Genesis 26

Genesis 26:1

इसहाक गरार सहरमा किन गए, जहाँ पलिश्तीहरूको राजा अबीमेलेकको थिए?

त्यस देशमा अनिकाल परेको हुनाले इसहाक गरारमा गए ।

Genesis 26:2

इसहाक गरार सहरमा किन गए, जहाँ पलिश्तीहरूको राजा अबीमेलेकको थिए?

त्यस देशमा अनिकाल परेको हुनाले इसहाक गरारमा गए ।

Genesis 26:3

परमप्रभुले इसहाकलाई उनको बुबासँग गर्नुभएको शपथका बारेमा उनलाई के भन्‍नुभयो?

परमप्रभुले इसहाकलाई, अब्राहामसँग गर्नुभएको शपथ म पुरा गर्नेछु भन्‍नुभयो ।

Genesis 26:5

परमप्रभुले म यो गर्नेछु भनेर किन भन्‍नुभयो?

परमप्रभुले म यो गर्नेछु भनेर भन्‍नुभयो किनकी अब्राहामले उहाँको वचन पालन गरेका थिए र उहाँका आदेशहरू, आज्ञाहरू, नियमहरू र विधिविधानहरू पालन गरेका थिए ।

Genesis 26:7

इसहाकले गरारका मानिसहरूलाई तीनकी पत्‍नी रिबेकाको बारेमा के भने?

इसहाकले गरारका मानिसहरूलाई रिबेका उनकी बहिनी हुन् भने ।

Genesis 26:9

अबीमेलेकका अनुसार, इसहाकको झुटले मानिसहरूमा के दोष ल्याउने थिए?

अबिमेलेकको झूटको कारण, कसैले रिबेकासँग शारीरिक सम्बन्ध राख्‍ने थिए र मानिसहरूमा दोष ल्याउने थिए ।

Genesis 26:10

अबीमेलेकका अनुसार, इसहाकको झुटले मानिसहरूमा के दोष ल्याउने थिए?

अबिमेलेकको झूटको कारण, कसैले रिबेकासँग शारीरिक सम्बन्ध राख्‍ने थिए र मानिसहरूमा दोष ल्याउने थिए ।

Genesis 26:11

अबीमेलेकले रिबेकाको सम्बन्धमा के आज्ञा दिए?

अबीमेलेकले जसले रिबेकालाई छुन्छ, त्यसलाई मारिनेछ भनेर आज्ञा दिए ।

Genesis 26:16

अबीमेलेकले इसहाकलाई पलिश्तीहरूका बीचबाट जानु भनेर के कारण दिए?

अबीमेलेकले इसहाकलाई पलिश्तीहरूका बीचबाट जानु भने किनकी उनले भने, “किनभने तिमी हामीभन्दा ज्‍यादै शक्तिशाली छौ ।"

Genesis 26:18

इसहाकले अब्राहामका पालामा खनिएका पानीका इनारहरू किन खन्‍नुपर्‍यो?

इसहाकले अब्राहामका पालामा खनिएका पानीका इनारहरू खन्‍नुपर्‍यो किनकी पलिश्तीहरूले अब्राहामको मृत्युपछि ती रोकिदिएका थिए ।

Genesis 26:22

जुन इनारको लागि गरारका गोठालाहरूले झगडा गरेनन्, त्यस इनारको नाउँ इसहाकले के राखे?

जुन इनारको लागि गरारका गोठालाहरूले झगडा गरेनन् त्यस इनारको नाउँ इसहाकले रहोबोत राखे ।

Genesis 26:23

जब परमप्रभु इसहाक कहाँ बेर्शेबामा देखा पर्नुभयो तब उहाँले इसहाकलाई फेरि के बताउनुभयो?

परमप्रभुले इसहाकलाई आशिष् दिनेछु र तेरो सन्तानको वृद्धि गराउनेछु भनेर अभिवचन गर्नुभयो ।

Genesis 26:24

जब परमप्रभु इसहाक कहाँ बेर्शेबामा देखा पर्नुभयो तब उहाँले इसहाकलाई फेरि के बताउनुभयो?

परमप्रभुले इसहाकलाई आशिष् दिनेछु र तेरो सन्तानको वृद्धि गराउनेछु भनेर अभिवचन गर्नुभयो ।

Genesis 26:28

अबीमेलेकले इसहाकसँग के करार बाँध्न चाहे र किन?

अबीमेलेकले कुनै एक पक्षले अर्कालाई हानी नगरोस भनेर करार बाँध्‍न चाहे, किनकी उनले देखे कि परमप्रभु इसहाकको साथमा हुनुहुन्थ्यो ।

Genesis 26:29

अबीमेलेकले इसहाकसँग के करार बाँध्न चाहे र किन?

अबीमेलेकले कुनै एक पक्षले अर्कालाई हानी नगरोस भनेर करार बाँध्‍न चाहे, किनकी उनले देखे कि परमप्रभु इसहाकको साथमा हुनुहुन्थ्यो ।

Genesis 26:30

अबीमेलेकले अनुरोध गरेका उनीहरू बीचको करारको इसहाकले कसरी प्रतिक्रिया दिए?

इसहाकले भोज तयार गरे र तिनीहरूले एक अर्कासँग शपथ खाए ।

Genesis 26:31

अबीमेलेकले अनुरोध गरेका उनीहरू बीचको करारको इसहाकले कसरी प्रतिक्रिया दिए?

इसहाकले भोज तयार गरे र तिनीहरूले एक अर्कासँग शपथ खाए ।

Genesis 26:34

एसाबका दुई पत्‍नीहरू कुन जातिका थिए?

एसाबका दुई पत्‍नीहरू हित्ती जातिका थिए ।

Genesis 26:35

इसहाक र रिबेकाको एसाबका पत्‍नीहरूसँग कस्तो सम्बन्ध थियो?

इसहाक र रिबेकालाई एसाबका पत्‍नीहरूले दुःख ल्याए ।