Genesis 40

Genesis 40:1

मिश्रका राजाले मुख्‍य पियाउने र मुख्य पकाउनेलाई किन झ्‍यालखानमा हाले?

राजाले उनीहरूलाई झ्‍यालखानमा हाले किनभने उनीहरूले उनलाई अप्रशन्‍न तुल्याएका थिए ।

Genesis 40:5

एकै रातमा मुख्‍य पियाउने र मुख्‍य पकाउनेलाई के भयो?

एकै रातमा मुख्‍य पियाउने र मुख्‍य पकाउने प्रत्येकले सपना देखे ।

Genesis 40:7

अर्को बिहानी मुख्‍य पियाउने र मुख्‍य पकाउने दुवै किन दुःखी थिए?

अर्को बिहानी मुख्‍य पियाउने र मुख्‍य पकाउने दुवै थिए किनभने उनीहरूको सपनाको अर्थ खोलेदिने कोही थिएन ।

Genesis 40:8

अर्को बिहानी मुख्‍य पियाउने र मुख्‍य पकाउने दुवै किन दुःखी थिए?

अर्को बिहानी मुख्‍य पियाउने र मुख्‍य पकाउने दुवै थिए किनभने उनीहरूको सपनाको अर्थ खोलेदिने कोही थिएन ।

योसेफले कसले सपनाहरूका अर्थहरू खोलिदिन सक्नुहुन्छ भने?

योसेफले परमेश्‍वरले सपनाहरूका अर्थहरू खोलिदिन सक्नुहुन्छ भने ।

Genesis 40:12

योसेफले मुख्‍य पियाउनेको सपनाको अर्थ के बताए?

योसेफले सपनाको अर्थ तीन दिन भित्र फारोले मुख्‍य पियाउनेलाई उसको काममा पुनर्स्थापित गर्नेछन् भनी बताए ।

Genesis 40:13

योसेफले मुख्‍य पियाउनेको सपनाको अर्थ के बताए?

योसेफले सपनाको अर्थ तीन दिन भित्र फारोले मुख्‍य पियाउनेलाई उसको काममा पुनर्स्थापित गर्नेछन् भनी बताए ।

Genesis 40:14

मुख्‍य पियाउनेको सपनाको अर्थ बताइसकेपछि योसेफले के अनुरोध गरे?

योसेफले मुख्‍य पियाउनेलाई उनलाई सम्‍झनू, उनको बारेमा फारोलाई भन्‍नू र उनलाई झ्‍यालखानबाट बाहिर निकाल्‍नू भनी अनुरोध गरे ।

Genesis 40:18

योसेफले मुख्य पकाउनेको सपनाको अर्थ के बताए?

योसेफले सपनाको अर्थ तीन दिन भित्र फारोले मुख्य पकाउनेलाई रूखमा झुण्डयाउनेछ भनी बताए ।

Genesis 40:19

योसेफले मुख्य पकाउनेको सपनाको अर्थ के बताए?

योसेफले सपनाको अर्थ तीन दिन भित्र फारोले मुख्य पकाउनेलाई रूखमा झुण्डयाउनेछ भनी बताए ।

Genesis 40:20

तीन दिनपछि के विशेष कार्यक्रम भयो?

तीन दिनपछि फारोको जन्मदिन थियो ।

Genesis 40:21

त्‍यस दिन फारोले मुख्‍य पियाउने र मुख्य पकाउनेलाई के गरे?

योसेफले सपनाको अर्थ बताएझैं फारोले मुख्‍य पियाउनेलाई पुनर्स्थापित गरे र मुख्य पकाउनेलाई झुण्‍डाएर मारे ।

Genesis 40:22

त्‍यस दिन फारोले मुख्‍य पियाउने र मुख्य पकाउनेलाई के गरे?

योसेफले सपनाको अर्थ बताएझैं फारोले मुख्‍य पियाउनेलाई पुनर्स्थापित गरे र मुख्य पकाउनेलाई झुण्‍डाएर मारे ।

Genesis 40:23

के मुख्‍य पियाउनेले योसेफले उसलाई गरेको अनुरोध सम्‍झ्‍यो?

मुख्‍य पियाउनेले योसेफले उसलाई गरेको अनुरोध र योसेफलाई बिर्सियो ।