Genesis 47

Genesis 47:3

योसेफका पाँच दाजुहरूले फारोलाई उनीहरूको काम के थियो भने?

पाँच दाजुहरूले उनीहरू गोठालो भएको कुरा फारोलाई बताए ।

Genesis 47:4

दाजुहरूले आफुलाई मिश्रदेशमा कस्तो प्रकारको नागरिक हौं भने?

दाजुहरूले आफुलाई मिश्रदेशमा अस्थायी नागरिक हौं भने ।

Genesis 47:6

फारोले योसेफको परिवारलाई के गर्नु भनेर योसेफलाई भने?

फारोले योसेफको परिवारलाई देशको सबैभन्‍दा असल ठाउँ गोशेन प्रदेशमा बसाल्नु भनी योसेफलाई भने ।

Genesis 47:7

याकूबले फारोलाई भेट्दा र उनको उपस्थितिबाट निस्कँदा के गरे?

याकूबले फारोलाई भेट्दा र उनको उपस्थितिबाट निस्कँदा उनलाई आशीर्वाद दिए ।

Genesis 47:9

याकूबले फारोलाई भेट्दा उनी कति वर्ष बाँचेका थिए?

फारोलाई भेट्दा याकूब एकसय तिस वर्षका थिए ।

याकूबले आफ्नो जीवन, उनको पुर्खाहरूको तुलनामा कति लामो छ भने?

याकुबले उनको जीवन उनको पुर्खाहरूको जति लामो छैन भने ।

Genesis 47:10

याकूबले फारोलाई भेट्दा र उनको उपस्थितिबाट निस्कँदा के गरे?

याकूबले फारोलाई भेट्दा र उनको उपस्थितिबाट निस्कँदा उनलाई आशीर्वाद दिए ।

Genesis 47:14

अन्‍न बेचेर योसेफले के गर्न सक्षम भए?

योसेफले मिश्र र कनान देशमा सबै रुपियाँ जम्‍मा गर्न सक्षम भए ।

Genesis 47:16

त्यसपछि योसेफले मिश्रीहरूसँग अन्‍न साटेर के गर्न सक्षम भए?

योसेफले सारा मिश्रीहरूको गाईबस्‍तुहरूसँग अन्‍न साट्न सक्षम भए ।

Genesis 47:17

त्यसपछि योसेफले मिश्रीहरूसँग अन्‍न साटेर के गर्न सक्षम भए?

योसेफले सारा मिश्रीहरूको गाईबस्‍तुहरूसँग अन्‍न साट्न सक्षम भए ।

Genesis 47:18

अन्‍नको साटोमा सबै पैसा र गाईबस्‍तु फारोलाई दिईसकेपछि मिश्रका मानिसहरूले थप अन्‍नको लागि फारोसँग के प्रस्ताव राखे?

थप अन्‍नको लागि मिश्रका मानिसहरूले आफ्ना जमिन तथा आफैलाई फारोका कमारा-कमारी तुल्याउने प्रस्ताव राखे ।

Genesis 47:19

Genesis 47:24

योसेफले पुरै उब्‍जनीको कति भाग फारोलाई दिइनुपर्छ भने?

योसेफले पुरै उब्जनीको पाँचौ भागको एक भाग फारोलाई दिइनुपर्छ भने ।

Genesis 47:27

इस्राएलका मानिसहरूको मिश्रदेशमा कस्तो तरिकाले फलिफाप भयो?

इस्राएलका मानिसहरूले मिश्रदेशमा सम्पत्ति कमाए र उनीहरु तीब्रगतिमा फल्दै-फूल्दै र बृद्धि हुँदै गए ।

Genesis 47:28

याकूब कति वर्षको उमेरमा मरे?

याकूब एकसय सठ्चालिस वर्षको उमेरमा मरे ।

Genesis 47:30

इस्राएलले योसेफलाई के गर्न शपथ खान लगाए?

इस्राएलले आफ्ना पिता-पुर्खाहरूलाई गाडेको ठाउँमा नै उनलाई पनि गाड्नु भनी योसेफलाई शपथ खान लगाए ।