Genesis 46

Genesis 46 General Notes

Special concepts in this chapter
Going to Egypt

Yahweh allowed Israel to go to Egypt. He was to trust in Yahweh and his covenant faithfulness. God continued to bless them in Egypt. (See: /WA-Catalog/ne_tw?section=kt#trust, /WA-Catalog/ne_tw?section=kt#covenantfaith and /WA-Catalog/ne_tw?section=kt#bless)

Shepherds

Because of the regular flooding of the Nile River, Egypt's economy revolved around farming more than raising animals. Therefore, the Egyptians despised the nomadic lifestyle of shepherds. Joseph's instructions permitted the Hebrew people to live separately from the Egyptians.

<< | >>

Genesis 46:1

बेर्शेबा गए

"बेर्शेबा आए"

म यहीँ छु

भन्‍नुहोस्, म सुन्दैछु ।

मिश्रमा जान

जब कनानबाट मिश्रमा यात्राको बारेमा भनिन्‍छ "जान" वाक्‍यांश प्रयोग गर्नु सामान्‍य कुरा हो ।

म तँबाट एउटा ठूलो जाति बनाउनेछु

यहाँ "तँ" एकवचन हो र यसले याकूबलाई जनाउँछ । यहाँ "तँ" शब्‍दले एउटा ठूलो जाति हुने इस्राएलका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद : "म तँलाई धेरै सन्‍तानहरू दिनेछु र तिनीहरू एउटा ठूलो जाति हुनेछन् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-you/WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

मिश्रमा

"मिश्रतिर"

म तँलाई निश्‍चय नै फेरि फर्काइ ल्‍याउनेछु

यो प्रतिज्ञा याकूबसँग गरिएको थियो, तर प्रतिज्ञा सबै इस्राएलका सन्‍तानहरूमा पूरा हुनेछ । अर्को अनुवाद : "म तेरा सन्‍तानहरूलाई निश्‍चय नै मिश्रबाट फेरि निर्काइ ल्‍याउनेछु ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-you/WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

अनि योसेफकै हातले तेरा आँखा छोपिदिनेछ

"योसेफकै हातले तेरा आँखा छोपिदिनेछ" वाक्‍यांशले इस्राएल मर्दा योसेफ उपस्‍थिति हुनेछन् र याकूबको मृत्‍युमा उनको आँखा छोपिदिने योसेफ नै हुनेछन् भन्‍ने कुरा जनाउँछ । अर्को अनुवाद : "अनि तेरो मृत्‍युमा योसेफ पनि तँसगै उपस्‍थिति हुनेछन् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

तेरा आँखा छोपिदिनेछन्

जब कुनै व्‍यक्‍ति त्‍यसको आँखा खुलेर मर्छ त्‍यसको आँखा बन्‍द गरिदिने यो एउटा चलन थियो । यस वाक्‍यको पूरा अर्थ स्पष्ट पार्न सकिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 46:5

हिँडे

"निस्‍के"

गाडाहरूमा

"गाड़ाहरू" भनेको दुई वा चारवटा पाङ्‍गाहरू हुने मालगाडी हुन् । गाईवस्‍तुहरूले गाड़ाहरू तानछन् । उत्‍पत्ति ४५:१९ मा तपाईंले "गाड़ाहरू" कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

तिनीहरूले ... जम्‍मा गरेका

"तिनीहरूले प्राप्त गरेका" (EN-UDB) वा "तिनीहरूले पाएका"

आफूसँगै ... लगे

"याकूबले आफूसँगै लगे"

नातिहरू

"छोराहरूका छोरा"

नातिनीहरू

"तिनका नातिनीहरू"

शब्द अनुवाद

Genesis 46:8

नाउँ यी नै थिए

यसले लेखकले सूची बनाउन लागेका मानिसहरूका नामहरूलाई जनाउँछ ।

इस्राएलका छोराहरू

"इस्राएलका परिवारका सदस्‍यहरू"

हानोक, पल्‍लु, हेस्रोन र कर्मी ... यमूएल, यामीन, ओहद, याकीन, सोहोर र शौल ... गेर्शोन, कहात र मरारी

यी सबै मानिसहरूका नाउँ हुन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 46:12

एर्, ओनान, शेलह

यिनीहरू यहूदाका पत्‍नी शूआबाटका छोराहरू हुन् । उत्‍पत्ति- ३८:३ मा तपाईंले यी नामहरू कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

फारेस र जेरह

यिनीहरू यहूदाका बुहारी तामारबाटका तिनका सन्‍तानहरू हुन् । उत्‍पत्ति-३८:२९-३० मा तपाईंले यी नामहरू कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

हेस्रोन ... हामूल ... तोला, पुवा, याशूब ... शिम्रोन ... सेरेद, एलोन ... यहलेल

यी सबै मानिसहरूका नाउँ हुन् । ( हेर्नुहोस् /WA-Catalog/ne_tm?section=translate#translate-names)

दीना

यो लेआकी छोरीको नाम हो । उत्‍पत्ति-३०:२१ मा तपाईंले यो नाम कसरी अनुवाद गरिएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए

तीन**-यहाँ "छोराछोरीहरू" ले लेआबाटका याकूबका छोराहरू, छोरीहरू र तिनका नातिनातिनाहरूलाई जनाउँछन् । अर्को अनुवाद : "उनका जम्‍मा ३३ छोराछोरीहरू र नातिनातिनाहरू थिए ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

शब्द अनुवाद

Genesis 46:16

सेफोन ... हाग्‍यी, शूनी ... यसबोन, एरी, अरोदी ... अरेली ... यिम्‍ना ... यिश्‍वा, यिश्‍वी ... बरीआ ... बरीआ ... हेबेर ... मल्‍कीएल

यी मानिसहरूका नामहरू हुन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

सेरह

यो एउटी स्‍त्रीको नाम हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

जिल्‍पा

यो लेआकी कमारीको नाम हो । उत्‍पत्ति-२९:२४ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन्

यसले जिल्‍पाबाटका १६ छोराछोरीहरू, नातिहरू र पनातिहरू जनाउँछन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

शब्द अनुवाद

Genesis 46:19

आसनत

"आसनत" स्‍त्रीको नाम हो जसलाई पत्‍नीको रूपमा फारोले योसेफका निम्‍ति दिएका थिए । उत्‍पत्ति- ४१:४५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

पोतीपेरा

"पोतीपेरा" आसनतका पिता हुन् । उत्‍पत्ति-४१:४५ मा तपाईंले यसलाई कसरी अनुवाद गरिएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

ओनका पूजाहारी

ओन एउटा सहर हो, जसलाई हेलीपोलिस पनि भनिन्‍छ । जुन "सूर्यको सहर" र सूर्य देवलाई पूज्‍ने केन्‍द्र थियो । उत्‍पत्ति-४१:५० मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

जम्‍मा चौध जना

यसले राहेलबाटका १४ छोराहरू र नातिहरू जनाउँछन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

शब्द अनुवाद

Genesis 46:23

हुशीम ... यहसेल, गुनी, येसेर ... शिल्‍लेम

यी मानिसहरू नाम हुन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

बिल्‍हा

यो राहेलकी कमारीको नाम हो । उत्‍पत्ति-२९:२९ मा तपाईंले यस नामलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

सात जना छोरा

यसले बिल्‍हाबाटका ७ छोराछोरी र नातीनातिनालाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

शब्द अनुवाद

Genesis 46:26

छयसट्ठी

छ** - "६६" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

सत्तरी

"७०" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

शब्द अनुवाद

Genesis 46:28

गोशेनमा तिनलाई भेट्‌न आइदेऊन्

"तिनीहरूलाई गोशेनको बाटो देखाऊन्"

योसेफले आफ्‍नो रथ तयार गर्न लगाए ... आए

अर्को अनुवाद : "योसेफका सेवकहरूले तिनको रथ तयार गरे र योसेफ गए ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

इस्राएललाई भेट गर्न आए

अर्को अनुवाद : "इस्राएललाई भेट गर्न गए ।"

बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए

"तिनका पितालाई अङ्‍कमाल गरेर धेरै बेरसम्‍म रोए ।"

अब मलाई मर्न देओ

"अब म मर्न लागेको छु ।" वा "अब म खुसीसाथ मर्नेछु ।"

किनकि मैले तेरो मुख देखेँ र तँ जीवितै रहेछस्

यहाँ "मुख" ले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । योसेफलाई देखेर याकूबले खुसी प्रकट गरिरहेका थिए । अर्को अनुवाद : "किनकि मैले फेरि तँलाई जीवितै देखेको छु ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

शब्द अनुवाद

Genesis 46:31

आफ्‍ना बुबाका परिवारहरू

अर्को अनुवाद : तिनको बुबाको घरानाहरू" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

म गएर फारोलाई ... खबर दिनेछु

अर्को अनुवाद: "म गएर फारोलाई ... भन्‍नेछु"

फारोलाई यसो भनेर खबर दिनेछु, '... मेरा दाजुभाइहरू ... उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌।'

यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्यक्ष भनाईमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "फारोलाई भन्‍छु कि मेरा दाजुभाइहरू ... उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

शब्द अनुवाद

Genesis 46:33

तिमीहरूका कामधन्‍दा के हो?' भनी सोध्‍छन्, तब तपाईंहरूले यसो भन्‍नुपर्छ

यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिमीहरू कस्‍ता किसिमका काम गर्छै भनी सोध्‍छन् भने तिमीहरूलाई भन्‍नुपर्छ" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

तपाईंहरूले यसो भन्‍नुपर्छ, 'हजुरका दासहरू हामी बाबु-छोराहरू

यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तपाईंहरूले यसो भन्‍नपर्छ ... तपाईं र तपाईंहरूका पिता-पूर्खाहरू दुवै" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

हजुरका दासहरू

तिनीहरूले फारोसँग बोल्‍दा योसेफका परिवारले आफूहरूलाई, "हजुरका दासहरू" भनेर जनाउनुपर्छ । ठूलो अधिकार भएकासँग बोल्‍ने यो औपचारिकता तरिका हो । यसलाई प्रथम पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "हामी तपाईंका दासहरू" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-123person)

हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो

भाववाचक नाम "घृणा" लाई "घृणित" विशेषणमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद: "गोठालाहरू घृणित हुन् भनी मिश्रीहरू सोच्‍छन् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

शब्द अनुवाद