This chapter continues the story of the conflict between Rachel and Leah.
In the ancient Near East, it was important for a married woman to have many children. If a woman did not have many children, people believed it brought shame upon her. This is one of the reasons why Rachel and Leah were always jealous of each other. (See: /WA-Catalog/ne_tw?section=kt#jealous)
Speckled and spotted sheep were considered to be imperfect. Therefore, they were considered to be much less valuable than the spotless sheep. Despite Jacob's fair offer, Laban once again tried to cheat him out of something he deserved. Jacob anticipated Laban's cheating.
"आफू गर्भवती हुन नसक्ने कुरा थाहा पाएर"
राहेल छोराछोरी नभएकोमा कति दुखित छिन् भन्ने कुरा दर्साउन तिनले hyperbole प्रयोग गर्छिन् । अर्को अनुवादः "म पूर्णतवरले बेकाम महसुस गर्नेछु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-hyperbole)
"मलाई गर्भवती हुने बनाउनुहोस्"
याकूबको क्रोधबारे यसरी भनिएको छ कि मानौँ त्यो एउटा आगो थियो । अर्को अनुवादः "याकूब राहेलसँग धेरै रिसाए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
यो आलङ्कारिक प्रश्न हो जसलाई याकूबले राहेललाई गाली गर्न प्रयोग गर्छन् । यसलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "म परमेश्वर होइन! तिमीलाई सन्तान हुनेबाट रोक्ने म त्यो व्यक्ति होइन!" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
"राहेलले भनिन्"
"सुन्नुहोस्" अथवा "म के भन्न लागेकी छु ध्यान दिनुहोस् ।" यसले अब राहेलले के भन्न लागेकी छे त्यो कुरामा जोड दिन्छ ।
त्यो समयमा, बाँझी स्त्रीले कानुनी रूपमा सन्तान उनको हुने गरी पाउनलाई यो तरिका स्वीकारिय थियो । यसको पूरा अर्थ स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यो राहेलकी कमारीको नाम हो । २९:२९ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्।
"र यो उपायद्वारा त्यसले गर्दा मेरो सन्तान हुनेछ"
यो राहेलकी कमारीको नाम हो । २९:२९ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"याकूबको निम्ति एउटा छोरो जन्माई"
"उनले त्यसलाई ... नाउँ दिइन्"
अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्न सक्नुहुन्छः "दान नामको अर्थ हो 'उहाँले न्याय गर्नुभयो ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
"बिल्हाले फेरि गर्वधारण गरिन्"
"याकूबको निम्ति दोस्रो छोरो जन्माई"
"निकै सङ्घर्ष गरेर" वाक्यांश जोड दिनको लागि प्रयोग गरिएको वाक्पद्धति हो । यो एउटा रूपक पनि हो जसले आफ्नी दिदीले झैँ राहेलले सन्तान पाउन खोजेको कुरा यसरी बताउँछ कि मानौँ उनी आफ्नी दिदी लेआसँग शारीरिक लडाइँ लड्दै थिइन् । अर्को अनुवादः " मैले आफ्नी दिदी लेआले झैँ सन्तान पाउन ठूलो सङ्घर्ष गरेकी छु" (UDB) (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom र /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
"मैले जितेको छु" अथवा "म सफल भएको छु"
अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्न सक्नुहुन्छः "नप्ताली नामको अर्थ हो 'मेरो सङ्घर्ष ।"
"उनले आफ्नी कमारी जिल्पालाई याकूबकी पत्नीको रूपमा दिइन्"
यो लेआकी कमारीको नाम हो । २९:२४ मा हेर्नुहोस् तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो ।
"याकूबको निम्ति एउटा छोरो जन्माई"
"कस्तो भाग्यमानी!" अथवा "कस्तो राम्रो भाग्य!"
अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्न सक्नुहुन्छः गाद नामको अर्थ हो 'भाग्यमानी ।"
यो लेआकी कमारीको नाम हो । २९:२४ मा हेर्नुहोस् तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)
"दोस्रो छोरो जन्माई"
"म कति आशिषित् छु!" अथवा "म कति सुखी छु!"
"जवान स्त्रीहरू"
अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्न सक्नुहुन्छः "आशेर नामको अर्थ हो 'सुखी ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
रूबेन ... बाहिर गए
यहाँ "समयमा" वाक्यांश एक वाक्पद्धति हो जसले मौसम अथवा वर्षको समयलाई जनाउँछ । अर्को अनुवादः "गहुँ कटनी गर्ने वर्षको समयमा" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
यो फल हो जसले प्रजनन र आफ्नो प्रेमीप्रेममिकासँग सुत्ने चाहना बढाउछ । अर्को अनुवादः "प्रेम फल" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-unknown)
"के तिमीले मेरा पति मबाट लैजानु तिमीलाई वास्ता छैन र?" यो राहेललाई गाली गर्न प्रयोग गरिएको आलङ्कारिक प्रश्न हो । यो प्रश्नलाई सामान्य वाक्यको रूपमा प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः "तिमीले मेरा पति मबाट लैजानु यो धेरै नराम्रो हो ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
यो राहेललाई गाली गर्न प्रयोग गरिएको आलङ्कारिक प्रश्न हो । यो प्रश्नलाई सामान्य वाक्यको रूपमा रूपमा प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः अब तिमी मेरो ... चाहन्छ्यौ!" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
"याकूब ... सुत्ने छन्" अथवा "म याकूबलाई सुत्न दिनेछु"
"मेरो छोराका विशाखमूलहरूको मूल्यको लागि ।" ३०:१४ मा तपाईंले "विशाखमूलहरू" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
"उनी गर्भवती भएर"
"याकूबको निम्ति पाँचौ छोरो जन्माई"
परमेश्वरले लेआलाई इनाम दिनुभएको कुरा भनिएको छ मानौँ मालिकले आफ्नो निम्ति काम गर्ने कुनै व्यक्तिलाई ज्याला दिइरहेको छ । अर्को अनुवादः "परमेश्वरले मेरो ... पाउनु पर्ने कुरा दिनुभएको छ" अथवा "परमेश्वरले मलाई इनाम दिनुभएको छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्न सक्नुहुन्छः "इस्साखार नाउँको अर्थ हो 'त्यहाँ इनाम छ ।"
"लेआ फेरि गर्भवती भइन्"
"याकूबको निम्ति छैटौँ छोरो जन्माइन्"
अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्न सक्नुहुन्छः "जबूलून नामको अर्थ हो 'इज्जत ।"
यो लिआकी छोरीको नाम हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
"याद गर्नुभयो" वाक्यांशले सम्झनु भन्ने अर्थ दिन्छ । यसको मतलब यो होइन कि परमेश्वरले राहेललाई बिर्सनुभयो । यसको मतलब यो हो कि परमेश्वरले उनको बिन्ती विचार गर्नुभयो । अर्को अनुवादः "परमेश्वरले राहेलको बिन्तीलाई विचार गर्नुभयो र उनले इच्छाएको कुरा पूरा गर्नुभयो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
परमेश्वरले अब उप्रान्त राहेललाई लज्जित महसुस नगर्ने तुल्याउनु भयो भनी भनिएको छ मानौँ "लाज" एक वस्तु थियो जसलाई व्यक्तिले कसैबाट हटाउन सक्छ । "लाज" भाव वाचकलाई "लज्जित" को रूपमा जनाउन सकिन्छ। अर्को अनुवादः "परमेश्वरले मलाई अब उप्रान्त लज्जित महसुस नगर्ने तुल्याउनु भएको छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor र /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्न सक्नुहुन्छः "योसेफ नामको अर्थ हो 'उहाँले थपून्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
रहेलका अगाडिका छोराहरू उनको कमारी बिल्हाबाट भएका थिए ।
"राहेलले योसेफलाई जन्म दिए पछि"
"मलाई जान दिनुहोस्"
याकूबले लाबानलाई तिनीहरूको सम्झौता स्मरण गराउँदै छन् (२९:२७) । "सेवा" भाव वाच्यलाई "सेवा गरे" को रूपमा भन्न पनि सकिन्छ । अर्को अनुवादः "तपाईंलाई थाहै छ मैले तपाईंको सेवा धेरै नै लामो समयदेखि नै गरेको छु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)
"लाबानले याकूबलाई भने"
"मैले तिम्रो दृष्टिमा" वाक्यांश लक्षणा हो जसले याकूबका सोचहरू वा विचारहरू प्रस्तुत गर्छ । अर्को अनुवादः "यदि मैले तिमीमा निगाह पाएको छु भने" अथवा "यदि तिमी मसँग प्रसन्न छौँ भने" (EN-UDB)(हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)
यो वाक्पद्दति हो जसले भन्छ कि कुनै व्यक्ति कसैद्वारा स्वीकार गरिको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)
"कृपया बस, किनभने"
"मैले मेरो आत्मिक र जादुगरी अभ्यासद्वारा पत्ता लगाएको छु"
तिम्रो लागि
यो अझ स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "मलाई भन तिमीलाई यहाँ राख्न मैले कति तिर्नुपर्छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"याकूबले लाबानलाई भने"
"मैले तपाईंका गाईबस्तु हेरचाह गर्न थालेको देखि तिनीहरू कसरी सप्रेका छन्"
"मैले तपाईंको लागि काम गर्न भन्दा अगि तपाईंका बगालहरू थोरै थिए"
"तर अहिले तपाईंको सम्पत्ति धेरै नै वृद्धि भएको छ"
"अब मैले मेरो परिवारको कहिले हेरचाह गर्ने?" याकूबले आफ्नै परिवारको लागि जुटाउन शुरु गर्न चाहन्छन् भनी जोड दिन तिनले यो प्रश्न गर्छन् । यो प्रश्नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "अब म आफ्नो परिवारको हेरचाह गर्न चाहन्छु!" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
"म तिमीलाई के दिन सक्छु ।" यो अझ स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "म तिमीलाई के दिन सक्छु ताकि तिमी यहीँ रहेर मेरो लागि काम गर्न सक" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit).
याकूबले चाहेको यो एक कुरोलाई संकेत गर्न, संयोजन गर्ने शब्द "तर" थप्न सकिन्छ । अर्को अनुवादः "तर तपाईंले मलाई केही दिनुभयो भने" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-connectingwords)
तपाईंको बगाललाई खुवाउने र हेरचाह गर्नुपर्ने हुन्छ"
"र हरेक थोप्लाहरू भएको भेडा, हरेक कालो भेडा, र हरेक थोप्लाहरू भएका बाख्रा छुट्याउन"
"यहाँ मलाई राख्नलाई यो ज्याला हुनेछ"
"सत्यनिष्ठा" शब्द भनेको "इमानदारी" हो । यसले सत्यनिष्ठाको बारे भन्दछ मानौँ यो एउटा व्यक्ति थियो जसले अर्को व्यक्ति विरुद्ध गवाही दिन सक्छ । अर्को अनुवादः "र पछि तपाईंले थाहा पाउनुहुनेछ कि म तपाईंप्रति इमानदार थिए कि थिएन भनेर" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)
यो कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंले कुनैपनि थोप्लो बिनाको बाख्रा र अथवा कालो नभएको कुनै भेडा फेला पार्नु हुन्छ भने, तपाईंले ती चोरिएको ठहराउन सक्नु हुन्छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
यहाँ "वचन"ले कुनै भनिएको कुरालाई जनाउँछ । अर्को अनुवादः "तिमीले भने जस्तो हुनेछ" अथवा "तिमीले भनेको कुरा हामी गर्नेछौँ" (EN-UDB)
"थोप्ला र पेटारा भएका"
"थोप्ला भएका"
"त्यसमा केही सेता कुरा भएका सबै बाख्राहरू"
"र सबै काला थुमाहरू"
अर्को अनुवादः "ती हेरचाह गर्ने उनका छोराहरू थिए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
यी सबै सेता काठ भएका रूखहरू हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-unknown)
"काठ भित्रका सेता भाग देखून् भनेर बोक्राहरू ताछे"
जनावारहरूको निम्ति पिउन पानी राखिएको लामो खुल्ला भाँडो
"बथानका पशुहरू गर्भवती भए" वा "जनावरहरूले सहवास गरे"
"पेटारा र थोप्ला भएका पाठापाठीहरू ब्याए"
केहि वर्षमा यो भएकोथियो भनेर यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "पछिका केहि वर्षहरूको समयमा, याकूबले ... छुट्ट्याए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"जनावरहरूतिर हेर्न लगाएर"
"तिनले आफ्नो बगाल अलग्ग्याए"
अर्को अनुवादः ताकि बगालहरूले तिनीहरूलाई देख्न सकून्" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)
"हाँगाहरूकै अगाडि"
"कमजोर जनावरहरू"
"यसरी जनावरका कमजोर बच्चा लाबानका भए भने जनावरका बलिया बच्चा याकूबका भए ।" तपाईंले यसलाई अझै स्पष्ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "यसरी जनावरका कमजोर बच्चाहरूमा पेटारा वा थोप्ला थिएन र ती लाबानका भए भनेजनावरका बलिया बच्चाहरूमा पेटारा वा थोप्ला थिए र ती याकूबका भए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"धेरै उन्नति गरे" अथवा "ज्यादै धनी भए"