Genesis 50

Genesis 50:2

इस्राएलको मृत्य भएपछि उनको शरीरलाई योसेफले के गरे?

योसेफले इस्राएलको लाशमा सुगन्‍धित लेप दल्न लगाए ।

Genesis 50:3

इस्राएलको मृत्य भएपछि उनको शरीरलाई योसेफले के गरे?

योसेफले इस्राएलको लाशमा सुगन्‍धित लेप दल्न लगाए ।

Genesis 50:4

योसेफले फारोसँग उनको बुबालाई गाड्ने बारेमा कस्तो अनुरोध किन गरे?

योसेफलाई आफ्नो बुबा याकूबले शपथ खान लगाएझैं आफ्नो बुबालाई गाड्न कनान देशमा जान पाउँ भन्‍ने अनुरोध योसेफले गरे ।

Genesis 50:5

योसेफले फारोसँग उनको बुबालाई गाड्ने बारेमा कस्तो अनुरोध किन गरे?

योसेफलाई आफ्नो बुबा याकूबले शपथ खान लगाएझैं आफ्नो बुबालाई गाड्न कनान देशमा जान पाउँ भन्‍ने अनुरोध योसेफले गरे ।

Genesis 50:6

योसेफले फारोसँग उनको बुबालाई गाड्ने बारेमा कस्तो अनुरोध किन गरे?

योसेफलाई आफ्नो बुबा याकूबले शपथ खान लगाएझैं आफ्नो बुबालाई गाड्न कनान देशमा जान पाउँ भन्‍ने अनुरोध योसेफले गरे ।

Genesis 50:7

इस्राएललाई गाड्न योसेफसँग को गए?

फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्‍य मानिसहरू, योसेफका परिवार, तिनका दाजुभाइहरू र तिनका बुबाका परिवार,र रथहरू र घोडचढीहरू पनि गए सबै योसेफका साथ गए ।

Genesis 50:8

Genesis 50:9

Genesis 50:11

कनानीहरूले योसेफ र उनीसँग भएकाहरूलाई देख्दा के भने?

कनानीहरूले मिश्रीहरूका लागि यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ भने ।

Genesis 50:14

आफ्ना बुबालाई गाडेर योसेफ र उनका दाजुभाइहरू कहाँ गए?

योसेफ र उनका दाजुभाइहरू मिश्रमा फर्के ।

Genesis 50:15

इस्राएल मरिसकेपछि योसेफका दाजुभाइहरूलाई के कुराको चिन्‍ता थियो?

दाजुभाइहरूलाई, उनीहरूले योसेफमाथि गरेको सबै दुष्ट व्यवहारको लागि योसेफले उनीहरूसँग बद्ला लिनेछन् भन्‍ने कुराको चिन्ता थियो ।

Genesis 50:17

दाजुभाइहरूले योसेफको विरूद्दमा गरेको गलत व्यवहारहरूको विषयमा योसेफलाई के गर्नु भने?

दाजुभाइहरूले योसेफको विरूद्द गरेको गलत व्यवहारको लागि योसेफसँग क्षमा मागे ।

Genesis 50:18

दाजुभाइहरू योसेफकहाँ आउँदा उनीहरूले के गरे?

उनीहरू योसेफकहाँ आए, र तिनका सामुन्‍ने घोप्‍टो परे ।

Genesis 50:20

योसेफले उनका दाजुभाइहरूका दुष्ट कार्यहरूद्वारा परमेश्‍वरले कस्तो असल काम गर्नुभयो भने?

परमेश्‍वरले धेरै मानिसहरूको जीवनको बचाउने असल कार्य गर्नुभयो भनी योसेफले भने ।

Genesis 50:22

योसेफ कति वर्ष बाँचे?

योसेफ एक सय दश वर्ष बाँचे ।

Genesis 50:24

योसेफले उसलाई के हुन लागको छ भने?

योसेफले आफू मर्न लागेका छन् भने ।

योसेफले के प्रतिज्ञा भने, जुन परमेश्‍वरले इस्राएलका सन्तानहरूका लागि पुरा गरिदिन्छु भन्‍नुभएको थियो?

परमेश्‍वर आउनुहुनेछ र उहाँले अब्राहाम, इसाहाक र याकूबसित प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ भनी योसेफले भने ।

Genesis 50:25

योसेफले इस्राएलका मानिसहरूलाई के गर्न शपथ खान लगाए?

तिनीहरू मिश्रदेशबाट निस्कँदा उनका अस्‍थिहरू त्यहाँबाट लैजान शपथ खान लगाए ।

Genesis 50:26

योसेफ मरेपछि उनको शरीर के भयो?

मिश्रदेशमा, योसेफको लाश सुगन्‍धित लेप दलेर बाकसमा राखियो ।