Genesis 34

Genesis 34:2

लेआकी छोरी दीनालाई देखेपछि हामोरको छोरा शकेमले के गरे?

शकेमले दीनालाई पक्रे र उनीसित सहवास गरे ।

Genesis 34:5

दीनासँग भएको व्यवहार बारे याकूबले सुनेपछि सबैभन्दा पहिले उनले के गरे?

याकूब आफ्ना छोराहरू खेतबाट नफर्कुञ्‍जेल चुप लागेर बसे ।

Genesis 34:7

शकेमले दीनासँग गरेको व्यवहार बारे सुनेपछि याकूबका छोराहरूको प्रतिक्रिया कस्तो थियो?

याकूबका छोराहरू ज्यादै रिसाए ।

Genesis 34:8

शकेमको बुबा हामोरले याकूबले के गरेको चाहन्थे?

हामोर याकूबले दीनालाई शकेमको पत्‍नी हुन दिएको र याकूबको परिवार र हामोरको परिवार बीच अन्तरजातीय विवाह भएको चाहन्थे ।

Genesis 34:9

शकेमको बुबा हामोरले याकूबले के गरेको चाहन्थे?

हामोर याकूबले दीनालाई शकेमको पत्‍नी हुन दिएको र याकूबको परिवार र हामोरको परिवार बीच अन्तरजातीय विवाह भएको चाहन्थे ।

Genesis 34:12

दीनालाई पत्‍नीको रूपमा पाउन शकेम के गर्न तयार भएको कुरा बताए?

याकूबले तोकेजत्तिकै धेरै दाइजो उपहार दिनेछन् भनेर शकेमले भने ।

Genesis 34:13

याकूबका छोराहरूले कस्तो प्रकारले शकेमलाई उत्तर दिए र किन?

याकूबको छोराहरूले शकेमलाई छलपूर्वक जवाफ दिए, किनभने शकेमले दीनालाई अशुद्ध तुल्याएका थिए ।

Genesis 34:15

हामोरको परिवारसँग अन्तरजातीय विवाह गर्न सहमत हुनुभन्दा अगाडि याकूबका छोराहरूले हामोरले के गर्नुपर्ने आवश्यकता देखाए?

याकूबका छोराहरूले हामोरको परिवारका सम्पूर्ण पुरुषहरूले खतना गरेका चाहे ।

Genesis 34:23

हमोर र शकेमले आफ्ना सहरका मानिसहरूसित बोल्दा, यदि याकूबको परिवारसँग अन्तरजातीय विवाह गर्‍यो भने के आफ्नो हुनेछ भनेर उनीहरूले भने?

यदि याकूबको परिवारसँग अन्तरजातीय विवाह भयो भने याकूबको गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू उनीहरूकै हुनेछ भनी उनीहरूले भने ।

Genesis 34:24

के उनीहरू खतना गर्न इच्छुक छन् भनेर सोध्दा हामोरका मानिसहरूले कस्तो प्रतिक्रिया दिए?

हमोरका सहरका मानिसहरूले र हमोर र शकेमको कुरा माने, अनि हरेक पुरुषको खतना गरियो ।

Genesis 34:25

हामोरका परिवारका पुरुषहरू खतना गरेको तेस्रो दिनमा शिमियोन र लेवीले के गरे?

शिमियोन र लेवीले हामोरको सहरका सबै पुरुषहरूलाई मारे ।

Genesis 34:27

त्यसपछि याकूबका सबै छोराहरूले के गरे?

याकूबका सबै छोराहरूले सहर लुटे सबै सबै सम्पत्ति लिए र केटाकेटी र पत्‍नीहरूलाई तिनीहरूले कैद गरे ।

Genesis 34:28

त्यसपछि याकूबका सबै छोराहरूले के गरे?

याकूबका सबै छोराहरूले सहर लुटे सबै सबै सम्पत्ति लिए र केटाकेटी र पत्‍नीहरूलाई तिनीहरूले कैद गरे ।

Genesis 34:29

त्यसपछि याकूबका सबै छोराहरूले के गरे?

याकूबका सबै छोराहरूले सहर लुटे सबै सबै सम्पत्ति लिए र केटाकेटी र पत्‍नीहरूलाई तिनीहरूले कैद गरे ।

Genesis 34:30

शिमियोन र लेवीले गरेको कुरा थाहा पाएपछि याकूबले कस्तो प्रतिक्रिया जनाए?

शिमियोन र लेवीले याकूबमाथि समस्या ल्याएको बताए किनभने अब त्यस देशका बासिन्दाहरूले उनलाई र उनका घरानालाई विनाश गर्न सक्छन् ।

Genesis 34:31

शिमियोन र लेवीले त्यस्तो किन गरेको बताए?

शिमियोन र लेवीले त्यस्तो गरे किनभने शकेमले उनीहरूकी बहिनी दिनालाई वेश्या जस्तो व्यवहार गरे ।