Genesis 48

Genesis 48:1

योसेफले उनको पिताको बारेमा के सन्देश पाए? र त्यसपछि उनले के गरे?

योसेफले उनको पिता बिरामी हुनुहुन्छ भन्‍ने सुने र उनले आफ्ना दुई छोराहरू लिएर गए ।

Genesis 48:4

याकूबले परमेश्‍वरबाट आएको कस्तो प्रतिज्ञा योसेफलाई सम्झाए?

याकूब फल्दै-फूल्दै र बृद्धि हुँदै जानेछन्, उनी धेरै जातिहरूका समूह बनाइनेछन् र उनका सन्तानहरूलाई कनान देश अनन्‍त अधिकारको रूपमा दिइनेछ भन्‍ने परमेश्‍वरको प्रतिज्ञा याकूबले योसेफलाई सम्झाए ।

Genesis 48:5

योसेफका दुई छोराहरूलाई हक दिन्छु भनी याकूबले कसरी विचार गर्नेछन् भने?

याकूबले योसेफका दुई छोराहरूलाई उनका आफ्नै छोराहरूका रूपमा लिने बताए ।

Genesis 48:6

योसेफका दुई छोराहरूलाई हक दिन्छु भनी याकूबले कसरी विचार गर्नेछन् भने?

याकूबले योसेफका दुई छोराहरूलाई उनका आफ्नै छोराहरूका रूपमा लिने बताए ।

Genesis 48:8

इस्राएलले योसेफका दुई छोराहरूलाई किन चिनेनन्?

इस्राएलको उमेरको कारण आँखा कमजोर भएको हुनाले उनले योसेफका दुई छोराहरूलाई चिन्‍न सकेनन् ।

Genesis 48:9

इस्राएलले योसेफका दुई छोराहरूलाई किन चिनेनन्?

इस्राएलको उमेरको कारण आँखा कमजोर भएको हुनाले उनले योसेफका दुई छोराहरूलाई चिन्‍न सकेनन् ।

Genesis 48:10

इस्राएलले योसेफका दुई छोराहरूलाई किन चिनेनन्?

इस्राएलको उमेरको कारण आँखा कमजोर भएको हुनाले उनले योसेफका दुई छोराहरूलाई चिन्‍न सकेनन् ।

Genesis 48:14

योसेफका छोराहरूमध्ये कुन पहिला जन्मेका थिए?

योसेफका छोराहरूमध्ये मनश्शे पहिला जन्मेका थिए ।

इस्राएलले कोमाथि आफ्नो दाहिने हात, र कोमाथि देब्र हात राखे?

इस्राएलले आफ्नो दाहिने हात एफ्राइमाथि र देब्रे हात मनश्शेमाथि राखे ।

Genesis 48:17

योसेफले इस्राएलको हातको स्थान किन परिवर्तन गर्ने प्रयास गरे?

मनश्शे पहिला जन्मेको हुनाले इस्राएलको दाहिने हात मनश्शेमाथि होस् भन्‍ने योसेफले आस गरेका थिए ।

Genesis 48:18

योसेफले इस्राएलको हातको स्थान किन परिवर्तन गर्ने प्रयास गरे?

मनश्शे पहिला जन्मेको हुनाले इस्राएलको दाहिने हात मनश्शेमाथि होस् भन्‍ने योसेफले आस गरेका थिए ।

Genesis 48:19

इस्राएलले योसेफका दुई छोराहरूमाथि भएको आफ्नो हातको स्थान परिवर्तन गर्न किन इन्कार गरे?

पहिला जन्मेको छोराभन्दा कान्छा छोरा महान् बन्‍ने हुनाले इस्राएलले इन्कार गरे ।

Genesis 48:20

इस्राएलका मानिसहरूले के आशीर्वाद बोलुन् भनेर इस्राएलले भने?

"परमेश्‍वरले तिमीहरूलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌" भन्‍ने आशीर्वाद इस्राएलका मानिसहरूले बोलुन् भनेर इस्राएलले भने ।

Genesis 48:21

योसेफलाई के हुनेछ भनेर याकूबले भने?

योसेफ आफ्ना पिता-पुर्खाहरूको देशमा फर्काएर लगिनेछ भनेर याकूबले भने ।