Genesis 13

Genesis 13 General Notes

Special concepts in this chapter
Abram's faith

Since the land could not support both Lot's and Abraham's family, they each went their own way. Even though good land was not plentiful, Abraham allowed Lot to choose the better land because he trusted in God to fulfill his promises. (See: /WA-Catalog/ne_tw?section=kt#trust, /WA-Catalog/ne_tw?section=kt#fulfill and /WA-Catalog/ne_tw?section=kt#promise)

God's covenant with Abram

God made a covenant with Abram. This covenant was not conditioned upon anything that Abraham needed to do, but the fulfillment of its promises is conditioned upon the actions of each generation of his descendants. It has not yet been fulfilled in its entirety. This chapter continues the covenant which began in the previous chapter. (See: /WA-Catalog/ne_tw?section=kt#covenant)

Other possible translation difficulties in this chapter
Built an altar

Abram would have built an altar in order to offer sacrifices to Yahweh. There is an implicit understanding that building an altar was an act of worship. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit).

<< | >>

Genesis 13:1

मिश्रबाट माथि ... गए

"निस्कनु" वा "त्यहाँबाट छुटिनु"

नेगेवतिर गए

नेगेव मिश्रको पश्‍चिम दिसा, दक्षिणी कनानमा भएको मरुभूमि इलाका थियो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "नेवेग मरुभूमितिर फिर्ता गए" (हर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

अब्राम पशुहरू, चाँदी र सुनमा धेरै धनाढ्य थिए

"अब्रामका धेरै पशुहरू, धेरै चाँदी, र धेरै सुन थिए ।

पशुहरू

"वस्तुभाउ" अथवा "गाईबस्तु"

शब्द अनुवाद

Genesis 13:3

तिनी ... गइरहे

अब्राम र तिनका परिवारले एउटा ठाउँ देखि अर्को ठाउँ हुँदै यात्रा गरे ।यसलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनीहरू आफ्ना यात्रामा ... गइरहे" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

जहाँ पहिले तिनको पाल थियो

अनुवादकहरूले पादटिप्पणी थप्‍न सक्नुहुन्छ जसले भन्छ " उत्पत्ति १२:८ हेर्नुहोस्" । तिनले यात्रा गरेको समयलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "मिश्र जान भन्दा अगाडि जहाँ तिनले आफ्नो पाल टाँगेका थिए ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

परमप्रभुको नाउँको पुकारा गरे

"परमप्रभुको नाउँमा प्रार्थना गरे" अथवा "परमप्रभुको आराधना गरे" । १२:८ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्।

शब्द अनुवाद

Genesis 13:5

तिनीहरू ... जमिनले धान्‍न सकेन

त्यहाँ तिनीहरूका सबै पशुहरूका लागि पर्याप्त चौरने जमिन र पानी थिएन ।

तिनीहरूका सम्पत्ति

त्यसमा गाईबस्तु पनि सामेल छ, जसलाई खर्क र पानी चाहिन्छ ।

सँगै बस्‍न सकेनन्

"सँगै रहन सकेनन्"

त्यस बेला त्यहाँ कनानीहरू र परिज्जीहरू बस्दथे

यो अर्को कारण हो जसले गर्दा भूमिले तिनीहरू सबैलाई धान्‍न सकेन ।

शब्द अनुवाद

Genesis 13:8

तिम्रो र मेरो गोठालाहरूबिच झगडा नहोस्

" झगडा नगरौँ"

झगडा

"शत्रुता" अथवा "लडाइँ" वा "कलह"

तिम्रो र मेरा गोठालाहरूबीच

"हाम्रा पशुहरूको हेरचाह गर्ने मानिसहरूलाई झगडा गर्नबाट रोकौं"

आखिर हामी त परिवार नै हौँ

"किनभने हामी परिवार हौँ"

परिवार

"कुटुम्ब" वा "नातेदार" । लोत अब्राहामका भतिजो थिए ।

के सारा भूमि तिम्रो सामु नै छैन र?

यो आलङ्‍कारिक प्रश्‍न करणको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः सारा भूमि तिम्रो लागि प्रयोग गर्न उपलब्ध छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

जाऊ र मबाट अलग होऊ

अब्राहाम लोतसँग दयालु स्वभावमा बोल्दै थिए र तिनलाई केही कुरो गर्न प्रोत्साहन दिँदै थिए जसले तिनीहरू दुवैलाई मद्दत गर्नेथ्यो । "अलग होऔ"

यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु

सम्भावित अर्थहरू हुन १) यदि तिमी एउटा बाटो गयौ भने म अर्कोतिर जानेछु" अथवा "यदि तिमी उत्तर गयौ भने म दक्षिणतिर जानेछु ।" अब्रामले लोतलाई तिनले चाहेको भूमिको भाग छान्‍न दिए र जे बाँकी रहन्थ्यो त्यो अब्रामले लिनेथ्ये ।

शब्द अनुवाद

Genesis 13:10

यर्दनको बेँसी

यसले यर्दन नदीको प्रचलित क्षेत्रलाई जनाउँछ ।

पानीले राम्ररी भिजेको थियो

"धेरै पानी थियो"

परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै

"परमप्रभुको बगैँचाजस्तै वा मिश्रदेशजस्तै ।" यिनीहरू दुई वटा छुटाछुटै ठाउँहरू थिए ।

परमप्रभुको बगैँचा

अदनको बगैँचाको निम्ति यो अर्को नाम हो ।

बगैँचा

तपाईंले २:७ मा प्रयोग गर्नुभएझैँ "बगैँचा" को निम्ति त्यही शब्द प्रयोग गर्नुहोस् ।

यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो

यसले पछि हुने केही कुराको पूर्वानुमान गर्छ । यो यहाँ महत्वपूर्ण छ किनभने लोतले पछि उब्जाउ नहुने क्षेत्रमा किन बसोबास गरे भनी यसले वर्णन छ ।

नातेदारहरू

"कुटुम्बहरू" अथवा "परिवारहरू" । यसले तिनीहरूका घरानाहरू सहित लोत र अब्रामलाई जनाउँछ ।

शब्द अनुवाद

Genesis 13:12

बसे

"बसोबास गरे" अथवा "रहे"

कनानको भूमि

"कनानीहरूको भूमि"

तिनले आफ्‍ना पालहरू सदोमसम्‍म नै टाँगेर बसे

सम्भावित अर्थहरू हुन् १) "तिनले सदोम नजिकै आफ्नो पाल टाँगे" (EN-UDB)अथवा २) "तिनले सदोमतिर जाने इलाकामा आफ्नो पाल सारे"

शब्द अनुवाद

Genesis 13:14

लोत तिनीबाट अलग भएपछि

"लोतले अब्राहामलाई छोडेपछि"

शब्द अनुवाद

Genesis 13:16

भूमिको चारैतिर हिँड्

"सम्पूर्ण भूमिभरि हिँड्"

मम्रे

यो एउटा मानिसको नाम थियो जो कटुसका रूखहरूका धनी थिए । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

हेब्रोन

ठाउँको नाम (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

परमप्रभुको निम्ति एउटा वेदी

"परमप्रभुको आराधनाको निम्ति एउटा वेदी"

शब्द अनुवाद