Genesis 42

Genesis 42:1

मिश्रमा अन्‍न किन्‍नको लागि याकूबले कसलाई पठाए?

बेन्यमीन बाहेक योसेफका दश दाजुहरू अनाज किन्‍नको लागि मिश्रमा गए ।

Genesis 42:2

मिश्रमा अन्‍न किन्‍नको लागि याकूबले कसलाई पठाए?

बेन्यमीन बाहेक योसेफका दश दाजुहरू अनाज किन्‍नको लागि मिश्रमा गए ।

Genesis 42:3

मिश्रमा अन्‍न किन्‍नको लागि याकूबले कसलाई पठाए?

बेन्यमीन बाहेक योसेफका दश दाजुहरू अनाज किन्‍नको लागि मिश्रमा गए ।

Genesis 42:4

मिश्रमा अन्‍न किन्‍नको लागि याकूबले कसलाई पठाए?

बेन्यमीन बाहेक योसेफका दश दाजुहरू अनाज किन्‍नको लागि मिश्रमा गए ।

Genesis 42:6

योसेफकहाँ अनाज किन्‍न आउँदा उनका दाजुहरूले के गरे?

योसेफका दाजुहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

Genesis 42:7

योसेफले आफ्ना दाजुहरूलाई चिनेपछि उनले के गरे?

योसेफले आफ्नो परिचय लुकाएरकडासँग आफ्ना भाइहरूसँग बोले ।

Genesis 42:9

आफ्ना दाजुहरूका विरुद्दमा योसेफले के दोष लगाए?

योसेफले आफ्ना दाजुहरूलाई जासूसीको दोष लगाए ।

Genesis 42:13

योसेफका दाजुहरूले उनीहरूको कान्छा भाइ कहाँ छ भने?

योसेफका दाजुहरूले उनीहरूको कान्छा भाइ कनान देशमा आफ्ना पितासँग रहेको बताए ।

योसेफका दाजुहरूले उनीहरूको हराएको अर्को भाइ कहाँ छ भने?

योसेफका दाजुहरूले तिनीहरूको हराएको अर्को भाइ जिउँदो छैन भने ।

Genesis 42:15

योसेफले आफ्ना दाजुहरू जासूस हैनन् भन्‍ने देखाउनको लागि कस्तो जाँच लिए?

जबसम्म उनीहरूका कान्छा भाइ मिश्रमा आउँदैन, तबसम्म उनीहरुले मिश्रदेशबाट जान पाउने छैनन् भनेर योसेफले भने ।

Genesis 42:17

योसेफले दाजुहरूलाई कहाँ र कहिलेसम्म राखे?

योसेफले दाजुहरूलाई तिन दिनसम्म कैदखानामा राखे ।

Genesis 42:18

योसेफले दाजुहरूलाई बाँच्‍नको लागि के गर्नु भने?

अरू दाजुहरू अनाज लिइ कनान गएर कान्छा भाइलाई लिएर आउँदा, दाजुहरूमध्ये एकजना झ्यालखानामा नै प्रतिबिन्धित भएर बस्‍न दिन योसेफले तिनीहरूलाई भने ।

Genesis 42:19

योसेफले दाजुहरूलाई बाँच्‍नको लागि के गर्नु भने?

अरू दाजुहरू अनाज लिइ कनान गएर कान्छा भाइलाई लिएर आउँदा, दाजुहरूमध्ये एकजना झ्यालखानामा नै प्रतिबिन्धित भएर बस्‍न दिन योसेफले तिनीहरूलाई भने ।

Genesis 42:20

योसेफले दाजुहरूलाई बाँच्‍नको लागि के गर्नु भने?

अरू दाजुहरू अनाज लिइ कनान गएर कान्छा भाइलाई लिएर आउँदा, दाजुहरूमध्ये एकजना झ्यालखानामा नै प्रतिबिन्धित भएर बस्‍न दिन योसेफले तिनीहरूलाई भने ।

Genesis 42:21

योसेफका दाजुहरूले यो विपत्ति उनीहरुमाथि किन आइपर्‍यो भनी ठाने?

उनीहरूले योसेफलाई गरेको व्यवहारको कारण उनीहरूले योसेफको रगतको बदला भोग्‍नुपरेको ठाने ।

Genesis 42:22

योसेफका दाजुहरूले यो विपत्ति उनीहरुमाथि किन आइपर्‍यो भनी ठाने?

उनीहरूले योसेफलाई गरेको व्यवहारको कारण उनीहरूले योसेफको रगतको बदला भोग्‍नुपरेको ठाने ।

Genesis 42:24

योसेफलाई उनका दाजुहरूले के गरेका थिए भनी उनका दाजुहरूले गरेको कुरा सुन्दा योसेफले के गरे?

योसेफका दाजुहरूले उनलाई के गरेका थिए भनेर उनका दाजुहरूका कुरा सुनेर योसेफ एकातिर गई रोए ।

Genesis 42:25

योसेफले प्रत्येक दाजुहरूका झोलाको पछाडी के फिर्ता राखिदिएका थिए?

योसेफले प्रत्येक दाजुहरूका झोलाको पछाडी रुपियाँ-पैसा राखिदिएका थिए ।

Genesis 42:28

एकजना दाजुको झोलामा पैसा त्यहीं भएको कुरा थाहा पाएपछि अरू दाजुहरूले कस्तो प्रतिकृया जनाए?

उनीहरूका हृदय त्रसित भए र उनीहरू एक-अर्कासँग काम्दै बोल्न लागे ।

दाजुहरूले उनीहरूमा परेको हालको समस्याहरूका लागि कसलाई दोष्याए?

उनीहरूसँग परमेश्‍वरले किन यस्तो गर्नुभएको भन्दै दाजुहरूले परमेश्‍वरलाई दोष्याए ।

Genesis 42:35

जब याकूब र दाजुहरूले सबै बोराहरू रित्याए, तब उनीहरूले के थाहा पाए?

उनीहरू हरेकका बोरामा आ-आफ्ना पैसा भएको कुरा उनीहरूले थाहा पाए ।

Genesis 42:36

याकूबलाई उनीहरूको उक्त अवस्थाका कारण के हुन्छ भन्‍ने डर थियो?

याकूबलाई शिमियोन र बेन्यमीन उनीबाट लगिनेछन् भन्‍ने डर थियो ।

Genesis 42:37

रुबेनले याकूबसँग के शपथ खाए?

यदि उनले बेन्यमीनलाई मिश्रदेशबाट फर्काएर ल्याएनन् भने उनका दुई छोराहरूलाई मार्न सक्नेछन् भनी याकूबसँग शपथ खाए ।

Genesis 42:38

के याकूबले रुबेनलाई बेन्यमीनलाई मिश्रमा लैजान दिए?

अहँ, याकूबले रुबेनलाई बेन्यमीनलाई मिश्रमा लैजान दिएनन् ।

याकूबले यदि बेन्यमीन मर्‍यो भने उनलाई के हुनेछ भने?

यदि बेन्यमीन मर्‍यो भने शोकसँगै चिहानमा जानेछु भनी याकूबले भने ।