Genesis 27

Genesis 27:1

जसै इसहाक बूढो भए, उनले के गर्न नसक्‍ने भए?

जसै इसहाक बूढो भए, उनी देख्‍न नसक्‍ने भए ।

Genesis 27:3

इसहाकले एसाबलाई के गर्नु भने र किन?

इसहाकले एसाबलाई शिकार गर्न जा भने र आफूलाई मनपर्ने किसिमको खाना बनाउन लगाए ताकि उनले ती खान सकून् र एसावलाई आशिष् दिउन् ।

Genesis 27:4

Genesis 27:8

रिबेकाले इसहाकलाई खाना खुवाउनको के योजना थियो र किन?

रिबेकाले याकूबलाई गएर दुई पाठा लिएर आउनू र उनले इसहाकलाई मनपर्ने खाना बनाइदिन्छु भनिन् ताकि याकूबले त्यो इसहाककहाँ लग्‍न सकून् र आशिष् पाउन सकून् भनी बताइन् ।

Genesis 27:9

Genesis 27:10

Genesis 27:11

इसहाकलाई खाना ल्याउन याकूब केको बारेमा चिन्तित थिए?

एसाव रौँ नै रौँ भएका मानिस थिए तर याकूब नरम छाला भएका मानिस थिए र इसहाकले उनलाई छाम्‍दा याकूब छली मानिस भनी फेला पारेर श्राप दिन्छन् कि भनेर उनी चिन्तित थिए ।

Genesis 27:12

Genesis 27:15

रिबेकाले एसाव रौँ नै रौँ भएका मानिस र याकूबचाहिँ निर्मल नरम छाला भएका मानिसको समस्या कसरी समाधान गरिन्?

रिबेकाले याकूबलाई एसावको लुगा लगाइदिइन् र उनको हातहरू र गर्दनमा पाठाका छालाहरू लगाइदिइन् ।

Genesis 27:16

Genesis 27:20

जब इसहाकले सोधे, याकूबले कसरी यति छिटो सिकार फेला पारे भनी बताए?

परमप्रभु, इसहाकका परमेश्‍वरले सिकार उनीकहाँ ल्याइदिनुभयो भनी याकूबले बताए

Genesis 27:22

उनी निश्‍चित नभएकाले इसहाकले उनलाई खाना कस्ले दिदैछ भनेर कसरी निधो गर्न प्रयास गरे?

इसहाकले याकूबका हातहरू छोए र पाठाका छालाहरू छामे ।

Genesis 27:23

Genesis 27:24

इसहाकले "के तँ साँच्‍चै नै मेरो छोरो एसाब होस्", भनेर सोध्दा याकूबले के जवाफ दिए?

याकूबले जवाफ दिए, "म हुँ" ।

Genesis 27:26

इसहाकलाई आखिरमा केले विश्‍वास भयो कि खाना ल्याउने मानिस एसाव नै हुन्?

जब याकूब इसहाकलाई म्वाई खाना नजिक आए इसहाकले एसावको लुगाको गन्ध सुँघे ।

Genesis 27:27

Genesis 27:29

कसले याकूबलाई दण्डवत् गर्नेछ भनी इसहाकले भने?

जातिहरूले याकूबलाई दण्डवत् गर्नेछन् र याकूबका आमाका छोराहरूले याकूबलाई दण्डवत् गर्नेछ भनी इसहाकले भने ।

Genesis 27:30

याकूब इसहाकका पालबाट निस्किने बित्तिकै एसावले के गरे?

एसाव सिकार गरेर आए, खाना तयार गरे र इसहाककहाँ ल्याए ।

Genesis 27:31

याकूब इसहाकका पालबाट निस्किने बित्तिकै एसावले के गरे?

एसाव सिकार गरेर आए, खाना तयार गरे र इसहाककहाँ ल्याए ।

Genesis 27:34

एसावले इसहाकसँग आशिष् माग्दा इसहाकले के भने?

याकूबले छल गरेर एसावको आशिष् लियो भनी इसहाकले भने ।

Genesis 27:35

एसावले इसहाकसँग आशिष् माग्दा इसहाकले के भने?

याकूबले छल गरेर एसावको आशिष् लियो भनी इसहाकले भने ।

Genesis 27:36

कुन दुई तरिकाले याकूबले एसावलाई धोका दिए भनी एसावले भने?

आफ्‍नो ज्येष्ठ अधिकार र आशिष् खोसेर याकूबले धोका दिए भनी एसावले भने ।

Genesis 27:39

इसहाकले एसावलाई दिएको "आशिष् " के थियो?

इसहाकले भने एसाव पृथ्वीको प्रशस्तताबाट बाहिर जिउनेछ, उनले आफ्नो भाइको सेवा गर्नेछ तर त्यससँग अन्ततः बिद्रोह गर्नेछ र याकूबको जूवा हल्लाउनेछ ।

Genesis 27:40

Genesis 27:41

इसहाकको मृत्युपछि एसावले के गर्ने निर्णय गरे?

इसहाकको मृत्युपछि एसावले याकूबको हत्या गर्ने निर्णय गरे ।

Genesis 27:43

एसावको योजना सुनेपछि रिबेकाले के गरे?

रिबेकाले याकूबलाई हारानमा आफ्नो दाजु, लाबानकहाँ पठाइन् ।