Genesis 23

Genesis 23:2

जब सारा मरिन्, सबैभन्दा पहिले अब्राहामले के गरे?

जब सारा मरिन्, अब्राहामले पहिले उनको निम्ति शोक गरे र विलाप गरे ।

Genesis 23:3

अब्राहामले हित्तीका छोराहरूलाई के अनुरोध गरे?

अब्राहामले चिहानको लागि जमीनको अनुरोध गरे ।

Genesis 23:4

अब्राहामले हित्तीका छोराहरूलाई के अनुरोध गरे?

अब्राहामले चिहानको लागि जमीनको अनुरोध गरे ।

Genesis 23:5

अब्राहामको अनुरोधमा हित्तीका छोराहरूले कसरी प्रतिक्रिया दिए?

हित्तीहरूले अब्राहामलाई उनको रोजाइ अनुसार चिहान छान्‍न पाउने प्रस्ताव राखे ।

Genesis 23:6

Genesis 23:10

जब अब्राहामले एप्रोनलाई हित्तीहरूको ओडार चिहानको निम्ति मागे, एप्रोनले कसरी प्रतिक्रिया दिए?

एप्रोनले अब्राहामलाई ओडार र त्यसको छेउमा भएको जमीन दिन्छु भनी प्रस्ताव गरे ।

Genesis 23:11

Genesis 23:12

एप्रोनको प्रस्तावलाई अब्राहामले कसरी प्रतिक्रिया दिए?

अब्राहामले त्यस जग्गा र ओडारको निम्ति मोल तिर्छु भनेर प्रस्ताव राखे ।

Genesis 23:13

एप्रोनको प्रस्तावलाई अब्राहामले कसरी प्रतिक्रिया दिए?

अब्राहामले त्यस जग्गा र ओडारको निम्ति मोल तिर्छु भनेर प्रस्ताव राखे ।

Genesis 23:14

अब्राहामको प्रस्तावमा एप्रोनले कसरी प्रतिक्रिया दिए?

एप्रोनले अब्राहामलाई त्यस जग्गा र ओडारको निम्ति चार सय चाँदीका सिक्‍का मागे ।

अब्राहाम र एप्रोन बीचको कुराकानी कसरी अन्त भयो?

अब्राहामले त्यस जग्गाको टुक्राको निम्ति एप्रोनलाई चार सय चाँदीका सिक्‍का तिरिदिए ।

Genesis 23:15

Genesis 23:16

अब्राहाम र एप्रोन बीचको कुराकानी कसरी अन्त भयो?

अब्राहामले त्यस जग्गाको टुक्राको निम्ति एप्रोनलाई चार सय चाँदीका सिक्‍का तिरिदिए ।

Genesis 23:17

मक्पेलामा भएको एप्रोनको खरीदमा के समावेश भएको थियो?

अब्राहामले खरीद गरेको एप्रोनको जग्गामा, जग्गा, त्यसमा भएको ओडार र त्यस जग्गा र त्यसको सिमानामा रहेका सबै रूखहरू समावेश भएको थियो ।

Genesis 23:18

Genesis 23:19

अब्राहामले त्यसपछि त्यस ओडारलाई के गरे?

अब्राहामले त्यसपछि त्यस ओडारमा सारालाई गाडे ।