Genesis 31

Genesis 31:1

लावान र तीनका छोराहरूले याकूबले सम्पत्तिहरू कहाँबाट पाएको भनी विश्‍वास गर्थे?

याकूबले उनको सम्पत्तिहरू लावानको सम्पत्तिहरूबाट पाएको हुन् भनी लावान र तीनका छोराहरूले विश्‍वास गरेका थिए ।

Genesis 31:2

लावान र तीनका छोराहरूले याकूबले सम्पत्तिहरू कहाँबाट पाएको भनी विश्‍वास गर्थे?

याकूबले उनको सम्पत्तिहरू लावानको सम्पत्तिहरूबाट पाएको हुन् भनी लावान र तीनका छोराहरूले विश्‍वास गरेका थिए ।

Genesis 31:3

परमप्रभुले याकूबलाई के गर्ने निर्देशनहरू दिनुभयो?

परमप्रभुले याकूबलाई तीनका पिताहरू र नातेदारहरू भएका देशमा फर्कने निर्देशन दिनुभयो ।

Genesis 31:8

परमप्रभुले कसरी लाबानको बगाल लिनुभयो र ती याकूबलाई दिनुभयो?

परमप्रभुले थोप्ले र पेटारे बगाल बियाउन दिनुभयो जुन याकूबको ज्याला थियो ।

Genesis 31:9

परमप्रभुले कसरी लाबानको बगाल लिनुभयो र ती याकूबलाई दिनुभयो?

परमप्रभुले थोप्ले र पेटारे बगाल बियाउन दिनुभयो जुन याकूबको ज्याला थियो ।

Genesis 31:14

राहेल र लेआको आफ्नो बुबाप्रतिको धारणा कस्तो थियो?

राहेल र लेआले भने कि लाबानले उनीहरूलाई विदेशीको रूपमा उनीहरूको सम्पत्तिसँग व्यवहार गरे र उनीहरूको सम्पत्ति खाइदिए ।

Genesis 31:15

राहेल र लेआको आफ्नो बुबाप्रतिको धारणा कस्तो थियो?

राहेल र लेआले भने कि लाबानले उनीहरूलाई विदेशीको रूपमा उनीहरूको सम्पत्तिसँग व्यवहार गरे र उनीहरूको सम्पत्ति खाइदिए ।

Genesis 31:19

याकूबसँग फर्कन अघि राहेलले के गरिन्?

राहेलले उनको पिताका घर-देवताहरू चोरिन् ।

Genesis 31:20

याकूबले यसपल्ट लाबानलाई कसरी धोका दिए?

याकूबले उनीहरू फर्केर जाँदैछन् भन्‍ने कुरा नभनी लाबानलाई छल गरे ।

Genesis 31:22

याकूब भागे भनेर सुनाउँदा लाबानले के गरे?

लाबानले आफ्ना आफन्तहरू लिई याकूबको पिछा गरे अनि सातौँ दिनमा तीनलाई भेट्टाए ।

Genesis 31:23

याकूब भागे भनेर सुनाउँदा लाबानले के गरे?

लाबानले आफ्ना आफन्तहरू लिई याकूबको पिछा गरे अनि सातौँ दिनमा तीनलाई भेट्टाए ।

Genesis 31:24

परमेश्‍वरले लाबानलाई सपनामा के भन्‍नुभयो?

परमेश्‍वरले याकूबलाई राम्रो वा नराम्रो केही नभन्‍नू भनी लाबानलाई भन्‍नुभयो ।

Genesis 31:31

याकूब किन उनी लाबानबाट गुप्‍तमा भागेका थिए भने?

याकूब लाबानबाट गुप्‍तमा भागे किनभने लाबानले तीनका छोरीहरू जबरजस्ती याकूबबाट खोस्छन् कि भनी उनी डराएका थिए ।

Genesis 31:32

याकूबले के भने जब लाबानले तीनका घर-देवताहरू याकूबले चोरी गरेको भनी दोष लगाए?

जसले लाबानको घर-देवताहरू चोरी गरेको छ, ऊ बाँच्‍नेछैन भनी याकूबले भने ।

Genesis 31:34

लाबानले आफ्नो घर-देवताहरू याकूबको सम्पत्तिहरूमा किन भेट्टाएनन्?

लाबानले आफ्ना घर-देवताहरू भेट्टाएनन् किनभने राहेल त्यसमाथि बसेकी थिइन् ।

Genesis 31:35

लाबानले आफ्नो घर-देवताहरू याकूबको सम्पत्तिहरूमा किन भेट्टाएनन्?

लाबानले आफ्ना घर-देवताहरू भेट्टाएनन् किनभने राहेल त्यसमाथि बसेकी थिइन् ।

Genesis 31:41

याकूबले लाबानको निम्ति कति वर्ष काम गरेका थिए र लाबानले याकूबको ज्याला कति चोटि फेरबदल गरेका थिए?

याकूबले लाबानको निम्ति २० वर्ष काम गरेका थिए र लाबानले याकूबको ज्याला दश चोटि फेरबदल गरेका थिए

Genesis 31:43

लाबानले याकूबको सम्पत्तिहरूलाई अझैपनि उनको ठानेको कुरा कसरी देखाए?

लाबानले देखेका सबै याकूबका सम्पत्तिहरू आफ्नै हुन् भनी बताए ।

Genesis 31:46

याकूब र लाबानले उनीहरूले करार गरेको ठाउँलाई कसरी अंकित गरे?

याकूब र लाबानले ढुगांहरूको थुप्रो बनाएर उनीहरूको करारको ठाउँलाई अंकित गरे ।

Genesis 31:49

करार कायम हुनेछ भन्‍ने निश्‍चय गर्नको लागि याकूब र लाबानका बीचमा गवाहीको रूपमा को घोषित भयो?

करार कायम हुनेछ भन्‍ने निश्‍चय गर्नको लागि याकूब र लाबानका बीचमा गवाहीको रूपमा परमेश्‍वर घोषित गरियो ।

Genesis 31:50

करार कायम हुनेछ भन्‍ने निश्‍चय गर्नको लागि याकूब र लाबानका बीचमा गवाहीको रूपमा को घोषित भयो?

करार कायम हुनेछ भन्‍ने निश्‍चय गर्नको लागि याकूब र लाबानका बीचमा गवाहीको रूपमा परमेश्‍वर घोषित गरियो ।

Genesis 31:51

थुप्रो र खामो केका लागि थिए?

थुप्रो र खामो दुवै करारका गवाहीहरू थिए, जसले एक अर्कालाई हानी गर्नको लागि न लाबान न त याकूब त्यो थुप्रो वा खामो नाघेर आउनेछ भन्‍ने बुझाउँथ्‍यो ।

Genesis 31:52

याकूब र लाबानले कस्‍तो करार बाँधे?

याकूब र लाबानले एक अर्कालाई हानि गर्न ढुङ्‍गाको थुप्रो पार नगर्ने कुरामा सहमत भए ।

थुप्रो र खामो केका लागि थिए?

थुप्रो र खामो दुवै करारका गवाहीहरू थिए, जसले एक अर्कालाई हानी गर्नको लागि न लाबान न त याकूब त्यो थुप्रो वा खामो नाघेर आउनेछ भन्‍ने बुझाउँथ्‍यो ।

Genesis 31:53

करारसँग सहमत भएको कुरा देखाउन याकूबले के गरे?

करारको सम्बन्धमा लाबानसँग सहमत भएको कुरा देखाउन याकूबले परमेश्‍वरको शपथ खाए जोसँग उनका पिता इसहाक भय मान्थे ।

Genesis 31:55

लाबानले अर्को बिहानी के गरे?

लाबान उठे, आफ्ना नाति-नातिनीहरूलाई चुम्बन गरे, आशिष दिए र घर फर्के ।