Genesis 14

Genesis 14:11

सिद्दीमको बेँसीमा राजाहरुका युद्धको परिणामस्वरूप सदोममा के भयो?

सोदोमका सबै मालसामानहरू लगियो, र लोत र तिनका सबै मालसामान पनि लगियो ।

Genesis 14:12

Genesis 14:14

जब लोतलाई लगिएको कुरा अब्रामलाई सुनाइयो तब उनले के गरे?

तिनीहरूलाई पछ्याउन अब्रामले उनका ३१८ तालीम प्राप्त मानिसहरूलाई भेला गरे ।

Genesis 14:15

अब्रामले राजाहरूसँग कुन ठूलो सहरको नजिक युद्ध गरे र त्यो युद्धको परिणाम के भयो?

अब्रामले दमस्कसदेखि उत्तरका राजाहरूसँग युद्ध गरे र उनले सम्पत्तिहरु, लोत र अरु मानिसलाई फिर्ता ल्याए ।

Genesis 14:16

Genesis 14:17

जब अब्राम फर्के उनले कुन दुई वटा राजाहरूलाई भेटे?

जब अब्राम फर्के उनले सदोमका राजा र शालेमका राजा मल्कीसेदेकलाई भेटे ।

Genesis 14:18

जब अब्राम फर्के उनले कुन दुई वटा राजाहरूलाई भेटे?

जब अब्राम फर्के उनले सदोमका राजा र शालेमका राजा मल्कीसेदेकलाई भेटे ।

परमेश्‍वरसँगको मल्कीसेदेकको सम्बन्ध के थियो?

मल्कीसेदेक सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए ।

जब मल्कीसेदेकले अब्रामलाई भेटे तब उनले आफूसँग के ल्याए?

जब मल्कीसेदेकले अब्रामलाई भेटे तब उनले रोटी र दाखमद्य आफूसित ल्याए ।

Genesis 14:19

मल्कीसेदेकले अब्रामलाई के भने?

मल्कीसेदेकले अब्रामलाई आशिष् दिए र सर्वोच्‍चका परमेश्‍वरलाई धन्यवाद चढाए ।

Genesis 14:20

मल्कीसेदेकले अब्रामलाई के भने?

मल्कीसेदेकले अब्रामलाई आशिष् दिए र सर्वोच्‍चका परमेश्‍वरलाई धन्यवाद चढाए ।

मल्कीसेदेक अब्रामसित बोलेपछि अब्रामले के गरे?

अब्रामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए ।

Genesis 14:21

सदोमका राजाले अब्रामलाई के प्रस्ताव राखे?

यदि अब्रामले मानिसहरू राजालाई दिए भने सबै थोक उनले राख्‍न पाउने भनी सदोमका राजाले प्रस्ताव राखे ।

Genesis 14:22

अब्रामले किन कुनै पनि सम्पत्ति लिन चाहेनन्?

अब्रामले आफ्नो हात सर्वोच्‍च परमेश्‍वरतिर उचालेका थिए र सदोमको राजाले उनलाई धनी बनाए भनेको उनले चाहदैनथे ।

Genesis 14:23

अब्रामले सदोमको राजाको प्रस्तावलाई कसरी प्रतिक्रिया दिए?

अब्रामले जवान मानिसहरूले खाएका र उनीसँग गएका मानिसहरूका भाग बाहेक उनलाई कुनै पनि सम्पत्ति चाहिदैन भने ।

Genesis 14:24