Genesis 43

Genesis 43:1

इस्राएलले किन उनका छोराहरूलाई मिश्रमा गएर फेरि अनाज किन्‍नु भने?

अनिकाल निकै गम्भीर भइसकेको थियो र उनीहरूले पहिलो यात्रामा मिश्रबाट ल्याएका अनाज पनि खाईसकेका थिए ।

Genesis 43:2

इस्राएलले किन उनका छोराहरूलाई मिश्रमा गएर फेरि अनाज किन्‍नु भने?

अनिकाल निकै गम्भीर भइसकेको थियो र उनीहरूले पहिलो यात्रामा मिश्रबाट ल्याएका अनाज पनि खाईसकेका थिए ।

Genesis 43:3

मिश्रदेश फेरि जानको लागि उनीहरूसँग के हुनैपर्छ भनी यहूदाले भने?

यहूदाले मिश्रदेश जानको लागि उनीहरूसँग उनीहरूका भाइ बेन्यमीन हुनैपर्छ भने ।

Genesis 43:4

मिश्रदेश फेरि जानको लागि उनीहरूसँग के हुनैपर्छ भनी यहूदाले भने?

यहूदाले मिश्रदेश जानको लागि उनीहरूसँग उनीहरूका भाइ बेन्यमीन हुनैपर्छ भने ।

Genesis 43:5

मिश्रदेश फेरि जानको लागि उनीहरूसँग के हुनैपर्छ भनी यहूदाले भने?

यहूदाले मिश्रदेश जानको लागि उनीहरूसँग उनीहरूका भाइ बेन्यमीन हुनैपर्छ भने ।

Genesis 43:9

यहूदाले उनका बुबा इस्राएलसँग के शपथ खाए?

यहूदाले बेन्यमीनलाई फर्काएर नल्याएको खण्डमा सदाको लागि त्यसको दोषी रहने बताए ।

Genesis 43:11

इस्राएलले दाजुहरूलाई मिश्रदेश जाँदा के लग्‍नु भने?

देशमा सबैभन्दा उत्तम उब्जनीहरू र दुई गुणा रुपियाँ-पैसा लग्‍नू भनि इस्राएलले दाजुहरूलाई भने ।

Genesis 43:12

इस्राएलले दाजुहरूलाई मिश्रदेश जाँदा के लग्‍नु भने?

देशमा सबैभन्दा उत्तम उब्जनीहरू र दुई गुणा रुपियाँ-पैसा लग्‍नू भनि इस्राएलले दाजुहरूलाई भने ।

Genesis 43:14

इस्राएलले यात्राको लागि परमेश्‍वरसँग के मागे?

इस्राएलले मिश्रमा दाजुभाइहरूको छुटकाराको लागि परमेश्‍वरसँग कृपा मागे ।

Genesis 43:18

दाजुभाइहरूलाई योसेफको घरमा ल्याउँदा उनीहरूले कस्तो प्रतिकृया दिए? र किन?

पहिलो पटक बोराहरूमा फर्काइएको रुपियाँ-पैसाको कारण उनीहरू पक्राउमा पर्ने र दासको रूपमा लिइने भनेर उनीहरू डराए ।

Genesis 43:21

दाजुभाइहरूले योसेफको घरमा भएको भण्डारेलाई के भने?

दाजुभाईहरूले उनीहरूको बोराहरूमा रुपियाँ-पैसा फिर्ता ल्याउनुको साथै अन्‍न किन्‍ने थप पैसा पनि ल्याएको कुरा भण्डारेलाई बताए ।

Genesis 43:22

भण्डारेले झोलामा रहेको पैसा कहाँबाट आएको हो भने?

भण्डारेले उनीहरूको बोरामा रहेको रुपियाँ-पैसा उनीहरूको परमेश्‍वरबाट आएको हो भने ।

Genesis 43:23

भण्डारेले झोलामा रहेको पैसा कहाँबाट आएको हो भने?

भण्डारेले उनीहरूको बोरामा रहेको रुपियाँ-पैसा उनीहरूको परमेश्‍वरबाट आएको हो भने ।

Genesis 43:26

योसेफ घर आउँदा दाजुभाइहरूले के गरे?

दाजुभाइहरूले उपहारहरू घरभित्र ल्याए र योसेफको अगाडि भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

Genesis 43:27

योसेफले दाजुभाइहरूलाई कसको बारेमा सोधे?

योसेफले दाजुभाइहरूलाई उनीहरूको बुबाको भलाकुसारीको बारेमा सोधे ।

Genesis 43:30

योसेफ कोठा बाहिर जान किन हतारिए, र बाहिर गएपछि उनले के गरे?

योसेफको हृदय बेन्यमीनप्रतिको स्‍नेहले भरिएर रुन मन लागेको हुनाले कोठा बाहिर जान हतारिए र त्यसपछि उनी आफ्नो कोठामा गएर रोए ।

Genesis 43:32

मिश्रीहरू र हिब्रूहरू किन अलग बसेर खान्थे?

मिश्रीहरूका लागि हिब्रूहरूसँग खान अत्यन्तै घृणित कुरो थियो ।

Genesis 43:33

टेबिलमा दाजुभाइहरूलाई कसरी मिलाएर राखिएका थिए?

दाजुभाइहरूलाई टेबिलमा जन्मअधिकार र उमेर अनुसार राखिएका थिए ।

Genesis 43:34

दाजुभाइहरूले पाएका भोजनको मात्रामा के अनौंठो थियो?

बेन्यमीनको भोजनको मात्रा उसको अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो ।