Genesis 33

Genesis 33:2

एसाव याकूबकहाँ आउँदै गर्दा आफूपछि याकूबले आफ्नी पत्‍नीहरूलाई कस्तो तरिकाले मिलाए?

याकूबले सबैभन्दा पहिले कमारीहरूलाई, त्यसपछि लेआलाई र अन्तिममा राहेललाई राखे ।

Genesis 33:3

एसाव याकूबकहाँ आउँदै गर्दा आफूपछि याकूबले आफ्नी पत्‍नीहरूलाई कस्तो तरिकाले मिलाए?

याकूबले सबैभन्दा पहिले कमारीहरूलाई, त्यसपछि लेआलाई र अन्तिममा राहेललाई राखे ।

याकूबले आफ्ना दाजुको नजिकै पुग्दा के गरे?

याकूबले आफ्ना दाजुको नजिकै पुग्दा सात पटक भुइँमा शिर निहुर्‍याए ।

Genesis 33:4

एसावले आफ्नो भाइको नजिकै पुग्दा के गरे?

एसाव दौडेर याकूबलाई भेट्न गए, उनलाई अङ्गालो हाले, उनको घाँटीमा अङ्कमाल गरे र चुम्बन गरे ।

Genesis 33:9

एसाव अगि पठाएका उपहारहरूलाई के गर्न भनी एसावले याकूबलाई भने?

एसावले आफूसँग प्रशस्त भएको कारण याकूबको उपहार उनैसँग राख्‍नु भने ।

Genesis 33:11

एसावले उपहार स्वीकार गरोस् भनेर याकूबले दुइ वटा के -के कारणहरू बताए?

परमेश्‍वरले उनीसँग उदारतापूर्वक व्यवहार गर्नुभएकोले, र उनीसँग प्रशस्त भएको कारणले एसावले उपहार स्वीकार्नुपर्छ भनी याकूबले भने ।

Genesis 33:12

याकूब अझै बिस्तारै यात्रा गर्दा उसले एसाव अगि गएको किन चाहे?

याकूबले एसाव अगि गएको चाहे किनभने यदि बगाललाई छिटो डोहोर्‍याइयो भने ती मर्नेछन् ।

Genesis 33:13

याकूब अझै बिस्तारै यात्रा गर्दा उसले एसाव अगि गएको किन चाहे?

याकूबले एसाव अगि गएको चाहे किनभने यदि बगाललाई छिटो डोहोर्‍याइयो भने ती मर्नेछन् ।

Genesis 33:14

याकूब अझै बिस्तारै यात्रा गर्दा उसले एसाव अगि गएको किन चाहे?

याकूबले एसाव अगि गएको चाहे किनभने यदि बगाललाई छिटो डोहोर्‍याइयो भने ती मर्नेछन् ।

याकूबले आफ्नो परिवार र बगाललाई कहाँ ल्याउन लागेका छन् भने?

याकूबले आफ्नो परिवार र बगाललाई एसाबकहाँ सेइरमा ल्याउन लागेका छन् भने ।

Genesis 33:17

याकूबले कहाँ यात्रा गरे जहाँ उनले आफ्नो निम्ति डेरा हाले?

याकूब सुक्‍कोत तर्फ गए जहाँ उनले आफ्नो निम्ति डेरा हाले ।

Genesis 33:18

याकूबले कहाँ यात्रा गरे जहाँ उनले एक टुक्रा जग्‍गा किने?

याकूब शकेमतर्फ यात्रा गरे जहाँ उनले एक टुक्रा जग्गा किने ।

Genesis 33:19

याकूबले कहाँ यात्रा गरे जहाँ उनले एक टुक्रा जग्‍गा किने?

याकूब शकेमतर्फ यात्रा गरे जहाँ उनले एक टुक्रा जग्गा किने ।