When God said, "Go from your country, and from your relatives," he established several new people groups. These groups descended from Abram.
God made a covenant with Abram. This covenant was not conditioned upon anything that Abraham needed to do, but the fulfillment of its promises is conditioned upon the actions of each generation of his descendants. It has not yet been fulfilled in its entirety. (See: /WA-Catalog/ne_tw?section=kt#covenant, /WA-Catalog/ne_tw?section=kt#fulfill and /WA-Catalog/ne_tw?section=kt#promise)
Abram was afraid the Egyptians would see him as a foreigner and upon seeing his beautiful wife, they would try to kill him. This would free Sarai to marry someone else. Apparently, it would have been easy for them to kill a foreigner without punishment. If she was Abram's sister, they would have shown favor to him. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit and /WA-Catalog/ne_tw?section=kt#favor).
"तेरो देश, तेरा परिवारहरू ... जा"
यहाँ "तँलाई" एकवचन हो र यसले अब्रामलाई जनाउँछ, तर अब्रामले तिनको सन्तानको प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "म तँद्वारा एउटा ठूलो जाति सुरु गर्नेछु" अथवा "म तेरो सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
"नाउँ" शब्दले व्यक्तिको प्रतिष्ठालाई जनाउँछ । अर्को अनुवादः "तलाई प्रसिद्ध गराउनेछु" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
"अरू मानिसहरूको लागि" शब्दहरू बुझिन्छ । अर्को अनुवादः "तँ अरू मानिसहरूको लागि आशिष् हुनेछस्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)
"तँलाई शर्मशील तरिकाले व्यवहार गर्ने जोसुकैलाई म सराप दिनेछु" अथवा "यदि तँलाई कसैले व्यर्थको रूपमा व्यवहार गर्छ भने म त्यसलाई सराप दिनेछु"
यसलाई कर्मवाच्य बनाउन सकिन्छ । उदाहरणको लागिः "तँद्वारा पृथ्वीका सबै परिवारहरूलाई आशिष् दिइनेछ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"तेरो कारणले" अथवा "किनभने मैले तँलाई आशिष् दिएको छु"
यसले पशुहरू र भौतिक सम्पत्तिलाई समावेश गर्छ ।
सम्भावित अर्थहरू हुन्ः १) "तिनीहरूले जम्मा गरेका दासहरू" (EN-UDB) अथवा २) तिनीहरूले आफूहरूसँग राख्न जम्मा गरेका मानिसहरू"
अब्राम परिवारको शिर भएको कारण तिनको नाउँमात्र उल्लेख गरिएको छ । परमेश्वरले तिनलाई तिनको परिवार लिएर त्यहाँ जान आज्ञा गर्नुभएको थियो । अर्को अनुवादः "त्यसैले अब्राम र तिनको परिवार भूमि भएर गए ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"कनानको भूमि"
मोरे शायद ठाउँको नाउँ थियो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)
"परमप्रभु, किनभने उहाँ तिनीकहाँ देखा पर्नुभएको थियो"
जसै अब्राम यात्रा गर्थे, तिनीसँग धेरै मानिसहरू हुन्थे । एउटा ठाउँदेखि अर्को ठाउँ यात्रा गर्ने मानिसहरू पालहरूमा बस्थे । अर्को अनुवादः "तिनीहरूले आफ्ना पालहरू टाँगे"
"परमप्रभुको नाउँमा प्रार्थना गरे" अथवा "परमप्रभुलाई आराधना गरे"
तिनले आफूसित आफ्नो पाल लिएर गए भन्ने कुरालाई तपाईंले स्पष्ट पारिदिनुपर्छ। "अनि अब्रामले आफ्नो पाल उठाए र यात्र गर्दै ... गए ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"नेगेवको क्षेत्रतिर" अथवा "दक्षिणतिर" वा "दक्षिणमा नेगेव मरुभूमितिर"
त्यस वर्ष फसल राम्रोसँग उब्जेन । यसलाई अझ स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यहाँ खानेकुराको अभाव थियो ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"क्षेत्रमा" वा "अब्राम बसिरहेको भूमिमा"
सम्भावित अर्थहरू हुन्ः १) "अझ पर दक्षिणतिर गए" (EN-UDB) २) "कनानबाट टाढा ... तिर गए" । यसलाई कुनै अग्लो स्थानबाट तल्लो स्थानमा जाने कुरालाई जनाउने तपाईको सामान्य शब्दको प्रयोगद्वारा अनुवाद गर्नु राम्रो हुनेछ ।
तिनीहरूले अब्रामलाई मार्ने कारणलाई यहाँ स्पष्ट पार्न सकिन्छः "तिनीहरूले मलाई मार्नेछन् ताकि तिनीहरू तिमीसँग विवाह गर्न सकून् ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । उदाहरणको लागिः "ताकि ... तिम्रो कारण, मेरो जीवन बचाइनेछ ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"फारोका अधिकारीहरूले साराईलाई देखे" वा "राजाका अधिकारीहरूले तिनलाई देखे" (EN-UDB)
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "फारोले तिनलाई आफ्नो घरानामा लगे" वा "फारोले तिनलाई आफ्नो घरानामा लैजान आफ्ना सैनिकहरूलाई लगाए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
साराई
सम्भावित अर्थहरू हुन्ः १) "फारोको परिवार", अर्थात पत्नीको रूपमा, अथवा २) "फारोको घर" वा "फरोको दरबार", आफ्ना पत्नीहरू मध्ये एक बनाउन फारोकोलागि a euphemism (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)
"साराईको खातिर" वा "तिनको कारण"
यसलाई अझै स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "किनभने फारोले अब्रामकी पत्नी साराईलाई आफ्नो पत्नी बनाउनको लागि लिने इरादा गरे" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"फारोले अब्रामलाई आफूकहाँ आउन आदेश दिए"
अब्रामले उनलाई गरेको कुरा बारे उनी कति रिसाएका थिए भनी देखाउन फारोले यो आलङ्कारिक प्रश्न प्रयोग गरे । यसलाई उद्गारको रूपमा पनि बताउन सकिन्छ । अर्को अनुवाद: "तिमीले मलाई ज्यादै खराबी गर्यो !" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)
"अनि फारोले अब्रामको बारे आफ्ना अधिकारीहरूलाई निर्देशन दिए"
"अधिकारीहरूले अब्रामलाई तिनकी पत्नी र तिनका सबै सम्पत्तिसहित फारोकहाँबाट पठाइदिए ।"