Genesis 24

Genesis 24:2

अब्राहामले आफ्नो सबैभन्दा पुरानो नोकरलाई के गर्नको लागि शपथ खान लगाए?

अब्राहामले आफ्नो सबैभन्दा पुरानो नोकरलाई इसहाकको निम्ति आफ्ना नातेदारहरूबाट पत्‍नी ल्याईदिन शपथ खान लगाए ।

Genesis 24:3

Genesis 24:4

Genesis 24:5

अब्राहामले आफ्नो नोकरलाई इसहाकसँग के नगर्नू भनी जोड दिए?

अब्राहामले आफ्नो नोकरलाई इसहाकलाई आफू आएको देशमा फर्काइ नलैजानू भनी जोड दिए ।

Genesis 24:6

Genesis 24:12

परमेश्‍वरले इसहाकको निम्ति चुन्‍नुभएको स्‍त्री देखाइदिनुहोस् भनेर अब्राहामको नोकरले परमेश्‍वरलाई के गरिदिनुहोस् भने?

त्यस नोकरले भने जुन स्‍त्रीलाई उनले तिम्रो गाग्रो ढल्काइ मलाई पानी पिउन देउ भन्दा त्यसै गर्नेछिन् र ऊँटहरूको लागि पनि पानी दिने प्रस्ताव गर्नेछिन् भने परमेश्‍वरले इसहाकको निम्ति रोज्‍नुभएको स्‍त्री त्यही नै हुनेछिन् ।

Genesis 24:13

Genesis 24:14

Genesis 24:15

अब्राहामसँग रिबेकाको के सम्बन्ध थियो?

रिबेका अब्राहामका भाइ नाहोरको नातिनी थिइन् ।

Genesis 24:17

अब्राहामको नोकरले पिउनको लागि पानी माग्दा रिबेकाले के गरिन्?

रिबेकाले त्यस नोकरलाई पिउनको लागि पानी दिइन् ।

Genesis 24:18

अब्राहामको नोकरले पिउनको लागि पानी माग्दा रिबेकाले के गरिन्?

रिबेकाले त्यस नोकरलाई पिउनको लागि पानी दिइन् ।

Genesis 24:19

रिबेकाले त्यस नोकरलाई पिउनको लागि पानी दिएपछि के भनिन्?

रिबेकाले त्यस नोकरलाई पिउनको लागि पानी दिएपछि भनिन् "म तपार्इंका ऊँटहरूका निम्ति पनि पानी तिनीहरूले पिई नसकुञ्‍जेल उघाइदिन्छु" ।

Genesis 24:26

रिबेका अब्राहामसँग सम्बन्धित भएको सुनेपछि र उनको परिवारसँग रात बिताउन पाउने थाहा भएपछि ती नोकरले के गरे?

ती नोकरले परमप्रभुको आराधना गरे र उहाँलाई धन्यको भने चढाए ।

Genesis 24:27

Genesis 24:29

रिबेकाका दाजुको थिए?

रिबेकाका दाजु लाबान थिए ।

Genesis 24:31

लाबानले के गरे जब उनले अब्राहामको नोकरलाई भेटे?

लाबानले अब्राहामको नोकरलाई बस्‍नको लागि आफ्नो घरमा बोलाए ।

Genesis 24:33

अब्राहामको नोकरले आफू खान अघि के गर्न जोड दिए?

अब्राहामको नोकरले खाना खानुअघि आफू किन आएको हो भनेर बताउन जोड दिए ।

Genesis 24:40

परमप्रभुले त्यस नोकरको बाटो सफल गराइदिनुहुन्छ भनेर अब्राहामले कसरी बताए?

परमप्रभुले त्यस नोकरको कार्य सफल गराइदिन आफ्ना दूत पठाइदिनुहुन्छ भनेर अब्राहामले बताए ।

Genesis 24:47

रिबेका अब्राहामसँग सम्बन्धित भएको थाहा पाएपछि त्यस नोकरले उनलाई के दिए?

रिबेका अब्राहामसँग सम्बन्धित भएको थाहा पाएपछि त्यस नोकरले उनलाई सुनले बनेका नाकको लागि नत्थ र हातका लागि बालाहरू दिए ।

Genesis 24:50

रिबेकाको सन्दर्भमा लाबान र बतूएललाई के गर्न चाहनुहुन्छ भनेर अब्राहामका नोकरले सोध्दा, उनीहरूले कसरी जवाफ दिए?

लाबान र बतूएलले त्यस नोकरलाई रिबेकालाई लगेर जानुहोस् भनी भने ताकि उनी अब्राहामकी बुहारी हुन सकूँन् ।

Genesis 24:51

Genesis 24:52

लाबान र बतूएलको जवाफ सुनेपछि अब्राहामको नोकरले के गरे?

ती नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्डवत गरे अनि रिबेका तथा उनकी दाजु र आमालाई उपहारहरू दिए ।

Genesis 24:53

Genesis 24:54

अर्को बिहान उठेपछि रिबेकाका दाजु र आमाले त्यस नोकरले के गरेको चाहे?

अर्को बिहान उठेपछि, उनीहरूले त्यस नोकरले उनीहरूसँग कम्तिमा दश दिन बिताएको चाहे ।

Genesis 24:55

अर्को बिहान उठेपछि रिबेकाका दाजु र आमाले त्यस नोकरले के गरेको चाहे?

अर्को बिहान उठेपछि, उनीहरूले त्यस नोकरले उनीहरूसँग कमतिमा दश दिन बिताएको चाहे ।

Genesis 24:56

अब्राहामको नोकरले उनी तुरुन्तै जानुपर्छ भनी बताए, तब रिबेकाले के गर्न चाहेको बताईन्?

रिबेकाले उनी नोकरसँग जान चाहेको बताईन् ।

Genesis 24:57

अब्राहामको नोकरले उनी तुरुन्तै जानुपर्छ भनी बताए, तब रिबेकाले के गर्न चाहेको बताईन्?

रिबेकाले उनी नोकरसँग जान चाहेको बताईन् ।

Genesis 24:58

अब्राहामको नोकरले उनी तुरुन्तै जानुपर्छ भनी बताए, तब रिबेकाले के गर्न चाहेको बताईन्?

रिबेकाले उनी नोकरसँग जान चाहेको बताईन् ।

Genesis 24:60

रिबेका अब्राहामको नोकरसँग निस्कदा उनको परिवारले उनलाई के आशिष् दिए?

रिबेकाको परिवारले उनी हजारौँ हजारको आमा होउन् र उनको सन्तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्जा गरून् भनी आशिष् दिए ।

Genesis 24:63

रिबेका इसहाकको घरमा आइपुग्दा उनी के गर्दै थिए?

इसहाक बाहिर ध्यान गर्दै थिए ।

Genesis 24:64

रिबेकाले के गरिन् जब उनले इसहाकलाई देखिन्?

जब रिबेकाले इसहाकलाई देखिन्, उनी ऊँटबाट ओर्लिन् र घुम्टोले आफूलाई छोपिन् ।

Genesis 24:65

रिबेकाले के गरिन् जब उनले इसहाकलाई देखिन्?

जब रिबेकाले इसहाकलाई देखिन्, उनी ऊँटबाट ओर्लिन् र घुम्टोले आफूलाई छोपिन् ।

Genesis 24:67

अब्राहामको नोकरले आफूले गरेका सबै कामहरू बताएपछि इसहाकले के गरे?

इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लागे र रिबेकालाई आफ्नी पत्‍नीको रूपमा लिए ।