... राखे

"हागारबाटको तिनको छोराको नाम" वा "तिनको र हागारको छोरोको नाम राखे"

अब्राम ... थिए

यसले अब्रामको उमेरको बारेमा पृष्‍ठभुमीको जानकारी दिन्‍छ जब यी कुराहरू भयो । तपाईंको भाषामा पृष्‍ठभुमीको जानकारीलाई अङ्कित गर्ने विशेष तरिका हुन सक्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#writing-background)

अब्रामको निम्‍ति छोरो जन्‍माउँदा

यसको अर्थ, "अब्रामको छोरो, इश्‍माएल जन्‍माउँदा" हो । केन्द्रबिन्दुचाहिँ अब्रामको छोरो जन्‍मनु हो ।

शब्द अनुवाद