Genesis 45

Genesis 45:1

योसेफले आफुलाई दाजुभाइहरूसँग चिनाउँदा उनके के गरेका थिए, जुन मिश्रहरुले सुने?

आफ्ना दाजुभाइहरूसँग आफुलाई चिनाउँदा योसेफ ठूलो सोर रोए ।

Genesis 45:2

जब योसेफले आफुलाई खुलासा गरे, तब दाजुभाइहरूले कस्तो प्रतिकृया जनाए?

दाजुभाइहरू चकित भई स्तब्ध भएका हुनाले योसेफलाई उत्तर दिन सकेनन् ।

Genesis 45:3

Genesis 45:7

योसेफका अनुसार परमेश्‍वरले योसेफलाई मिश्रदेशमा किन पठाउनुभएको थियो?

जीवन बचाउन र आफ्नो परिवारलाई पृथ्वीमा एउटा बाँकी भागको रूपमा संरक्षण गर्न परमेश्‍वरले योसेफलाई मिश्रदेशमा पठाउनुभएको थियो ।

Genesis 45:8

मिश्रदेशमा परमेश्‍वरले योसेफलाई के बनाउनुभयो?

परमेश्‍वरले योसेफलाई मिश्रदेशमा फारोका पिता, तिनका सबै घरानाका मालिक र सारा मिश्र देशका शासक तुल्याउनुभएको छ ।

Genesis 45:9

योसेफले आफ्नो परिवारको हेरचाह गर्ने योजना कसरी बनाए?

योसेफले आफ्नो परिवारलाई गोशेन प्रदेशमा आएर बस्‍नु भने, जहाँ उनले उनीहरूका निम्‍ति बन्दोवस्त गर्नेछन् ।

Genesis 45:10

Genesis 45:11

Genesis 45:13

योसेफले दाजुभाइहरूलाई झट्टै के गर्नु लगाए?

योसेफले आफ्ना दाजुभाइहरूलाई हतारसँग गएर उनका पितालाई मिश्रमा ल्याउन लगाए ।

Genesis 45:16

योसेफका दाजुभाइहरू मिश्रमा आएका छन् भन्‍ने सुनेर फारोले कस्तो प्रतिकृया जनाए?

फारो निकै खुसी भए र उनले योसेफलाई उनका पिता र घराना पनि लिएर मिश्रको असल ठाउँमा बस्‍नको लागि दाजुभाइहरूलाई लिन जानु भन्‍न लगाए ।

Genesis 45:17

Genesis 45:18

Genesis 45:21

यात्राको लागि थप उपहार तथा खाद्यसामाग्रीहरू कसले पाए?

बेन्यमीनले तिन सय चाँदीका टुक्रा र पाँच जोर लुगा पाए, र इस्राएलले बीसवटा लादिएका गधाहरू पाए ।

Genesis 45:22

Genesis 45:23

Genesis 45:26

योसेफ जीवीतै भएको र मिश्रदेशभरिकै शासक भएको कुरा सुन्दा इस्राएलले कस्तो प्रतिकृया जनाए?

इस्राएल छक्‍क परे र दाजुभाइहरूले भनेका कुरामा विश्‍वास गरेनन् ।

Genesis 45:28

इस्राएलले आफु मर्नु अघि के गर्नु मन छ भने?

इस्राएलले आफु मर्नु अघि योसेफलाई हेर्नु मन छ भने ।