This chapter begins a genealogical record. It also records the location of ancient people groups.
While these places may be located in the same area as the Assyria mentioned later in Scripture, they are not the same kingdom.
This is an unusual phrase meaning "were sons of." (See: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
"यो नोआका छोराहरूको विवरण हो ।" उत्पत्ति ९ः१-११ः९ मा यो वाक्यले नोआका सन्तानहरूको विवरण प्रस्तुत गर्छ ।
"यावानका छोराहरू र सन्तानहरू छुट्टिएर ... समुद्रतट र टापूहरूमा सरे ।"
यिनीहरूले समुद्रतट र टापूहरूमा बस्ने मानिसहरूलाई जनाउँछ ।
"तिनीहरूको मातृभूमि ।" यी ती ठाउँहरू हुन् जहाँ मानिसहरू सरे र बसे ।
"प्रत्येक मानिस समूहले त्यसको आफ्नै भाषा बोले" वा "मानिस समूहले तिनीहरूका भाषा अनुसार आफैहरूलाई विभाजित गरे ।"
मिश्रइम "मिश्र" को हिब्रु नाम हो ।
सम्भावित अर्थहरू हुन् १) "शक्तिशाली योद्धा" २) "शक्तिशाली मानिस" ३) "शक्तिशाली शासक"
सम्भावित अर्थहरू हुन् १) "परमप्रभुको नजरमा" वा २) "परमप्रभुको सहायताद्वारा"
यसले उखानलाई प्रस्तुत गर्छ । तपाईको भाषाले उखान र भनाइहरूलाई बेग्लै तरिकाले प्रस्तुत गर्न सक्ला । अर्को अनुवादः "यही कारण मानिसहरू भन्छन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#writing-proverbs)
सम्भावित अर्थहरू हुन् १) तिनले विकास गरेको सुरुका केन्द्रहरू वा २) महत्त्वपूर्ण सहररू
"निम्रोद ... अश्शूरमा गए ।"
नोआका सन्तानको सूची जारी हुन्छ ।
मिश्रइम हामका छोराहरू मध्ये एक थिए । उनका सन्तान मिश्रका मानिसहरू बने । मिश्रइम "मिश्र" को हिब्रु नाम हो ।
यी नामहरूले कनानबाट आएका मानिसहरूका ठूला समूहलाई जनाउँछ ।
"इलाका" वा "तिनीहरूका इलाकाका सिमाना"
आवश्यक परे दक्षिण दिशा स्पष्टसँग बताउन सकिन्छ । अर्को अनुवादः "उत्तरमा भएको सीदोन सहरदेखि दक्षिणमा गरारको नजिक भएको गाजा नगरसम्म" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
आवश्यक परे "पूर्व" वा "केन्द्रीय क्षेत्र" स्पष्टसँग बताउन सकिन्छ । अर्को अनुवादः "त्यसपछि पूर्वमा सदोम, गमोरा, अदमा र सबोयीम नगरतिर, लाशासम्म" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)
"यिनीहरू" शब्दले उत्पत्ति ६-१९ पदमा सूचीकृत गरिएका मानिसहरू र मानिस समूहलाई जनाउँछ ।
"तिनीहरूका ... विभिन्न भाषाअनुसार विभाजित भएका"
"तिनीहरूको मातृभूमि"
अर्पक्षेद शेमका छोराहरूमध्ये एक थिए ।
अनुवादकले यस्तो पादटिप्पणी थप्न सक्छन्ः "पेलेग नामको अर्थ 'विभाजन' हो ।"
यसलाई कर्मवाच्यमा बनाउन सकिन्छ । उदाहरणको लागिः "पृथ्वीका मानिसहरूद्वारा आफैलाई विभाजन गरियो" वा "पृथ्वीका मानिसहरू एक-अर्काबाट छुट्टिए" अथवा "परमेश्वरद्वारा पृथ्वीका मानिसहरू विभाजित गरियो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)
योक्तान एबेरका छोराहरू मध्ये एक थिए । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)
"तिनीहरूले अधीन गरेको भूमि" वा "तिनीहरू बसेको भूमि"
"यिनीहरू" शब्दले शेमका सन्तानहरूलाई जनाउँछ (उत्पत्ति १०ः२१-२९)
यसले उत्पत्ति १०ः१-३१मा सूचीकृत गरिएका सबै मानिसहरूलाई जनाउँछ ।
"द्वारा सूचीकृत"
"यी वंशहरूबाट जातिहरू विभाजित भए र पृथ्वीभरि फैलिए" वा "यी वंशहरू एक-अर्काबाट विभाजित भए र पृथ्वीका जातिहरू खडा गरे"
यसलाई सफासँग वा अझै स्पष्टसँग बताउन सकिन्छ । अर्को अनुवादः "जलप्रलयले पृथ्वीलाई नाश गरेपछि" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)