Genesis 11

Genesis 11 General Notes

Structure and formatting

This chapter is a story traditionally referred to as the "Tower of Babel."

This chapter seeks to answer the questions: why do people speak different languages? how did people become so dispersed across the earth? God's punishment described in this chapter may also explain why the world has racial and ethnic divisions.

Special concepts in this chapter
Age of people when they die

After the flood, people began to live shorter lives. This chapter begins to record the shortening of the average lifespan.

Important figures of speech in this chapter
Personification

The statement "Yahweh came down to see" is a type of personification. Yahweh always knows what happens on earth. This statement indicates that Yahweh is about to bring judgment on mankind. (See: /WA-Catalog/ne_tm?section=translate#figs-personification and /WA-Catalog/ne_tw?section=kt#judge)

Other possible translation difficulties in this chapter
"Let us build ourselves a city and a tower whose top will reach to the sky"

The people were very full of pride and rebelled against God in this action. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit).

<< | >>

Genesis 11:1

अहिले

यो शब्दले देखाउछ कि लेखकले कथाको नयाँ भाग शुरु गर्दैछ ।

सारा पृथ्वी

पृथ्वीका सारा मानिसहरू

एउटै भाषा थियो र शब्दहरू पनि उही थिए

मूलतः यी दुई वाक्यांशले एउटै कुरा जनाउँछ र सबै मानिसहरूले एउटै भाषा बोल्थ्यो भनेर जोड दिन्छ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

जाँदा

"स्थानन्तरण गरे" वा "वरिपरि सरे"

पूर्वतिर

सम्भावित अर्थहरू हुन्ः १) "पूर्वमा" २) "पूर्वदेखि" वा ३) "पूर्वतिर ।" मुख्‍य छनोट "पूर्वमा" हो किनभने शिनार पूर्वतिर छ जहाँ जहाज रोकियो भनेर विद्वानहरूले विश्‍वास गर्छन् ।

बसे

एक ठाउँदेखि अर्को ठाउँ सर्न छाडेर एउटै स्थानमा बस्‍न थाले ।

translationWords

Genesis 11:3

आओ

यदि तपाईको भाषामा काम सुरु गर्न जोड दिने वा आदेश दिने तरिका, जस्तै अंग्रेजीमा "COME ON" छ भने तपाईले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।

तिनीहरूलाई राम्ररी पोलौँ

मानिसहरूले माटोबाट ईंटहरू बनाउछ र तिनीहरूलाई कडा र बलियो बनाउन तिनीहरूलाई ज्यादै तातो भट्टीमा तताउछ ।

अलकत्रा

जमीनबाट निस्कने एउटा बाक्लो, टासिने, कालो तरलपदार्थ

हिलो

यो ढुङ्गाहरू वा ईंटहरूलाई एकसाथ जोडन प्रयोग गरिने चुन, माटो, बालुवा र पानिको मिश्रणबाट बनेको एउटा बाक्लो पदार्थ हो ।

अनि नाउँ कमाऔँ

"हामीहरू सबै आफ्नो प्रतिष्‍ठालाई महान बनाऔँ ।"

नाउँ

"प्रतिष्‍ठा"

हामी ... छरपष्ट हुनेछौँ

यसलाई कर्मवाच्यमा बताउन सकिन्छ । उदाहरणको लागिः "हामी ... छरपष्ट पारिनेछौँ ।

Genesis 11:5

आदमका सन्तानहरू

"मानिसहरू"

तल आउनुभयो

उहाँ कहाँबाट तल आउनुभयो भन्‍ने जानकारीलाई स्पष्‍ट पार्न सकिन्छः "स्वर्गबाट तल आउनुभयो ।" उहाँ कसरी तल आउनुभयो भनेर यसले बताउदैन । "तल आउनुभयो" अर्थ दिने सामान्य शब्द प्रयोग गर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

हेर्न

"अवलोकन गर्न" वा "अझ नजिकबाट नियालन"

एउटै भाषामा एउटै मानिस

सबै मानिसहरू एउटा ठूलो समूह थिए र तिनीहरू सबैले एउटै भाषा बोल्थे ।

तिनीहरूले यसो गर्न सुरु गरिरहेका छन्

सम्भावित अर्थहरू हुन्ः १) "तिनीहरूले यसो गर्न सुरु गरेका छन्," जसको अर्थ तिनीहरूले धरहरा बनाउन सुरु गरेका छन् तर त्यो सकेको छैन । वा २) "यो केवल तिनीहरूले गरेको पहिलो कुरा हो," जसको अर्थ भविष्यमा तिनीहरूले अझ ठुला कुराहरू गर्नेछन् ।

तिनीहरूले गर्न चाहेको कुनै पनि कुरा तिनीहरूको निम्ति असम्भव हुनेछैन

यसलाई करण वाक्यमा बताउन सकिन्छ । अर्को अनुवाद‍ः "तिनीहरूले गर्न चाहेका सबै कुरा तिनीहरूको लागि सम्भव हुनेछ ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

आओ

यदि तपाईको भाषामा काम सुरु गर्न जोड दिने वा आदेश दिने तरिका, जस्तै अंग्रेजीमा "COME ON" छ भने तपाईले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ । उत्पत्ति ११‍ः३ मा यो कसरी अनुवाद गरिएको छ हेर्नुहोस् ।

हामी तल जाऔँ

"हामी" शब्दले परमेश्‍वरलाई जनाए तापनि यो बहुवचन हो । कसैले यसलाई "मलाई तल जान देऊ" अथवा "म तल जानेछु" भनेर अनुवाद गर्छ । यदि तपाईले यसो गर्नुहुन्छ भने सर्वनाम बहुवचन हो भनेर बताउन एउटा पादटिप्पणी थप्‍नहोस् । उत्पत्ति १‍ः२६मा "हामी ... बनाऔँ"को टिप्पणीमा हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-pronouns)

तिनीहरूका भाषा खलबलाइ दिऔँ

यसको अर्थ परमप्रभुले सारा पृथ्वीभरिका मानिसहरूलाई एउटै भाषा नबोल्ने तुल्याउनुहुनेछ । अर्को अनुवाद‍ः "तिनीहरूका भाषालाई छासमिस गरिदिनुहुन्छ ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

ताकि तिनीहरू एउटाले भनेको अर्काले बुझ्‍न नसकून्

तिनीहरूका भाषा खलबलाइ दिनुको उद्देश्य यो थियो । अर्को अनुवाद‍ः "ताकि तिनीहरूले एक-अर्काले के भनिरहेका छन् सो बुझ्‍न नसकून्" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

translationWords

Genesis 11:8

यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ ... खलबलाउनुभयो

"बाबेल" नाउँ "खलबली" अर्थ दिने शब्द जस्तै सुनिन्छ । अनुवादकहरूले यसको बारे पादटिप्पणी थप्‍न सक्छन् ।

सारा पृथ्वीको भाषा खलबलाउनुभयो

यसको अर्थ परमप्रभुले सारा पृथ्वीभरिका मानिसहरूलाई अब उप्रान्त एउटै भाषा नबोल्ने तुल्याउनुभयो । अर्को अनुवाद‍ः "सम्पूर्ण पृथ्वीका भाषालाई छासमिस गरिदिनुभयो ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

translationWords

Genesis 11:10

सामान्य जानकारी

यस अध्यायको बाकी भागले शेमका सन्तानको वंश देखि अब्रामसम्म सूचीकृत गर्छ ।

यिनीहरू शेमका सन्तानहरू थिए

यस वाक्यले शेमका सन्तानहरूको सूचीको सुरुआत गर्छ ।

जलप्रलय

यो नोआको समयको जलप्रलय हो जब मानिसहरू यति दुष्‍ट भएका थिए कि परमेश्‍वरले पृथ्वीलाई ढाक्न विश्‍वव्यापी जलप्रलय पठाउनुभयो ।

अर्पक्षेदका पिता बने

"तिनको छोरा अर्पक्षद थिए" वा "तिनको छोरा अर्पक्षद जन्मियो"

अर्पक्षेद

एउटा मानिसको नाउँ (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

दुई ... सय ... पाँच सय

अनुवादकले शब्दहरू अथवा सङ्ख्या "२", "१००" र "५००" लेख्‍न सक्छन् । (एक वा दुईवटा शब्दहरू मात्र हुँदा ULB र UDBले शब्दमा लेखेको छ; तिन वा बढी शब्दहरू हुँदा सङ्ख्‍यामा लेखिएको छ ।) (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

translationWords

Genesis 11:12

तिनी शेलहका पिता बने

"तिनको छोरा शेलह जन्मियो"

शेलह

मानिसको नाउँ (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

४०३ वर्ष

"चार सय तिन वर्ष" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

translationWords

Genesis 11:14

सामान्य जानकारी

उत्पत्ति ११:१२-२५ मा भएका अभिलेखहरूको एउटै ढाँचा छ । उत्पत्ति ११:१२-१३मा तिनीहरूलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names/WA-Catalog/ne_tm?section=translate#translate-numbers)

Genesis 11:16

सामान्य जानकारी

उत्पत्ति ११:१२-२५ मा भएका अभिलेखहरूको एउटै ढाँचा छ । उत्पत्ति ११:१२-१३मा तिनीहरूलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names/WA-Catalog/ne_tm?section=translate#translate-numbers)

Genesis 11:18

सामान्य जानकारी

उत्पत्ति ११:१२-२५ मा भएका अभिलेखहरूको एउटै ढाँचा छ। उत्पत्ति ११:१२-१३मा तिनीहरूलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names/WA-Catalog/ne_tm?section=translate#translate-numbers)

Genesis 11:20

सामान्य जानकारी

उत्पत्ति ११:१२-२५ मा भएका अभिलेखहरूको एउटै ढाँचा छ। उत्पत्ति ११:१२-१३मा तिनीहरूलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names/WA-Catalog/ne_tm?section=translate#translate-numbers)

Genesis 11:22

सामान्य जानकारी

उत्पत्ति ११:१२-२५ मा भएका अभिलेखहरूको एउटै ढाँचा । उत्पत्ति ११:१२-१३मा तिनीहरूलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names/WA-Catalog/ne_tm?section=translate#translate-numbers)

Genesis 11:24

सामान्य जानकारी

उत्पत्ति ११:१२-२५ मा भएका अभिलेखहरूको एउटै ढाँचा छ । उत्पत्ति ११:१२-१३मा तिनीहरूलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names/WA-Catalog/ne_tm?section=translate#translate-numbers)

अब्राम, नाहोर र हारान

हामीलाई तिनका छोराहरूको जन्म क्रम थाहा छैन ।

translationWords

Genesis 11:27

तेरहका सन्तानहरू यिनीहरू थिए

यस वाक्यले तेरहका सन्तानहरूको विवरणलाई प्रस्तुत गर्छ । उत्पत्ति ११‍ः२७-२५‍ः११ले तेरहका सन्तानहरू बारे बताउछ, विशेष गरी तिनका छोरा अब्राहामको बारे । अर्को अनुवाद‍ः "यो तेरहका सन्तानको विवरण हो ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

हारान तिनको पिता तेरहसको सामु नै ... मरे

यसको अर्थ तेरह तिनका पिता जीवित छँदै मरे । अर्को अनुवाद‍ः "तिनको पिता तेरह तिनीसँग हुँदाखेरि नै हारान ... मरे ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

translationWords

Genesis 11:29

पत्‍नी ल्याए

"पत्‍नी विवाह गरे

यिस्का

यो एउटा स्‍‍त्रीको नाउँ हो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

बाँझी

यो शब्दावलीले शारीरिक रूपमा गर्भ धारण गर्न नसक्ने अथवा सन्तान जन्माउन नसक्ने स्‍त्रीलाई वर्णन गर्छ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

translationWords

Genesis 11:31

तिनका

यहाँ "तिनका" शब्दले तेरहलाई जनाउँछ ।

तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामकी पत्‍नी

तिनकी बुहारी साराई, जो तिनका छोरो अब्रामकी पत्‍नी थिई ।

हारान ... हारान

यी दुवै बेग्लाबेग्लै नाउँहरू हुन् र हिब्रुमा यी बेग्लाबेग्लै तरिकाले उच्चारण गरिन्छ । एउटाले व्यक्तिलाई र अर्कोले सहरलाई जनाउँछ । (सहरको नाउँमा भएको "ह"को उच्चारण मानिसको नाउँमा भएको "ह" भन्दा ठूलो उच्चारण गरिन्छ ।) यो देखाउन तपाईले ती आफ्नो भाषामा बेग्लै तरिकाले उच्चारण गर्न सक्नुहुन्छ ।

translationWords