याकूबले उनको सम्पत्तिहरू लावानको सम्पत्तिहरूबाट पाएको हुन् भनी लावान र तीनका छोराहरूले विश्वास गरेका थिए ।
याकूबले उनको सम्पत्तिहरू लावानको सम्पत्तिहरूबाट पाएको हुन् भनी लावान र तीनका छोराहरूले विश्वास गरेका थिए ।
परमप्रभुले याकूबलाई तीनका पिताहरू र नातेदारहरू भएका देशमा फर्कने निर्देशन दिनुभयो ।
परमप्रभुले थोप्ले र पेटारे बगाल बियाउन दिनुभयो जुन याकूबको ज्याला थियो ।
परमप्रभुले थोप्ले र पेटारे बगाल बियाउन दिनुभयो जुन याकूबको ज्याला थियो ।
राहेल र लेआले भने कि लाबानले उनीहरूलाई विदेशीको रूपमा उनीहरूको सम्पत्तिसँग व्यवहार गरे र उनीहरूको सम्पत्ति खाइदिए ।
राहेल र लेआले भने कि लाबानले उनीहरूलाई विदेशीको रूपमा उनीहरूको सम्पत्तिसँग व्यवहार गरे र उनीहरूको सम्पत्ति खाइदिए ।
राहेलले उनको पिताका घर-देवताहरू चोरिन् ।
याकूबले उनीहरू फर्केर जाँदैछन् भन्ने कुरा नभनी लाबानलाई छल गरे ।
लाबानले आफ्ना आफन्तहरू लिई याकूबको पिछा गरे अनि सातौँ दिनमा तीनलाई भेट्टाए ।
लाबानले आफ्ना आफन्तहरू लिई याकूबको पिछा गरे अनि सातौँ दिनमा तीनलाई भेट्टाए ।
परमेश्वरले याकूबलाई राम्रो वा नराम्रो केही नभन्नू भनी लाबानलाई भन्नुभयो ।
याकूब लाबानबाट गुप्तमा भागे किनभने लाबानले तीनका छोरीहरू जबरजस्ती याकूबबाट खोस्छन् कि भनी उनी डराएका थिए ।
जसले लाबानको घर-देवताहरू चोरी गरेको छ, ऊ बाँच्नेछैन भनी याकूबले भने ।
लाबानले आफ्ना घर-देवताहरू भेट्टाएनन् किनभने राहेल त्यसमाथि बसेकी थिइन् ।
लाबानले आफ्ना घर-देवताहरू भेट्टाएनन् किनभने राहेल त्यसमाथि बसेकी थिइन् ।
याकूबले लाबानको निम्ति २० वर्ष काम गरेका थिए र लाबानले याकूबको ज्याला दश चोटि फेरबदल गरेका थिए
लाबानले देखेका सबै याकूबका सम्पत्तिहरू आफ्नै हुन् भनी बताए ।
याकूब र लाबानले ढुगांहरूको थुप्रो बनाएर उनीहरूको करारको ठाउँलाई अंकित गरे ।
करार कायम हुनेछ भन्ने निश्चय गर्नको लागि याकूब र लाबानका बीचमा गवाहीको रूपमा परमेश्वर घोषित गरियो ।
करार कायम हुनेछ भन्ने निश्चय गर्नको लागि याकूब र लाबानका बीचमा गवाहीको रूपमा परमेश्वर घोषित गरियो ।
थुप्रो र खामो दुवै करारका गवाहीहरू थिए, जसले एक अर्कालाई हानी गर्नको लागि न लाबान न त याकूब त्यो थुप्रो वा खामो नाघेर आउनेछ भन्ने बुझाउँथ्यो ।
याकूब र लाबानले एक अर्कालाई हानि गर्न ढुङ्गाको थुप्रो पार नगर्ने कुरामा सहमत भए ।
थुप्रो र खामो दुवै करारका गवाहीहरू थिए, जसले एक अर्कालाई हानी गर्नको लागि न लाबान न त याकूब त्यो थुप्रो वा खामो नाघेर आउनेछ भन्ने बुझाउँथ्यो ।
करारको सम्बन्धमा लाबानसँग सहमत भएको कुरा देखाउन याकूबले परमेश्वरको शपथ खाए जोसँग उनका पिता इसहाक भय मान्थे ।
लाबान उठे, आफ्ना नाति-नातिनीहरूलाई चुम्बन गरे, आशिष दिए र घर फर्के ।