Genesis 21

Genesis 21 General Notes

Special concepts in this chapter
Sarah's anger

After Sarah was able to have her own child, and he survived infancy, she began to get angry with Abraham's other son, Ishmael. He would have been a constant reminder of her own sin. God blessed Ishmael, but he was not able to inherit the promises given to Abraham. (See: /WA-Catalog/ne_tw?section=kt#sin, /WA-Catalog/ne_tw?section=kt#inherit, /WA-Catalog/ne_tw?section=kt#promise and /WA-Catalog/ne_tw?section=kt#bless)

Abandoning Ishmael

According to the law at this time, Hagar was able to gain her freedom from slavery by abandoning any claim to receive an inheritance. This is why Hagar would have abandoned her son under the tree. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Treaty

The Gentile king, Abimelech, made a covenant or treaty with Abraham. It is possible that he did this because he recognized the power of Abraham's God, but his exact reasons are unknown. (See: /WA-Catalog/ne_tw?section=kt#covenant)

<< | >>

Genesis 21:1

परमप्रभुले...ध्यान दिनुभयो

"...लाई ध्यान दिनुो" भन्‍ने वाक्यांशले परमप्रभुले सारालाई बच्चा पाउनलाई सहायता गर्नुभयो भन्‍ने जनाउँदछ । अर्को अनुवादः "परमप्रभुले सारालाई सहायता गर्नुभयो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

उनको निम्ति एउटा छोरो जन्माइन्

"अब्राहामको छोरो जन्माईन्"

अब्राहामको वृद्ध अवस्थामा

"अब्राहाम निकै वृद्द हुँदा"

परमप्रभुले उनलाई भन्‍नुभएकै समयमा

"यो हुनेछ भनी परमेश्‍वरले उनलाई भन्‍नुभएको ठीक त्यहीँ समयमा"

आफू र साराबाट जन्मेको आफ्नो छोरोको नाउँ अब्राहामले इसहाक राखे

"अब्राहामले आफ्नो नवजात छोराक‍ो नाम इसहाक राखे, जसलाई साराले जन्माइन्" वा "अब्राहामले उनीहरूको नवजातछोराको नाम इसहाक राखे"

आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरीदिए

"जब उनको छोरो आठ दिनको भयो, अब्राहामले उसको खतना गरीदिए"

आठ दिन

"८ दिन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

आज्ञा गर्नुभएझैँ

"गर्ने आज्ञा अब्राहामलाई गर्नुभएको थियो"

शब्द अनुवाद

Genesis 21:5

एक सय

"१००" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

परमेश्‍वरले मलाई हाँसो दिनुभएको छ

सा्रा अचम्मित र खुसी भएकी हुनाले उनी हाँस्दै थिइन् । यसलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले मलाई आनन्दसाथ हाँस्‍ने तुल्याउनुभएको छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

सुन्‍नेहरू हरेक

मानिसहरूले जे सुन्छन्, त्यसलाई स्पष्‍टसाथ भन्‍न सकिन्छ । अर्को अनुवादः परमेश्‍वरले मेरो लागि जे गर्नुभएको थियो त्यो सुन्‍ने सबैजना" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्‍नेथियो र

यस आलंकारिक प्रश्‍नलाई एउटा भनाईको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "साराले छोराछोरी हेरचाह गर्नेछिन् भनेर अब्राहामलाई कसैले भनेका थिएनन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

छोराछोरी हेरचाह

बच्चाहरूलाई स्तनपान गराउनु भन्‍ने जनाउने यो भद्र तरिका हो । अर्को अनुवादः "उनको आफ्नै दूध बच्चालाई खुवाउनु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

शब्द अनुवाद

Genesis 21:8

त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो

"दूध खान छोड्नु" भनेको बच्चालाई दूध खुवाउन छुडाउनु भन्‍ने एउटा भद्र तरिका हो । अर्को अनुवादः "इसहाक बढ्‍यो, र अब उप्रान्त उसलाई आमाको दूधको खाँचो नपर्ने भएपछि अब्राहामले ठूलो भोज दिए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरो

हागारको छोराको नाम स्पष्‍टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "मिश्री हागार र अब्राहामको छोरो इश्माएल"

ठट्टा

ऊ इसहाकलाई खिसी वा गिज्याइरहेको थियो भनेर यसलाई स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इसहाकलाई गिज्याइरहेको" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 21:10

तिनले अब्राहामलाई भनिन्

"साराले अब्राहामलाई भनिन्"

बाहिर निकालिदिनुहोस्

"टाढा पठाउनु" वा "हटाउनु"

त्यस कमारी स्‍त्री र त्यसको छोरो

यसले हागार र इश्‍माएललाई जनाउँछ । पक्‍कै पनि सारा तिनीहरूसँग रिसाइकी हुनाले उनले तिनीहरूलाई नामद्वारा जनाइनन् ।

मेरो छोरो इसहाकसँगै

"मेरो छोरा इसहाकसँग"

यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो

"साराले भनेको कुराको लागि अब्राहाम निकै दुःखित थिए"

आफ्नो छोरोको कारण

"किनभने यो उनको छोराको बारेमा थियो" यसको अर्थ उनको छोरा इश्‍माएल भन्‍ने बुझिन्छ । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 21:12

त्यो केटो र तेरी कमारी स्‍त्रीको निम्ति दुःख नमान्

"त्यो केटो र तेरी कमारीको बारेमा दुःखि नहू"

यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्

"तिनीहरूका बारेमा साराले तँलाई भनेकी सबै कुराहरू गर्"

इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ

इसहाकबाट जन्मेकाहरू मात्र परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको सन्तानहरूका रूपमा उहाँले लिनुहुनेछ भन्‍ने यस "नाम रहनेछ" वाक्यांशको अर्थ हो । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इसहाक नै एक हुन्, जो मैले दिन्छु भनी प्रतिज्ञा गरेको सन्तानहरूको पुर्खा बन्‍नेछन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

त्यस कमारी स्‍त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु

"जाति" शब्दको अर्थ परमेश्‍वरले उनलाई धेरै सन्तानहरू दिनुहुनेछ, ताकी तिनीहरू मानिसहरूका ठूला जाति बन्‍नेछन् । अर्को अनुवादः "म त्यस कमारी स्‍त्रीको छोरालाई पनि एउटा ठूको जातिको बुबा बनाउँनेछु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शब्द अनुवाद

Genesis 21:14

रोटी...लिए

सम्भावित अर्थहरू, १) सामान्य अर्थमा यसले खानेकुरालाई बुझाउँछ वा २) यसले विशेष गरी रोटीलाई जनाउँछ । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

पानीको एउटा मशक

"पानीको झोला ।" पशुको छालाले बनेको पानी राख्‍ने भाँडो ।

जब मशकको पानी सक्‍कियो

"पानी बोक्ने मशक रित्तिदाँ" वा "तिनीहरूले सबै पानी सिद्‍ध्याएपछि"

करिब एउटा काँडले पार गर्ने दुरी

यसले एउटा व्यक्तिले बाँडद्वारा तीर हान्‍ने दुरीलाई जनाउँछ । यो करिब १०० मीटर हुन्छ ।

मैले यस बालकको मृत्यु हेर्न नपरोस्

यो अमूर्त नाम "मृत्यु" लाई "मर्न" को रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "केटो मरेको म हेर्न चाहन्‍न" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

तिनले आफ्नो सोर उचालिन् र रोइन्

यहाँ "सोर" ले तिनको रूवाइको आवाज भन्‍ने बुझाउँछ । "आफ्नो सोर उचालिन्" भन्‍नुको अर्थ ठूलो सोरले रूनु हो । अर्को अनुवादः "तिनी उच्‍च सोरमा कराईन् र रोइन्" वा "तिनी ठूलो सोरले रोईन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-idiom)

शब्द अनुवाद

Genesis 21:17

त्यस बालकको सोर

"केटोको सोर ।" यहाँ, "सोर" ले केटोको रूवाइ वा बोलीलाई बुझाउँछ । अर्को अनुवादः "इश्‍माएलको आवाज" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

परमेश्‍वरको एउटा दूत

"परमेश्‍वरबाटको सन्देशवाहक" वा "परमेश्‍वरको सन्देशवाहक"

स्वर्गबाट

यहाँ, "स्वर्ग" को अर्थ परमेश्‍वर बस्‍नुहुने ठाउँ हो ।

के कुराले सताइरहेको छ

"के भयो" वा "तिमी किन रूँदैछौ"

त्यस बालक भएको ठाउँबाट त्यसको सोर

यहाँ, "सोर" ले केटोको रूवाइ वा बोलीको आवाज भन्‍ने बुझाउँछ । अर्को अनुवादः "त्यहाँ लेटेको केटोको आवाज" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

त्यस बालकलाई उठाऊ

"केटोलाई उठ्न सहायता गर"

म त्यसबाट एउटा महान् जाति खडा गर्नेछु

इश्‍माएललाई एउटा ठूलो जाति बनाउनुको अर्थ परमेश्‍वरले उनलाई धेरै सन्तानहरू दिनुहुनेछ जो एउटा ठूलो जाति बन्‍नेछ । अर्को अनुवादः "म त्यसको सन्तानहरूलाई एउटा ठूलो जाति बनाउनेछु" वा "म उसलाई एउटा ठूलो जातिको पुर्खा बनाउनेछु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शब्द अनुवाद

Genesis 21:19

परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो

परमेश्‍वरले हागारलाई कुवाको बारेमा सचेत गराउने कुरालाई उहाँले साँच्‍चै नै तिनको आँखा खोलिदिनुभएकोजस्तै मानिएको छ । अर्को अनुवादः "परमेश्‍वरले हागारलाई देख्‍ने तुल्याउनुभयो" वा "परेमेश्‍वरले तिनलाई देखाउनुभयो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

त्यस मशक

"छालाले बनेको भाँडो" वा "झोला"

त्यस बालक

"त्यो केटो" वा "इश्माएल"

परमेश्‍वर त्यस बालकसँग हुनुहुन्थ्यो

यहाँ, "सँग हुनुहुन्थ्यो" भन्‍ने वाक्यांश वाक्पद्दति हो जसको अर्थ परमेश्‍वरले त्यस केटोलाई सहायता गर्नुभयो भन्‍ने हुन्छ । अर्को अनुवादः "परमेश्‍वरले त्यस केटोलाई डोर्‍याउनुभयो" वा "परमेश्‍वरले त्यस केटोलाई आशिष दिनुभयो" (हेर्नुहोस्ः: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

एउटा धनुर्धारी बन्यो

"बाँड र तीर चलाउनमा अति सिपालु भए"

एउटी पत्‍नी ल्याइदिइन्

"पत्‍नी भेट्टाए"

शब्द अनुवाद

Genesis 21:22

त्यस समय

यस वाक्यांशले कथाको नयाँ भागको अंकन् गर्छ । यदि तपाईंको भाषामा यस्तो गर्ने तरिका छ भने यहाँ प्रयोग गर्ने बारेमा सोच्‍न सक्नुहुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#writing-newevent)

पीकोल

यो मानिसको नाम हो । (हेर्नुहोस्ः नामहरू कसरी अनुवाद गर्ने /WA-Catalog/ne_tm?section=translate#translate-names)

तिनका सेनापति

"उनको सेनाका सेनापति"

तिनका सेना

"उनको" भन्‍ने शब्दले अबीमेलेकलाई जनाउँछ ।

तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ

यहाँ, "तिमीसँगै हुनुहुन्छ" भन्‍ने वाक्यांश वाक्पद्दति हो, जसको अर्थ परमेश्‍वरले अब्राहामलाई सहायता गर्नुहुन्छ वा आशिष दिनुहुन्छ भन्‍ने हुन्छ । अर्को अनुवादः परमेश्‍वरले तिमीले गर्ने सबथोकमा आशिष दिनुहुन्छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

यसैकारण अब

"अब" शब्दले "यो समयमा" भन्‍ने अर्थ दिँदैन, तर महत्वपुर्ण कुरातर्फ ध्यान आकर्षण गर्नको लागि यो प्रयोग गरीएको छ । अर्को अनुवादः "तसर्थ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

मसँग यहाँ परमेश्‍वरको सामु प्रतिज्ञा गर

उच्चअधिकारद्वारा साक्षी भएको गम्भीर शपथ खानु , यस उदाहरणमा, परमेश्‍वर । अर्को अुनुवादः "परमेश्‍वर तिम्रो साक्षीको रूपमा मलाई प्रतिज्ञा गर" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

कि तिमीले म...सँग कुनै छल गर्नेछैनौ

"कि तिमीले मलाई झुट बोल्नेछैनौँ"

मेरा सन्तति...सँग कुनै छल गर्नेछैनौ

यसलाई नकारात्मक रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरा सन्तति र मेरा उत्तराधिकारीहरूसँग ईमान्दारीतासाथ काम गर्नेछौ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्‍वसनीयता देखाएँ...देखाउनू

ती दुई मानिसहरूले एक-अर्कासँग करार बाँधेका थिए ।अमूर्त नाम "विश्‍वासनियता" लाई "विश्‍वासयोग्य" वा "ईमान्दार" को रूपमा लेख्‍न सकिन्छ ।" अर्को अनुवादः "म तिमीप्रति विश्‍वासयोग्य भएजस्तै तिमी पनि मप्रति र भूमिप्रति विश्‍वासयोग्य हुनू" (हेर्नहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

भूमिप्रति

यहाँ, "भूमि" ले मानिसहरूलाई बुझाउँछ । अर्को अनुवादः "भूमिका मानिसहरूप्रति" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

म प्रतिज्ञा गर्दछु्

यसलाई बुझिएको जानकारीहरूसँग लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईं मप्रति विश्‍वासयोग्य हुनुभएझैं म पनि तपाईंप्रति र भूमिप्रति विश्‍वासयोग्य हुने प्रतिज्ञा गर्दछु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

शब्द अनुवाद

Genesis 21:25

अब्राहामले अबीमेलेक...विषयमा पनि गुनासो गरे

सम्भावित अर्थहरू १) अब्राहामले जे भएको थियो त्यसको बारेमा गुनासो गरीरहेको थियो वा २) "अब्राहामले पनि अबीमेलेकलाई हपार्‍यो"

तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि

"किनभने अबीमेलेकका नोकरहरूले अब्राहामका कुवाहरूमध्ये एक खोसेका थिए"

उनीबाट खोसेका

अब्राहामबाट खोसेका" वा "नियन्‍त्रणमा लिइएको"

मैले यसबारे आजसम्म केही सुनेको छैनँ

"मैले यसको बारेमा सुनेको यो पहिलो चोटी हो"

अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए

अब्राहामले अबीमेलेकसँग करार बाँध्‍न सहमत हुनु मित्रताको चिन्ह हो । हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

शब्द अनुवाद

Genesis 21:28

आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्‍ट्याए

"अब्राहामले बगालबाट सातवटा पाठी छुट्याए"

सात

"७" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो?

"तिमीले बगालबाट यी सातवटा पाठीहरू किन छुट्याएको?"

तपाईंले...प्राप्‍त गर्नुहुनेछ

"तपाईंले लिनुहुनेछ"

मेरा हातबाट

यहाँ, "हात" ले अब्राहामलाई जनाउँदछ । अर्को अनुवादः "मबाट" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

साक्षी होस् भनेर यी

"यी" शब्द ले सातवटा पाठीहरूको सौगातलाई जनाउँदछ ।

यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर

अमूर्त नाम "साक्षी" लाई "साबित गर्न" को रूपमा लेख्‍न सकिन्छ ।" अर्को अनुवादः "सबैलाई साबित गर्न" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

शब्द अनुवाद

Genesis 21:31

त्यस ठाउँलाई...भने

"अब्राहामले त्यस ठाउँलाई...भने"

बेर्शेबा

"बेर्शेबाको अर्थ "शपथको कुवा" या त "सातवटाको कुवा" हुन सक्‍छ" भनी अनुवादकहरूले पादटिप्पणी लेख्‍न सक्छन् ।

तिनीहरू दुवै

"अब्राहाम र अबीमेलेक"

पीकोल

यो मानिसको नाम हो । तपाईंले उत्‍पति २१:२२ मा यस नामलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

शब्द अनुवाद

Genesis 21:33

झ्याउको बोट

यो मरूभूमिमा उम्रने सदाबहार बोट हो । यसलाई अझ सामान्य रूपमा भन्‍न सकिन्छ । अर्को अनुवादः "एक बोट" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-unknown)

अनन्तका परमेश्‍वरको

"सदाकाल जीवित रहने परमेश्‍वर"

धेरै दिन

"लामो समयको लागि"

शब्द अनुवाद